साहसी आमा, वेसहारा, जित्या उपन्यासको तत्वगत आधारमा अध्ययन{ Sahasi Aama, Besahara, Jitya Upanyaashko Tatwagat Aadharma Adhyayan}
| dc.contributor.author | संग्रौला Sangraula, सम्झना Samjhana | |
| dc.date.accessioned | 2022-04-07T10:15:56Z | |
| dc.date.available | 2022-04-07T10:15:56Z | |
| dc.date.issued | 2018 | |
| dc.description.abstract | त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङकाय, नेपाली विभागमहेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाम स्नातकोत्तर तह, दोस्रो वर्षको नेपाली विषयको दशापत्रको प्रयोजनको लागि प्रस्तुत साहसी आमा, वेसहारा, जित्या उपन्यासका तत्वगतआधारमा अध्ययनशीर्षकको शोधपत्रलाई पाँच परिच्छेदभित्रका मल शीर्षकमा विभाजन गरीआवश्यक उप शीर्षकहरू राखेर अध्ययन गरिएको छ । २०४९ बाट प्रवेश गरी निरन्तर साहित्यमा लागेका समथिङले नेपाली उपन्यासविधामा महŒवपूर्ण योगदान गरेका छन । उनले नेपाली साहित्यमा बहु विधामा कलमचलाएर नेपाली समाजमा हुने अन्याय अत्यचार, सामाजिक विसङगतिको चिरफार गर्दै सभ्यसमाज निर्माणको लागि आवहन गरेका छन । प्रस्तुत शोधपत्रको पहिलो परिच्छेदमा शोध परिचय शीर्षक रहेको छ । शोधपत्रकाशीर्षक, शोधप्रयोजन, समस्याकथन, शोधकार्यको उदेश्य, पर्वकार्यको समीक्षा, शोधपत्रकाऔचित्य, महत्व रउपयोगिता, सीमाङ्कन, शोधविधि, र शोधत्रको रूपरेखा जस्ता शीर्षक दिएरयो परिच्छेद तयार पारिएको छ । दोस्रो परिच्छेदमा रामप्रकाश समथिङको संक्षिप्त औपन्यासिक परिचय मूल शीर्षकरहेको छ । यसमा समथिङको संक्षिप्त जीवनी, र व्यक्तित्व कति विवरण, साहित्यिक यात्राकाचरणहरू र उनको मूख्य औपन्यासिक प्रवृतिहरू उल्लेख गरिएको छ । तेस्रो परिच्छेदमा उपन्यासका सद्धान्तिक पक्षको अध्ययन मल शीर्षक रहेको छ । यसमाउपन्यासको सक्षिप्त परिचय, व्युत्पति, उपन्यासका परिभाषा, विधागत स्वरूप, विकासक्रम,प्रवृति, उपन्यासको प्रकारगत वर्गीकरण, तŒवहरू, उपन्यासको अन्य विधासँगको सम्बन्ध,आदिको चर्चा गरिएको छ । चौथो परिच्छेदमा साहसी आमा, वेसहारा, जित्या उपन्यासका तŒवगत आधारमाअध्ययन मूल शीर्षक रहेको छ । यसमा विषय प्रवेश, साहसी आमा, वेसहारा, जित्याउपन्यासको विश्लषण गरिएको छ । प्रवृतिगत आधारमा रामप्रकाश समथिङका औपन्यासिकप्रवृतिहरू आदिको चर्चा गरिएको छ । पाचौँ परिच्छेदमा उपसंहार एवम निष्कर्ष मूल शीर्षक दिएर अघिल्ला परिच्छेदहरूमाअध्ययन गरिएका विषयवस्तु र सामग्रीलाई सारांशको रूपमा चर्चा गर्दै समथिङ सामाजिकउपन्यासकार हुन भन्ने कुरा स्पष्ट पारिएको छ । यसप्रकार लामो समयदेखि साहित्य सवामा लागि परेका समथिङ वहुविधामा कलमचलाउने प्रतिभा हुन । यसमध्ये उनको उपन्यास विधा मुख्य रहेको छ । उनले आफ्नाउपन्यास मार्फत समाजमा रहेका साँस्कृतिक, आर्थिक, राजनीतिक, प्रशासनिक विसङगतिकामाध्यमबाट समाज सुधारको चेतनालाई अभिव्यञ्जित गरेका छन । यी विकृति विसङगतिजन्माउने तŒवलाई निमल पार्दै सभ्य समाजको निर्माण गर्नु पर्ने चेतना उनका आख्यानलप्रस्तुत गरेको छ । उनका २२ उपन्यास मध्ये ३ उपन्यास साहसी आमा, वेसहारा, जित्यामासमाजमा घटने विभिन्न समस्यालाई प्रस्तुत गरिएको छ । नारी समस्या, मजदुरको समस्या,सामाजिक असमानता, आर्थिक समस्या आदिलाई सफल रूपमा प्रस्तुत गद | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/9750 | |
| dc.language.iso | ne | en_US |
| dc.publisher | नेपाली सङकाय | en_US |
| dc.subject | साहसी आमा Sahashi Aama | en_US |
| dc.subject | वेसहारा Besahara | en_US |
| dc.subject | जित्या Jitya | en_US |
| dc.subject | तत्वगत अध्ययन Tatwagat Adhyayan | en_US |
| dc.title | साहसी आमा, वेसहारा, जित्या उपन्यासको तत्वगत आधारमा अध्ययन{ Sahasi Aama, Besahara, Jitya Upanyaashko Tatwagat Aadharma Adhyayan} | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.institute.title | Mahendra Ratna Multiple Campus, Ilam | en_US |
Files
License bundle
1 - 1 of 1
Loading...
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description:
