सामुदायिक विद्यालयको परीक्षा प्रणालीको अवस्था {Samudayik bidyalayako pariksha pranilako abastha}

dc.contributor.authorसुवेदी, शंकर Subedi, Shankar
dc.date.accessioned2023-01-02T05:32:03Z
dc.date.available2023-01-02T05:32:03Z
dc.date.issued2014
dc.description.abstractयस सन्दर्भमा सामुदायिक विद्यालयहरुको परीक्षा प्रणालीको अवस्था भन्ने शीर्षकमा तयारपारिएको यो शोधपत्रको मुख्य उद्देश्य सामुदाायिक विद्यालयको परीक्षा प्रणालीको अवस्था विश्लेषण गर्नु रहेको छ । यो अनुसन्धान गुणात्मक र परीमाणत्मक दुवै ढाँचामा आधारित छ । यो अनुुसन्धान तेह्रथुम जिल्लाको ओख्रे स्रोत कन्द्र अन्तर्गतको १४ वटा सामुदायीक विद्यालयका प्र.अ हरु , शिक्षकहरु ,विद्यार्थीहरु , स्रोत व्यतिmहरु ,परीक्षा समितिका संयाजक तथा सदस्यहरु तथा प्रश्नपत्र मूल्याङ्कन समितिका सदस्यहरुलाई लिएको छ । अ‍ोखे्र स्रोतकेन्द्र अन्तगर्तका जम्मा तीनवटा विद्यालयहरु१.मा.वी ,१नि.मा.वी र १प्रा.वी जस अन्तर्गत परीक्षा समितिका संयोजक र सदस्य गरी ४जना ,प्रश्न पत्र मूल्याङ्कन समितिका सदस्यहरु २ जना ,शिक्षकहरु ६ जना प्र. अ ३ जना र १ जना स्रोतव्यक्ति लाई लिएको छ । यो अनुसन्धानका लागि अन्तवार्ता ÷ प्रश्नावली र लक्षित समूह छलफल गरिएको छ । परीक्षाका लागि तयार गरिएका प्रश्नपत्रले ज्ञान ,सीप र अभिवृती जस्ता महत्वपूर्ण पक्षलाइ प्रतिनिधित्व गर्न नसक्नु ,उत्तर पुस्तीका परीक्षणका हेलो ईफेक्ट पर्नु,उत्तर पुस्तीका सम्परिक्षण नहुनसाथै नतिजा प्रमाणिकरण गरि अभिभावकलाई पठाएर आवाश्यक सुझावहरु लिन नसक्नु जस्ता समस्याहरु यस अनुसन्धानबाट प्राप्त भएका छन। वर्तमान परिक्षा प्रणली, परम्परागत परीक्षा प्रणलीलाई नै वढावा दिएको यहाँ पाईयो , जस अन्तगर्त विद्यार्थीको वास्तविक क्षमताको मूल्याङ्कन नभएको देखियो ।जुन उद्देश्य लिएर परीक्षा शञ्चालन गरिएको हो सोहि उद्देश्य पूरा गर्ने खालको प्रश्नपत्र निर्माण गरिनुपर्ने ,उपयुक्त वातावरण सृजना गरि परीक्षा शञ्चालन गर्नु पर्ने उत्तरपुस्तीका को सम्परीक्षणको व्यवस्था गरिनुपर्ने ,नतिजा विश्लेबण गरि प्राप्त सुझावहरु तत्काल लागु गरिनु पर्ने,परीक्षालाइमात्रै मूल्याङ्कन को रुपमा नलिई विद्यार्थीको सम्पूर्ण पक्षको मूल्याङ्कन गर्न मूल्याङ्कनका विभिन्न साधनहरुका व्यापक रुपमा प्रयोग गर्नु पर्छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/14281
dc.language.isoneen_US
dc.publisherपाठयक्रम तथा मूल्याङ्कन संकायen_US
dc.subjectसामुदायिक विद्यालय Samudayik bidyalayaen_US
dc.subjectपरीक्षा प्रणाली Pariksha pranalien_US
dc.titleसामुदायिक विद्यालयको परीक्षा प्रणालीको अवस्था {Samudayik bidyalayako pariksha pranilako abastha}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसुकुना बहुमुखी क्याम्पस इन्द्रपुर, मोरङen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover Page.pdf
Size:
49.77 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter page(6).pdf
Size:
243.35 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: