सिन्धुली जिल्लाका संस्थागत तथा सामुदायिक विद्यालयका कक्षा पाँचमा अध्ययनरत विद्यार्थीहरूको पठनबोध क्षमताको अध्ययन {Study of Reading Comprehension Ability of Students Studying in Class Five of Institutional and Community Schools of Sindhuli District}
| dc.contributor.author | श्रेष्ठ Shrestha, भानुभक्त Bhanubhakta | |
| dc.date.accessioned | 2022-01-19T09:34:42Z | |
| dc.date.available | 2022-01-19T09:34:42Z | |
| dc.date.issued | 2011 | |
| dc.description.abstract | शोधशीर्षक ः सिन्धुली जिल्लाका संस्थागततथा सामुदायिक विद्यालयका कक्षा ५ माअध्ययनरत विद्यार्थीहरूको पठनबोध क्षमताको अध्ययन शोधार्थी ः भानुभक्त श्रेष्ठशोधनिर्देशक ः उप.प्रा. देवीप्रसाद सुबेदीक्याम्पस ः सिन्धुली बहुमुखी क्याम्पसनेपाली भाषा शिक्षा विभागसिन्धली ।शैक्षिक वर्ष ः २०६४÷०६६ पृष्ठ सङख्याः ५०+२० अध्याय ः पाँचशोध प्रक्रिया ः प्रस्तुत शोधपत्र सिन्धुली बहुमुखी क्याम्पस शिक्षाशास्त्र सङकाय नेपाली भाषाशिक्षा विभागअन्तर्गत एम.एड. दोस्रो वर्ष नेपा.शि. ५९८ पाठयांशको प्रयोजनका लागितयार गरिएको हो । सिन्धुली जिल्लाका संस्थागत तथा सामुदायिक विद्यालयका कक्षा ५ माअध्ययनरत विद्यार्थीहरूको पठनबोध क्षमताको अध्ययन गर्नु यस शोधकार्यको प्रमुखउद्देश्य हो । यस अन्तर्गत सिन्धुली जिल्लाका संस्थागत तथा सामुदायिक विद्यालयमाअध्ययनरत विद्यार्थीहरूको लैङगिकता, स्थानीयता, विद्यालयको प्रकृति र भाषिकपृष्ठभूमिको आधारमा अध्ययन विश्लेषण गर्ने काय गरिएको छ । प्रस्तुत शोधपत्रको लागि सामग्री सङकलन गन क्रममा प्राथमिक स्रातकारूपमा सिन्धुली जिल्लाका ६ संस्थागत र ६ सामुदायिक विद्यालयका १०÷१० जनाविद्यार्थीहरू गरी जम्मा ६ विद्यालयका १२० जना विद्यार्थीलाई नमुनाका रूपमा लिइएको छ भने गौण सामग्रीका रूपमा पूर्वकार्यहरू, सन्दर्भ पुस्तकहरू, पत्रपत्रिकाहरूतथा लेखरचनाहरू रहेका छन। जम्मा पाँच अध्यायमा सङगठित प्रस्तुत शोधपत्रलाई क्रमशः शोधपरिचय,सैद्धान्तिक परिचय, व्याख्या तथा विश्लेषण, तुलनात्मक विश्लेषण र निष्कष तथासुझावहरू दिइएको छ । | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/7513 | |
| dc.language.iso | other | en_US |
| dc.publisher | शिक्षाशास्त्र सङ्काय, नेपाली भाषा | en_US |
| dc.subject | पठनबोध क्षमता Reading comprehension | en_US |
| dc.subject | लैङ्गिकता Sexuality | en_US |
| dc.title | सिन्धुली जिल्लाका संस्थागत तथा सामुदायिक विद्यालयका कक्षा पाँचमा अध्ययनरत विद्यार्थीहरूको पठनबोध क्षमताको अध्ययन {Study of Reading Comprehension Ability of Students Studying in Class Five of Institutional and Community Schools of Sindhuli District} | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.affiliatedinstitute.title | सिन्धुली बहुमुखी क्याम्पस, सिन्धुली | en_US |
Files
License bundle
1 - 1 of 1
Loading...
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description:
