कक्षा आठ को नेपाली पाठयपुस्तक(२०७२) मा समाविष्ट अभ्यासको अध्ययन{Kaksha Aathko Nepali Pathyapustak(2072) Ma Samabista Abhyasko Adhyayan }
dc.contributor.author | घिमिरेGhimire, कोमल कुमारी Komal Kumari | |
dc.date.accessioned | 2022-05-20T06:37:52Z | |
dc.date.available | 2022-05-20T06:37:52Z | |
dc.date.issued | 2019 | |
dc.description.abstract | शोधशीर्षक ः कक्षा आठको नेपाली भाषा पाठयपुस्तकमा समाविष्ट अभ्यासको अध्ययन शोध निर्देशक ः दीपक गौतम शोधार्थी ः कोमलकुमारी घिमिरक्याम्पस ः सुकना बहुमुखी क्याम्पस पृष्ठ सङख्या ः ११ + ६१ + २ = ७४ शैक्षिक वर्ष ः २०७२÷०७३ कक्षा आठको नेपाली पाठयपुस्तकमा समाविष्ट अभ्यासको अध्ययन शीषकमा याशोधकार्य गरिएको छ । यो शोधपत्र नेपाली भाषा शिक्षा विभाग स्नातकोत्तर तह द्वितीयवर्षको नेपा.शि.५९८ पाठयांश पुरा गर्ने प्रयोजनका निम्ति तयार पारिएको हो । यसमानिम्नलिखित शोध समस्यालाई उठाई तिनीहरूको समाधान गर्ने उद्देश्य राखिएको छ ः क) कक्षा आठका पाठयपुस्तकमा के कस्ता अभ्यासहरू राखिएका छन? ख) पाठयक्रम अनुरूपताका आधारमा अभ्यासहरू उपयुक्त छन? ग) ती अभ्यासहरू कुन कन भाषिक सिपसँग सम्बन्धित छन? घ) भाषिक सिप विकासका दृष्टिले अभ्यासहरू उपयुक्त छन? ङ) उपयुक्त अभ्यास प्रस्तुतिका लागि के कस्ता उपायहरू सुझाउन सकिन्छ ? नेपाली भाषा पाठयपुस्तक(२०७२) मा समावेश अभ्यासहरूलाई सिपगत र तहगतआधारमा वर्गीकरण विश्लेषण गरिएको छ । यस अध्ययनको मुख्य उद्देश्यहरू कक्षा आठकानेपाली पाठयपुस्तक(२०७२) मा समाविष्ट अभ्यासका स्वरूप निरुपण गरी वर्गीकरण गर्नु,सिपगत आधारमा अभ्यासको विश्लषण गर्नु, अभ्यासमा देखिएका कमिकमजोरीहरू पत्तालगाई सुधारका लागि सुझावहरू दिनु रहेका छन । यस शोधपत्रको पहिलो परिच्छेदमा शोध परिचय, दोस्रो परिच्छेदमा सम्बन्धितसाहित्यको पुनरवलोकन र अवधारणात्मक ढाँचा, तस्रो परिच्छेदमा अध्ययनको विधि रप्रक्रियालाई समावेश गरिएको छ । चौथो परिच्छेदमा कक्षा आठको नेपाली भाषापाठयपुस्तकमा समाविष्ट अभ्यासको व्याख्या तथा विश्लेषण गरिएको छ । यसमा भाषिकसिप विकासका दष्टिले अभ्यासको समावेश गरिएका विधा अन्तर्गतका पाठ र तिनमासमावेश गरिएका अभ्यासलाई भाषिक सिपका आधारमा र तहगत आधारमा वर्गीकरण,विश्लषण गरी प्राप्त तथ्याङकलाई तालिकीकरण र प्रतिशताङक समेत प्रस्तुत गरिएको छ ।पुस्तकालयीय विधिको माध्यमबाट अभ्यासहरूको व्याख्या, विश्लषण तथा वर्गीकरण गरीअध्ययन गरिएको छ । कक्षा आठको नेपाली भाषा पाठयपुस्तकमा समाविष्ट अभ्यासको अध्ययन गदापाठयक्रम २०६९ अनुरूप तयार गरिएको पाठयपुस्तकमा भाषाका चार ओटै सिपको विकासगर्न छुट्टाछुट्टै रूपमा प्रस्तुत गरी अभ्यासहरू राखिएको छ । अभ्यासहरू सरलदेखिजटिलताको क्रममा राखिएको छ । लिखित रूपमा स्वतन्त्र, मौलिक सिजनात्मकअभ्यासहरूका साथै परियोजना कार्यलाई पनि राखिएको छ । अभ्यासले विद्यार्थीहरूकासिर्जनात्मक क्षमताको विकास गराउन सहयोग पु¥याएको छ । अभ्यासमा व्याकरणबद्धअभ्यासहरूलाई समावेश गरी लेखाइ सिपलाई विकास गराउन सफल रहेका छ । पाठकाप्रकृति अनुरूप अभ्यासहरू राखिएको पाइदैन । सिजनात्मक अभ्यासको अभाव रहेकापाइन्छ । यस पतिवेदनमा पाठको प्रकृति र विषयक्षेत्रसँग सम्बन्धित अभ्यासहरू राख्नुपनदेखिन्छ । सिर्जनात्मक सिप विकासका पक्षलाई बढी महŒव दिनुपर्ने दखिन्छ । सबै स्तरकाविद्यार्थीहरूका बाद्धिक स्तरमा ख्याल गरी अभ्यासहरू समावेश गर्नु आवश्यक दखिन्छ ।भाषिक सिपको विकासका लागि भाषाका चार ओटै सिपलाई बराबर रूपमा समावेशगर्नुपर्ने देखिन्छ । विद्यार्थीहरूलाई स्वतन्त्र, मौलिक तथा खोजी गर्ने बानीको विकास हुनक्रियाकलाप तथा सिर्जनात्मक कार्यहरूमा उत्प्रेरित गर्नुपर्ने देखिन्छ । | en_US |
dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/10514 | |
dc.language.iso | ne | en_US |
dc.publisher | नेपाली भाषा शिक्षा सकाय | en_US |
dc.subject | नेपाली भाषा Nepali Bhasa | en_US |
dc.subject | पाठयपुस्तक Pathyapustak | en_US |
dc.title | कक्षा आठ को नेपाली पाठयपुस्तक(२०७२) मा समाविष्ट अभ्यासको अध्ययन{Kaksha Aathko Nepali Pathyapustak(2072) Ma Samabista Abhyasko Adhyayan } | en_US |
local.academic.level | Masters | en_US |
local.affiliatedinstitute.title | Sukuna Multiple Campus Sundarharaincha, Morang, | en_US |