महको म निबन्ध सङ्ग्रहमा प्रयुक्त तत्सम शब्दको अध्ययन {Mahako Ma Nibandha Sangrahama Prayukta Tatsam Shabdako Adhyayan}

dc.contributor.authorखत्री Khatri, कविता Kabita
dc.date.accessioned2022-10-16T06:06:19Z
dc.date.available2022-10-16T06:06:19Z
dc.date.issued2018
dc.description.abstractप्रस्तुत ‘महको म’ आत्मपरक निबन्ध सङ्ग्रहमा प्रयुक्त तत्सम शब्दको अध्ययन शीर्षकको प्रस्तुत शोधपत्र स्नातकोत्तर उपाधिको प्रयोजनार्थ तयार पारिएको हो । महको म आत्मपरक निबन्ध सङ्ग्रहको बनोट र अवस्थाको अध्ययन गरिएको छ । यो शोधपत्रमा प्राथमिक र द्वितीय सामग्रीको छनौट गरिएको छ । प्राथमिक सामग्री अन्तर्गत ‘महको म’ आत्मपरक निबन्ध रहेको छ भने द्वितीय सामग्री अन्तर्गत प्रस्तावित शोधपत्रसँग सम्बन्धित विभिन्न शोधपत्रहरू, प्रकाशित खोजमूलक लेखहरू, प्रतिवेदनहरू र भाषाशिक्षणसम्बन्धी पुस्तकहरूको उपयोग गरिएको छ । ‘महको म’ निबन्ध २०७४ सालमा प्रकाशित कति हो । यसमा जम्मा ७७ वटा शीर्षकहरू रहेका छन् जसमध्ये २१ वटा शीर्षकमा मात्र तत्सम शब्द खोज्ने काम गरिएको छ । तत्सम शब्दले भाषालाई दुर्वोध्य र क्लिष्ट बनाउँछ । त्यसको अध्ययन गर्नाले कक्षा दशमा अध्ययन विद्यार्थीहरूमा निबन्ध लेखनको स्तर वृद्धि हुने कुरा उल्लेख गरिएको छ । शोधपत्रको सुरुमा भाषा, शब्द, शब्द वर्गीकरण शीर्षक, प्रयोजन आदिलाई प्रस्तुत गरिएको छ । शब्दलाई, स्रोत, बनोट र कार्यका आधारमा वर्गीकरण गरिएको छ । शब्दलाई स्रोतको आधारमा मौलिक र आगन्तुक गरी दुई भागमा वर्गीकरण गरिएको र तत्सम शब्द मौलिक शब्दभित्र रहेको छ । बनोटको आधारमा शब्दलाई मूल र व्युत्पन्न र कार्यका आधारमा विकारी र अविकारी भनी वर्गीकरण गरिएको छ । संस्कृत भाषाबाट जस्ताको तस्तै, रूप नफेरिइ नेपाली भाषामा आएको शब्दलाई तत्सम शब्द भनिएको छ । तत्सम शब्दको अर्थ र तात्पर्यलाई प्रष्ट पारिएको छ । तत्सम शब्दहरूलाई शब्द, वर्ग, व्युत्पत्ति, अर्थ, पाठ र पृष्ठ सङ्ख्या समेत उल्लेख गर्दै वर्णानुक्रममा राखिएको छ । कुन पाठमा जम्मा कति शब्द रहेको छ । कति तत्सम शब्द रहेको, तत्सम शब्दको प्रयोगको स्थिति कति रहेको भन्ने कुरा तालिकासहित पुष्टि गरिएको छ । कक्षा दशको निबन्ध विधामा प्रयुक्त तत्सम शब्दहरूको व्युत्पादन हुने शब्दहरूको व्युत्पत्ति प्रक्रिया देखाइएको र नहुने मूल शब्दलाई जस्ताको तस्तै राखिएको छ भनी निचोड निकालिएको ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/12940
dc.language.isoneen_US
dc.publisherनेपाली भाषा शिक्षा संकायen_US
dc.subjectनिबन्ध सङ्ग्रह Nibandha sangrahaen_US
dc.subjectतत्सम शब्द Tatsam shabdaen_US
dc.titleमहको म निबन्ध सङ्ग्रहमा प्रयुक्त तत्सम शब्दको अध्ययन {Mahako Ma Nibandha Sangrahama Prayukta Tatsam Shabdako Adhyayan}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleजनता बहुमुखी क्याम्पस इटहरी, सुनसरीen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover.pdf
Size:
71.03 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter.doc
Size:
688 KB
Format:
Microsoft Word
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: