गजलकार देवी पन्थीका गजलहरूको अध्ययन र विश्लेषण {Gajalkar Devi Panthika Gajalharuko Adhyayan ra Bishleshan}

dc.contributor.authorनिरौला Niraula, ताराप्रसाद Taraprasad
dc.date.accessioned2022-03-09T09:06:17Z
dc.date.available2022-03-09T09:06:17Z
dc.date.issued2011
dc.description.abstractशोधशीर्षकः गजलकार देवी पन्थीका गजलहरूको अध्ययन र विश्लेषण शोधप्रयोजन : त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र सङ्काय स्नातकोत्तर तह दोस्रो वर्ष म.र.व. क्याम्पस इलाम नेपाली विभाग दसौं पत्रको प्रयोजनको लागि । शैक्षिक सत्र : २०६५–२०६७ प्रस्तुत मिति : २०६८\१२\२० यस शोधपत्रलाई जम्मा ६ परिच्छेदमा विभाजन गरिएको छ । पहिलो परिच्छेदमा ‘शोधपरिचय’ राखिएको छ । यस परिच्छेदभित्र शोधशीर्षक, शोधकार्यको प्रयोजन, समस्या कथन, शोधकार्यको उद्देश्य, पूर्वकार्यको समीक्षा, प्राक्कल्पना, शोधको औचित्य, शोधकार्यको सीमाङ्कन, सामग्री सङ्कलन र शोधविधि, शोध प्रबन्ध÷शोधपत्रको रुपरेखा जस्ता उपशीर्षक राखेर चर्चा गरिएको छ । त्यसै गरी दोस्रो परिच्छेदमा ‘साहित्यकार देवी पन्थीको जीवन वृतान्त र व्यक्तित्व’ मूल शीर्षक अन्तर्गत जीवन वृतान्त, देवी पन्थीको व्यक्तित्वको अध्ययन गरिएको छ । शोधपत्रको तेस्रो परिच्छेद ‘गजलको सैद्धान्तिक रुपरेखा’ शीर्षक राखिएको यस परिच्छेदमा गजलको परिचय, विषयवस्तु र गजल, गजलमा भावको स्थिति, रचना विधान, छन्द वा बहर भाषा प्रयोग आदिको चर्चा गरिएको छ । चौथो परिच्छेदमा ‘देवी पन्थी पूर्वको नेपाली गजल परम्परा र पन्थीको गजल यात्रा’ मूल शीर्षक अन्तर्गत नेपाली साहित्यमा गजल प्रयोग हुनका मुख्य कारणहरू, नेपाली गजलको काल विभाजन, देवी पन्थीको गजल यात्रा, नेपाली गजलमा देवी पन्थीको योगदान आदिको चर्चा गरिएको छ । पाँचौ परिच्छेदमा ‘गजलकार देवी पन्थीका गजलहरूको अध्ययन विश्लेषण’ मूल शीर्षक अन्तर्गत विषयवस्तुका आधारमा रचना विधान तथा पन्थीका गजलमा शिल्प विधानको चर्चा गरिएको छ । शोधपत्रको अन्तिम छैटौं परिच्छेदमा ‘उपसंहार’ मा समग्र मूल्याङ्कन गर्नका साथै उनका स्थान निर्धारण गरिएको छ । शोधपत्रको समापन खण्डमा परिशिष्ट, सन्दर्भग्रन्थसूची राखेर शोधपत्रको अन्त्य गरिएको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/8854
dc.language.isoneen_US
dc.publisherनेपाली सङ्कायen_US
dc.subjectनेपाली गजल Nepali Gajalen_US
dc.subjectव्यक्तित्व अध्ययन Byaktitwa adhyayanen_US
dc.titleगजलकार देवी पन्थीका गजलहरूको अध्ययन र विश्लेषण {Gajalkar Devi Panthika Gajalharuko Adhyayan ra Bishleshan}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titleMahendra Ratna Multiple Campus, Ilamen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover.pdf
Size:
81.23 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter.pdf
Size:
425.83 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description:

Collections