शैक्षिक सुपरीवेक्षणमा स्रोतकेन्द्रको भूमिका {Shaikshik Suparivekshanma Srotkendrako Bhumika}

dc.contributor.authorबस्नेत Basnet, धन बहादुर Dhan Bahadur
dc.date.accessioned2022-03-18T09:44:23Z
dc.date.available2022-03-18T09:44:23Z
dc.date.issued2011
dc.description.abstractयस अध्ययनको शोध शीर्षकशैक्षिक सुपरीवेक्षणमा स्रोतकेन्द्रको भूमिकाद्वाराशक्षिक क्षेत्रको गणात्मक विकासको रुपमा रहको शक्षिक सपरीवक्षण सामदायिकविद्यालयहरुमा सन्तोषजनक नभएकाले व्यवस्थापकीय र सिकाइउपलब्धिमा समतह्रास आएको अवस्था रहको छ । तसर्थ शक्षिक सपरीवक्षणको जिम्मवारी पाएकानिकायमध्ये स्रोतकन्द्रल गर्ने शक्षिक सपरीवक्षणको अवस्था पत्ता लगाउन, उक्तकायमा पभाव पार्ने कारक तत्वहरुको विश्लषण गर्न र यसका समस्याहरुलाइसझाउने उद्दश्य राखेर गणात्मक र परिमाणात्मक अनसन्धान ढाँचा पयोग गरी याशोधपत्र तयार गरिएको छ । शोध अध्ययन र अनसन्धानका लागि नमना छनोट विधिका आधारमाछनोटमा परका सामदायिक विद्यालयका वि.व्य.स. अध्यक्षहरु, पधानाध्यापकहरु,शिक्षकहरु र स्रोतव्यक्तिसग पश्नोत्तर, सामुहिक छलफल र सर्वेक्षणबाट तथ्याङकसङकलन गरिएको छ । प्राप्त तथ्याङकका आधारमा स्रोतकन्द्रबाट हने शैक्षिकसपरीवक्षण अधिकतम वार्षिक ३ पटक मात्र हने गरको पाइएको छ । कतिपयविद्यालयमा वर्षमा एकपटक पनि स्रोतकन्द्रबाट शक्षिक सपरीवक्षण नभएकाअध्ययनले देखाएको छ । न्यन शक्षिक सपरीवक्षणकै कारण शक्षिक सत्र २०६४ कोतलनामा २०६५ र २०६५ को तलनामा २०६६ मा कक्षागत सिकाइउपलब्धिओरालो लाग्दै गएको छ । स्रोतकन्द्रल गन शक्षिक सपरीवक्षण पभावकारी बन्ननसक्नमा स्रोतकन्द्रले वार्षिक कति पटक विद्यालयमा अनिवार्य सपरीवक्षण गनपनहो, सोको किटान नहनु, विद्यालयमा सपरीवक्षण भए÷नभएको अनगमन नहन, राम्रोकाम गर्ने स्रोतव्यक्तिलाई प्रोत्साहन र परणा पदान गर्ने व्यवस्था नहन, राजनीतिकपभावका कारण स्रोतव्यक्तिले विद्यालयको यथार्थ स्थितिको चित्रण गरी पतिवेदनबझाउन नसक्न आदि रहका छन । सोतकन्द्रले शक्षिक सपरीवक्षण उचित रूपले गर्न नसक्नमा एकजनासोतव्यक्तिको तलनामा अधिक विद्यालय सख्या र भौगोलिक क्षेत्र हन, सोतकन्द्रमाथप स्टाफ र स्रोतसामगी तथा सविधा पर्याप्त नहनु, स्रोतव्यक्तिले दिएका सल्लाह रसझावहरूलाई विद्यालयहरूले आत्मसात नगर्नु, सपरीवक्षणलाई समन्वयात्मकरुपमा अघि बढाउन नसक्नु नै मख्य समस्या रहका छन । उपर्युक्त समस्याहरूको निराकरण गर्नु स्रोतकन्द्रबाट नियमित र आवश्यकता अनुसार सुपरीवेक्षणलाई बढाउनुपर्ने, जिल्ला शिक्षा कार्यालयबाट स्रोतकन्द्रले गर्ने शैक्षिक सुपरीवेक्षणको अनुगमन गरी प्रतिवेदन बुझाउने व्यवस्था गर्नुपर्ने, शैक्षिक सुपरीवेक्षण गर्दास्रोतकेन्द्रले अन्य निकायहरूसंग समन्वय गर्नुपर्न, स्रोतव्यक्तिलाई नियमित पनर्ताजगी तालिम प्रदान गर्नुपर्ने, सुपरीवेक्षणमा आधुनिकीकरण गर्नुपर्ने साथ सुपरीवेक्षणसंग सम्बन्धित सरोकारवालाहरू सबले आआफनो काम, कर्तव्य र अधिकारलाइ अक्षरशः पालना गर्नुपर्ने सुझावहरू दिइएको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/9173
dc.language.isoneen_US
dc.publisherशैक्षिक योजना तथा व्यवस्थापन संकायen_US
dc.subjectशैक्षिक सुपरीवेक्षण Shaikshik suparivekshanen_US
dc.subjectस्रोतकेन्द्र भूमिकाSrotkendra bhumikaen_US
dc.titleशैक्षिक सुपरीवेक्षणमा स्रोतकेन्द्रको भूमिका {Shaikshik Suparivekshanma Srotkendrako Bhumika}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसुकुना बहुमुखी क्याम्पस, इन्द्रपुर, मोरङमाघen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
cover(2).pdf
Size:
50.56 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
chapter(2).pdf
Size:
537.07 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: