एम.एड. प्रथम वर्षको निबन्ध विधामा प्रयुक्त तत्सम शब्दको अध्ययन{Ema.Eḍa. Prathama varṣako nibandha vidhama prayukta tatsama sabdako adhyayana}

dc.contributor.authorबजगाई Bajagai, रेणुका Ranuka
dc.date.accessioned2022-03-28T09:07:31Z
dc.date.available2022-03-28T09:07:31Z
dc.date.issued2018
dc.description.abstractोधशीर्षकः एमएड प्रथम वर्षको निबन्ध विधामा प्रयुक्त तत्सम शब्दहरूको अध्ययनशोधविधिः प्रस्तुत शोधपत्रको सामग्रीको सङकलनको प्रमुख आधार पुस्तकालयीय विधि अपनाइएको छ । शोधपत्रमा प्रयुक्त तथ्य र तथ्याङकलाई व्याख्या र विश्लेषणात्मक विधिद्वारा प्रस्तुत गरिएको छ ।शोध प्रक्रियाः प्रस्तुत शोधकार्यलाई पाँच अध्यायमा विभाजन गरिएको छ । पहिलो अध्ययनमा शोधको परिचयअन्तर्गत पृष्ठभूमि, समस्याकथन, अध्ययनको औचित्य र महत्व, अध्ययनको उद्देश्य, अध्ययनको सीमाङकन र पारिभाषिक शब्दहरूसमावेश गरिएको छ । अध्याय दुईमा पूर्वकार्यको समीक्षा तथा धारणात्मक संरचनाअन्तर्गत पूर्वकार्यको समीक्षा, पूर्वकार्यकाउपयोगिता÷कार्यान्वयन र सैद्धान्तिक धारणात्मक संरचना समावेश गरिएको छ । अध्याय तीनमा अध्ययनको प्रक्रिया÷विधिअन्तर्गत अध्ययनको संरचना, जनसङख्या र नमुना, नमुना छनोट प्रक्रिया, तथ्याङक संकलनका साधनहरू, तथ्याङकसङकलनका प्रक्रिया र तथ्याङक विश्लेषण र व्याख्या प्रक्रिया समावेश गरिएका छ । अध्याय चारमा एमएड प्रथम वर्षकानिबन्ध विधामा प्रयुक्त तत्सम शब्दहरूको वर्ग, व्युत्पत्ति, अर्थका आधारमा विश्लेषण गरिएको छ । साथै प्रत्येक पाठमा प्रयुक्तसम्पूर्ण शब्दसङख्या, तत्सम शब्दसङख्या र तत्सम शब्दहरूको प्रतिशतको स्थिति प्रस्तुत गरिएको छ । पाचाँै अर्थात अन्तिमअध्यायमा निष्कर्ष, सुझाव, भावी अनुसन्धानका लागि सम्भावित शीर्षक आदिको उल्लेख गरिएको छ । यस शोधपत्रमा एमएड प्रथम वर्षको निबन्ध विधामा क–कस्ता तत्सम शब्दहरू रहेका छन पत्ता लगाउनु, कथाकातत्सम शब्दहरूको बनोट प्रक्रिया पत्ता लगाउनु र कथाहरूका तत्सम शब्दहरूको अवस्था पत्ता लगाउनु जस्ता उद्देश्यहरूराखिएको छ । यस शोधपत्रले तत्सम शब्दसँग सम्बन्धित भएर शोधकार्य गर्न चाहने भावी शोधकर्तालाई दिशानिर्देश गर्नाकासाथै एमएड पथम वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई तत्सम शब्दको अर्थ, निर्माणप्रक्रिया र शब्द आदिका बारेमा ज्ञान दिनसहयोग गर्नेछ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/9549
dc.language.isoneen_US
dc.publisherशिक्षाशास्त्र सङकायen_US
dc.subjectनिबन्ध विधा Essay genreen_US
dc.subjectतत्सम शब्द अध्ययन Similar word studyen_US
dc.titleएम.एड. प्रथम वर्षको निबन्ध विधामा प्रयुक्त तत्सम शब्दको अध्ययन{Ema.Eḍa. Prathama varṣako nibandha vidhama prayukta tatsama sabdako adhyayana}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleजनता बहुमुखी क्याम्पस इटहरी, सुनसरीen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
cover.pdf
Size:
64.67 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter.pdf
Size:
510.09 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: