सामुदायिक विद्यालयमा सामाजिक परीक्षणको अवस्था {Social testing conditions in public schools}
| dc.contributor.author | पोखरेल Pokhrel, बलराम Balram | |
| dc.date.accessioned | 2023-01-02T05:32:30Z | |
| dc.date.available | 2023-01-02T05:32:30Z | |
| dc.date.issued | 2014 | |
| dc.description.abstract | सामुदायिक विद्यालयमा सामाजिक परीक्षण शीर्षक छनौट गरी गरिएको यसअनुसन्धानात्मक कार्यको मख्य उद्देश्य सामुदायिक विद्यालयमा सामाजिक परीक्षणको स्थितिविश्लषण गर्नु रहेको छ । यस अनसन्धानात्मक कार्यलाई पूरा गराउन गुणात्मक र परिमाणात्मक अनुसन्धानको ढाँचाप्रयोग गरिएको छ । इन्द्रपुरस्रोतकेन्दका ३ वटा सामुदायिक विद्यालय र सरोकारवाला पक्षहरूकाउद्देश्यमूलक नमुना छनाट विधिको प्रयोग गरी उत्तरदाताको छनाट गरीएको छ । निर्धारण गरिएकानमुनाको आकारमा २२ जना महानुभाव रहेका छन। यस अध्ययनको तथ्याङक सङकलन गर्नकालागि अन्तर्वार्ता प्रश्नावली, लक्षित समूह छलफल निर्देशिका र विद्यालय अवलोकन रुजुसूचीफारमको प्रयोग गरिएको छ । सामुदायिक विद्यालयमा सामाजिक परीक्षणका सम्बन्धमा सरोकारवाला पक्षमा सचेतनाकाकमी रहेको, समिति गठन प्रक्रिया त्रटिपूर्ण रहेको, समितिले बुझाएको अध्ययन प्रतिवेदनऔपचारिकताका लागि मात्र सार्वजनिकरण गर्ने गरेको पाइयो । यसैगरी सामाजिक परीक्षणमाअभिभावको न्यून सहभागिता रहेको, विद्यालयको आर्थिक तथा भौतिक सम्पत्तिपतिको जवाफदेहिताप्र.अ.मा नै केन्द्रित गरिएको पाइयो । समुदायसँगको विद्यालयसीत सम्बन्ध विकासमा सामाजिकपरीक्षणले सहयोग गरेको, विद्यालयको शैक्षिक, भौतिक, मनोवैज्ञानिक स्तरमा सुधार भइविद्यालयलाई सहयोग पुगेको तथ्यलाई यस अध्ययनको मुख्य प्राप्तिको रूपमा छन । विद्यालयमापुरस्कार र दण्डको प्रयोग हुन नसकेको र तालक निकायहरूबाट सुपरिवेक्षण र अनुगमन हुननसकको कुरा यस अध्ययनमा प्रष्टयाइएको छ । अनुसन्धानको क्रममा देखिएका समस्या समाधानका लागि नीति निर्माण तहमा ऐनकानुनको तर्जुमा गर्दा कसले कुन काम सम्पन्न गर्ने हो स्पष्ट किटानी हुनुपन,यसको अनुगमन रसुपरिवेक्षण समेत हुनुपन,यसका लागि कर्मचारी वर्गलाई तालिम र प्रशिक्षणको व्यवस्था मिलाउनपर्ने सुझाव प्रस्तुत गरिएको छ । यसैगरी विद्यालयमा नागरिक वडापत्रको व्यवस्था गरीअभिभावकको विद्यालयपति चासो बढाउन प्र.अ., वि.व्य.स.ले भमिका खेल्नु पर्ने हुन्छ । यसरी नअभिभावकलाई विद्यालयका विकासमा सहयोग गर्न सीपविकास गनका लागि स्रातकेन्द, जिशिकालनिश्चित समयमा समिनार, गोष्ठि गरीनुपर्ने सुझाव पस्तुत गरिएको छ । | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/14282 | |
| dc.language.iso | ne | en_US |
| dc.publisher | शैक्षिक योजना तथा व्यवस्थापन संकाय | en_US |
| dc.subject | सामाजिक परीक्षण Social testing | en_US |
| dc.subject | सामुदायिक विद्यालय Public school | en_US |
| dc.title | सामुदायिक विद्यालयमा सामाजिक परीक्षणको अवस्था {Social testing conditions in public schools} | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.affiliatedinstitute.title | सुकुना बहुमुखी क्याम्पस | en_US |
Files
License bundle
1 - 1 of 1
Loading...
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description:
