दलित विद्यार्थीहरुको उच्च माध्यमिक शिक्षामा सहभागिता {Participation of Dalit students in Higher Secondary Education}
| dc.contributor.author | घिमिरे Ghimire, रुपनारायण Rupnarayan | |
| dc.date.accessioned | 2022-12-11T09:39:17Z | |
| dc.date.available | 2022-12-11T09:39:17Z | |
| dc.date.issued | 2013 | |
| dc.description.abstract | प्रस्तुत अध्ययनदलित विद्यार्थीहरुको उच्च माध्यमिक शिक्षामा सहभागिता शीर्षकमा गरिएको छ । उच्च माध्यमिक तहमा दलित विद्यार्थीहरुका सहभागिताका स्थिति विश्लेषण गर्ने यो अध्ययनको मूख्य उद्देश्य रहेको छ । प्रस्तुत अध्ययन परिमाणात्मक र गुणात्मक दुवै अनसन्धान ढाँचामा आधारित रहेकाछ । उद्देश्यमुलक नमुना छनौट विधिको प्रयोग गरी ताप्लेजुङ जिल्लाको ढुङ्गेसाघु रफाकुम्बा स्रोत केन्द्र भित्रका तीन वटा उ.मा.वि.को छनौट गरी स्रोत व्यक्ति, प्राचार्य,अभिभावक, वि.व्य.स.अध्यक्ष, शिक्षक, विद्यार्थी गरी जम्मा २३ जना छनौट गरिएको छ भने सूचना संकलनका लागि अन्तर्वार्ता प्रश्नावली, लक्षित समुह छलफल र अवलोकन फारमको प्रयोग गरिएको छ । उ.मा. तहमा दलित विद्यार्थीहरुको भर्नाको वर्तमान अवस्था थोरै भएको देखिन्छ ।जसका कारक तत्वहरुमा गरिवी, अशिक्षा, चेतनाको कमी, भेदभाव रहेको पाइन्छ । दैनिक उपस्थिति विवरणलाई मूल्याङकन गर्दा तीनवटै विद्यालयमा ५०% उपस्थिति देखिन्छ । दलित विद्यार्थीहरुको उर्तिण प्रतिशतलाई हेर्दा उर्तिण प्रतिशत ५०% देखिन्छ भने कक्षा छाडने र दोहो¥याउन कोहि पनि दखिदैन । त्यसैगरी, दलित र गैर दलित विद्यार्थीहरुको उत्तिर्ण र अनुत्तिर्ण प्रतिशतलाई हेर्दा अध्ययन क्षेत्रका दलित विद्यार्थीहरु ५८.३३% उत्तिर्ण भएको देखिन्छ भने गैर दलित विद्यार्थीहरु ६२.५५% उत्तिर्ण भएको देखिन्छ । दलित र गैर दलित विद्यार्थीहरुको भर्नाको अवस्था हेर्दा जम्मा दलित विद्यार्थीहरु १२ जना र गैर दलित विद्यार्थीहरु २१४ जना दखिन्छन । दलित विद्यार्थीहरु र गैर दलित विद्यार्थीहरुको उत्र्तिण प्रतिशत हेर्दा दलित विद्यार्थीहरु ५०% उत्तिर्ण र गैर दलित विद्यार्थीहरु ७२.२२% रहेको देखिन्छ । प्रस्तुत समस्या समाधान गर्नका लागि आर्थिक अवस्था सुधार्नमा सहयोग गर्न कार्यक्रम, दलितमा चेतना जागरण गराउने, सामाजिक साँस्कृतिक जागरण ल्याउने,पाठयक्रममा परिमार्जन गन, शिक्षण सिकाइ क्रियाकलापमा सुधार गर्ने, दलित शिक्षकको व्यवस्था गर्ने, दलित विद्यार्थीहरुलाई प्रोत्साहन दिने कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने देखिन्छ । | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/13600 | |
| dc.language.iso | ne | en_US |
| dc.publisher | शैक्षिक योजना तथा व्यवस्थापन सङ्काय | en_US |
| dc.subject | उच्च माध्यमिक शिक्षा Higher secondary education | en_US |
| dc.subject | दलित विद्यार्थी Dalit students | en_US |
| dc.title | दलित विद्यार्थीहरुको उच्च माध्यमिक शिक्षामा सहभागिता {Participation of Dalit students in Higher Secondary Education} | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.affiliatedinstitute.title | सुकुना बहुमुखी क्याम्पस इन्द्रपुर, मोरङ्ग | en_US |
Files
License bundle
1 - 1 of 1
Loading...
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description:
