हर्षनाथ शर्मा भट्टराईका भाषिक कृतिहरूकाअध्ययन {Study of Harshnath Sharma Bhattarai's Linguistic Works}

dc.contributor.authorसुवेदी Subedi, सीता Sita
dc.date.accessioned2022-02-16T09:56:53Z
dc.date.available2022-02-16T09:56:53Z
dc.date.issued2007
dc.description.abstractशोधशीर्षक–‘हर्षनाथ शर्मा भट्टराईका भाषिक कृतिहरूको अध्ययन’शोधाथी–सीता सुवेदीशोधनिर्देशक–उपप्रा.सुधा त्रिपाठीशोधप्रयोजन – प्रस्तुत ‘हर्षनाथ शर्मा भट्टराईका भाषिक कृतिहरूको अध्ययन’ शीर्षकको शोधपत्र त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र सङकायअन्तर्गतनेपाली केन्द्रीय विभागका स्नातकोत्तर तह दोस्रो वर्षको दसौं पत्रको प्रयोजनका निमित्तप्रस्तुत गरिएको हो । नपाली भाषाका लामा अध्ययनपरम्परा रहका छ । धर पहिलदखि न विभिन्नस्वदशी तथा विदशी विद्वानहरूद्वारा नपाली भाषाका परम्परागत तथा भाषाशास्त्रीयअध्ययन हद आएको छ । नपाली भाषाका अध्ययन गन स्वदशी विद्वानहरूका परम्परामाहषनाथ शमा भट्टराइ देखा परका छन । विभिन्न समयमा उनका व्याकरणिक कतिहरूतथा भाषिक लखहरू प्रकाशित छन । शब्दकाश निमाणका कार्यमा पनि उनी निरन्तरलागिरहका दखिन्छन । प्रस्तुत शोधकार्यका उद्देश्यहरू निम्नानसार रहेका छनः–क) नेपाली भाषाको अध्ययनपरम्पराको निक्र्यौल गर्नु,ख) हर्षनाथ शर्मा भट्टराईको भाषिक अध्ययनको विकास क–कसरी भएको छ भन्न कुराको निर्धारण गर्नु,ग) हषनाथ शर्मा भट्टराईका भाषिक कृतिहरूको अध्ययन, विश्लषण गरी निष्कष प्रस्तुत गर्नु ।यस शोध अध्ययनको पहिलो परिच्छेदमा शोधपरिचय समावेश गरिएको छ । यसअन्तर्गत शोधशीर्षक, शोधप्रयोजन, विषयपरिचय, शोधसमस्या, शोधकार्यका उद्देश्यहरू,पूर्वकार्यको समीक्षा, शोधकार्यको औचित्य, शोधकार्यको सीमाङ्कन, शोधविधि तथा शोधपत्रकारूपरेखा र अन्त्यमा परिशिष्ट र सन्दभसामग्रीसूची राखिएको छ । त्यसैगरी दोस्रो परिच्छदमा नेपाली भाषाको अध्ययनपरम्परालाइ प्रथम, द्वितीय रतृतीय गरी तीनचरणमा विभाजन गरी अध्ययन गरिएको छ । प्रवृत्तिगत दष्टिले नेपालीभाषाको अध्ययनपरम्परालाई परम्परागत र भाषाशास्त्रीय अध्ययन गरी छुट्टाछुट्टै अध्ययनगरिएको छ । परम्परागत अध्ययनपद्धतिलाई अंगालेर विदेशी तथा स्वदेशी विद्वानहरूबाट गरिएका अध्ययनलाई छुट्टाछुट्टै उपशीर्षकमा राखेर अध्ययन गरिएको छ । त्यसैगरी‘भाषाशास्त्रीय अध्ययन’ उपशीर्षकअन्तर्गत भाषाशास्त्रीयअध्ययनपद्धतिलाई आत्मसातगदनेपाली भाषाको अध्ययन गर्ने विदेशी तथा स्वदेशी विद्वानहरूका कार्यहरूलाई अलगअलगचर्चा गरिएको छ । परिच्छेद तीनमा ‘हर्षनाथ शर्मा भट्टराईका भाषिक कृतिहरूको अध्ययन’ शीर्षकराखिएको छ । यसअन्तर्गत हर्षनाथ शर्मा भट्टराईको भाषिक अध्ययनको विकासतथा उनकाभाषिक कतिहरूको कालक्रमिक अध्ययन, विश्लषण गरिएको छ । वि.स २०१६ सालमा‘नेपाली व्याकरण बोध’ तथा ‘नेपाली शब्दशुद्धि’ का प्रकाशनसँगै नेपाली भाषाको अध्ययनपरम्परामा देखापरेका शर्माका भाषिक कतिहरूका साथै शर्माद्वारा सम्पादित शब्दकोशहरूकाअध्ययन गरिएको छ । उनका ‘नेपाली व्याकरण बोध’, ‘नेपाली शब्दशुद्धि’, ‘नेपाली भाषा रसाहित्य’ तथा ‘अनिवार्य नपाली रचना’ मा अन्तर्निहित व्याकरणिक तथा भाषिक पक्षहरूलाइसम्बन्धित उपशीर्षकमा राखेर अध्ययन गरिएको छ । त्यसैगरी उनका ‘बृहत नेपालीशब्दकोश’, ‘प्रशासकीय तथा कानुनी शब्दकोश’, ‘सक्षिप्त नेपाली शब्दकोश’, ‘राष्ट्रिय नेपालीशब्दकोश’ लाई कोशविज्ञानका दृष्टिले छुट्टाछुट्टै अध्ययन गरिएको छ । विभिन्न समयमाविभिन्न पत्रिकामा प्रकाशित भाषिक लेखहरूको पनि यहाँ छुट्टाछुट्टै अध्ययन गरिएको छ । परिच्छेद चारमा उपसंहार समावेश छ । शर्माका सम्पर्ण भाषिक कृतिहरूको अध्ययनगर्दा उनका व्याकरणिक कृतिहरू परम्परागत अध्ययनका दृष्टिले महŒवपूर्ण देखिन्छन ।उनका सुरुसुरुका अध्ययनहरू परम्परागत अध्ययनपद्धतिअन्तर्गत रहेर गरिएका छन भनपछिल्लो समयका अध्ययनहरू भाषाशास्त्रीय अध्ययनका दृष्टिले महŒवपूर्ण देखिन्छन ।नेपाली भाषाको सम्बन्धमा शर्माद्वारा गरिएका अध्ययनहरूबाट नेपाली भाषाको ऐतिहासिक,तुलनात्मक तथा वर्णनात्मक अध्ययनमा थप टेवा मिलेको छ । हाल पनि उनी विपरीतार्थकशब्दकोश निर्माणमा लागिरहेका छन । अन्त्यमा परिशिष्ट तथा सन्दर्भसामग्रीसूची दिइएको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/8288
dc.language.isoneen_US
dc.publisherनेपाली केन्द्रीय विभागen_US
dc.subjectभाषाशास्त्रीय अध्ययन Linguistic studiesen_US
dc.subjectनेपाली शब्दकोश Nepali Dictionaryen_US
dc.titleहर्षनाथ शर्मा भट्टराईका भाषिक कृतिहरूकाअध्ययन {Study of Harshnath Sharma Bhattarai's Linguistic Works}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titleCentral Department of Nepalien_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover.pdf
Size:
101.64 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter.pdf
Size:
561.75 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description:

Collections