सामुदायिक तथा संस्थागत विद्यालयमा पुस्तकालय व्यवस्थापन {Library Management in Community and Institutional Schools}

dc.contributor.authorभण्डारी Bhandari, सूर्यप्रसाद Surya Prasad
dc.date.accessioned2022-02-09T06:25:54Z
dc.date.available2022-02-09T06:25:54Z
dc.date.issued2011
dc.description.abstractसामुदायिक तथा संस्थागत विद्यालयमा पुस्तकालय व्यवस्थापन शीर्षक अन्तर्गत गरिएकायस शोधकार्यको मुख्य उद्धेश्य सामुदायिक र संस्थागत विद्यालयहरुमा पुस्तकालय व्यवस्थापनको विश्लेषण गर्नु रहेको छ ।यस अध्यानलाई गुणात्मक र संख्यात्मक दबै मिश्रित अनुसन्धान ढाँचामा सम्पन्न गरिएका छ । अध्यनगर्ने क्रममा मोरङ्ग जिल्ला अन्र्तगत पर्ने सकुना र केराबारी स्रोतकेन्दमा संचालितसम्पुर्ण सामुदायिक र संस्थागत माध्यमिक तथा उच्च माध्यमिक विद्यालयहरुलाइजनसंख्याको रुपमा लिईएको छ । उक्त विद्यालयहरु मध्ये २० वटा सामुदायिक विद्यालय र१० वटा संस्थागत विद्यालयहरुलाई उद्धेश्यमुलक नमना छनौट विधिको प्रयोग गरी छनोटगरिएको छ । अध्यनका क्रममा भौगोलिक अवस्थिति,तहगत संरचना तथ्याङ्क सकलनकासहजतालाई ध्यान दिदै विद्यालयका प्र.अ.,व्यावस्थापन समितिका अध्यक्ष, विद्यार्थीहरु आदिसंग पनि उद्धेश्यमुलक नमना छनौट विधिको प्रयोग गरी प्रश्नावली, अवलोकन फारम रलक्षित समुहसंग छलफलको प्रयोगगरी तथाङ्क संकलन गरिएको छ ।मोरङ्ग जिल्लाको उत्तरी क्षेत्रका सुकुना र केराबारी श्रोतकेन्द्र अन्र्तगत पर्ने जम्मा ३० वटासामुदायिक र संस्थागत विद्यालयहरुमा अध्ययन गदा संस्थागत तर्फ ५०% एवं सामुदायिकतर्फ ३५% मात्र विद्यालयहरुमा पुस्तकालय को प्रवन्ध रहेको पाइयो । त्यसमा पनि विशेषतःउच्च मा.वि.तह संचालित विद्यालयहरु पुस्तकालय व्यावस्थापन प्रति बढी जागरुक भएकापाइयो । सामुदायिक भन्दा संस्थागत विद्यालयहरुको पुस्तकालय व्यवस्थापन प्रभावकारीरहेको पाइयो । छुट्टै पुस्तकालय भवन नहुनु ,पुस्तकालय संचालन सम्बन्धि निति निर्माण रकार्यान्वयन, पाठयपुस्तक तथा संन्दर्भ सामाग्रीको उपलब्धता नहुनु, छुट्टै कर्मचारी नहुनआदी सामुदायिक र संस्थागत विद्यालयहरुका साझा समस्याको रुपमा रहेको पाइयो । पुस्तकालयलाई व्यवस्थित बनाउनको लागी सम्बन्धित क्षेत्रका सरोकारवालाहरु शिक्षाकार्यलय, श्रोतव्याक्ति, विद्यालय निरिक्षक विद्यालय व्यवस्थापन समिति, विद्यालयको प्र.अ.,शिक्षक,कर्मचारी,विद्यार्थीहरु,स्थानिय गाउँ विकासको प्रतिनिधिहरु आदिको सामुहिक छलफल र अन्तक्रिया गरी पुस्तकालय व्यवस्थापनमा सहयोग गर्ने दातृसंस्थाहरुको खोजि गर्नुपर्ने, पुस्तकालयमा कम्प्युटर प्रविधिको प्रयोग गरी इमेल इन्टरनेटको प्रयोगमा जोडदिनुपर्ने ,कर्मचारीको व्यावस्था गर्नुपर्ने, पुस्तकालयको निति निर्माण र नियमितता माध्यानदिनुपर्ने,सरोकारवालाहरु विच पुस्तकालयको महत्व र समयानुकल परिर्वतनका लागि नियमित छलफल र अन्र्तक्रियाको आयोजना गरी यस तर्फ सवैको ध्यानाकर्षण गराउनुपर्नजस्ता समस्या समाधानका उपायहरु सुझाइएको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/8149
dc.language.isoneen_US
dc.publisherशिक्षा शास्त्र सङकाय, शैक्षिक योजना तथा व्यवस्थापनen_US
dc.subjectसंस्थागत विद्यालय Institutional schoolen_US
dc.subjectसामुदायिक विद्यालय Community schoolen_US
dc.subjectपुस्तकालय व्यवस्थापन Library managementen_US
dc.titleसामुदायिक तथा संस्थागत विद्यालयमा पुस्तकालय व्यवस्थापन {Library Management in Community and Institutional Schools}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसुकुना बहुमुखी क्याम्पस, इन्द्रपुर, मोरङमाघen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
cover.pdf
Size:
67.63 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
chapter.pdf
Size:
205.54 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: