कार्यसञ्चयिका निर्माण र कार्यान्वयनको अवस्था {Karyasanchayika nirman ra karyanbayanko abastha}

dc.contributor.authorचापागाईँ, रमिला Chapagain, Ramila
dc.date.accessioned2022-04-17T05:25:13Z
dc.date.available2022-04-17T05:25:13Z
dc.date.issued2017
dc.description.abstractविद्यार्थीले गरेका वा देखाएका विविध उपलब्धिलाई सूचीकृत गरी मूल्याङ्कनको आधार तयार पार्ने कार्य नै कार्यसञ्चयिका हो । परीक्षा बाहेकका मूल्याङ्कनका अन्य साधनहरू अन्तर्गत कार्यसञ्चयिका पर्दछ । यस अध्ययनमा आधारभूत तहमा ‘‘कार्यसञ्चयिका निर्माण र कार्यान्वयन गरिएको छ÷ छैन, प्रभावकारिता कस्तो छ, कार्यान्वयन गर्दा आइपरेका समस्या र समाधानका उपायहरू खोज्ने प्रयास गरिएको छ । कार्यसञ्चयिका निर्माण र कार्यान्वयनको अवस्था पत्ता लगाउनु, प्रभावकारिता विश्लेषण गर्नु, देखिएका समस्या र समाधानका उपायहरूको खोजी गर्नु जस्ता उद्देश्यहरू राखी अध्ययन अनुसन्धान गरियो । यस अध्ययनका लागि मोरङ जिल्लाको सुकुना स्रोत केन्द्र अन्तर्गतका चारवटा सामुदायिक विद्यालयहरू उद्देश्यमूलक तथा सुविधाजनक विधिद्धारा छनोट गरी प्र.अ. शिक्षक, विद्यार्थी तथा स्रोत व्यक्ति सहायक समक्ष अनुसन्धानकर्ता स्वयम् उपस्थित भई गुणात्मक संकलनका साधनहरू प्रश्नावली अन्तर्वार्ता, लक्षित समूह छलफल, अवलोकन दस्तावेज अध्ययन आदि प्रयोग गरी सूचना सङ्कलन गरेर व्याख्या एवम् विश्लेषण गर्न गुणात्मक विधि अन्तर्गत वर्णनात्मक तरिका अपनाइयो । प्रस्तुत अध्ययनको विश्लेषणबाट मूल्याङ्कन गर्नका लागि परीक्षाभन्दा निरन्तर विद्यार्थी मूल्याङ्कन अन्तर्गत कार्यसञ्चयिका प्रणाली प्रभावकारी देखियो । निरन्तर विद्यार्थी मूल्याङ्कनका साधनहरू प्रयोग गरी शिक्षण तथा मूल्याङ्कन गर्नुपर्ने, यसको प्रयोगमा अनिवार्यता हुनुपर्ने, शिक्षकहरूमा तालिमको व्यवस्था हुनुपर्ने, उक्त फायल सजिलो र छोटो बनाइ निर्माण गरिनुपर्ने, अनुगमन तथा सुपरिवेक्षण हुनु पर्ने जस्ता प्राप्ति तथा निष्कर्षहरू निस्किए । त्यस्तै यसको प्रयोगमा अनिवार्यता, विद्यमान समस्या समाधानका उपायको अवलम्बन गनुपर्ने, निरन्तर मूल्याङ्कनका साधनको प्रयोग गरिनुपर्ने, समय, तालिम, सुपरिवेक्षण तथा अनुगमनको उचित व्यवस्थापन गरिनुपर्ने जस्ता सुझावहरू प्रस्तुत गरियो ।  en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/9862
dc.language.isoneen_US
dc.publisherपाठ्यक्रम तथा मुल्याङ्कन सङ्कायen_US
dc.subjectकार्यसञ्चयिका प्रणाली Karyasanchayika pranalien_US
dc.subjectभौतिक व्यवस्थापन Bhautik byabsthapanen_US
dc.titleकार्यसञ्चयिका निर्माण र कार्यान्वयनको अवस्था {Karyasanchayika nirman ra karyanbayanko abastha}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleजनता बहमुखी क्याम्पस, इटहरी, सुनसरीen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover.pdf
Size:
83.97 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter.pdf
Size:
277.16 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: