कक्षा नौ मा अध्ययनरत विद्यार्थीहरुको पठनबोध क्षमताको अध्ययन {Study of Reading Comprehension of Students Studying in Class Nine}

dc.contributor.authorप्रधान Pradhan, होमनाथ Homnath
dc.date.accessioned2022-02-15T05:41:32Z
dc.date.available2022-02-15T05:41:32Z
dc.date.issued2012
dc.description.abstractशोधशीर्षक :कक्षा नौमा अध्ययनरत विद्यार्थीहरूको पठनबोध क्षमताको अध्ययनशोधार्थी : होमनाथ प्रधानशोधनिर्देशक : उप प्रा. मघनारायण श्रेष्ठविभाग / क्याम्पस : नेपाली शिक्ष विभाग, सकुना बहुमुखी क्याम्पस, इन्द्रपुर, मोरङशैक्षिक वर्ष : २०६६ /०६८पृष्ठ सङख्या :१०+४६+१५अध्याय : पाँच शोध प्रक्रियाप्रस्तुत शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङकाय नेपाली भाषा शिक्षा विभागअन्तर्गत एम. एड. नपा. शि. ५९८ पाठयांशको प्रयोजनको लागि तयार पारिएको हायस अध्ययनको उद्देश्य कक्षा नौ मा अध्ययनरत विद्यार्थीहरूको पठनबोध क्षमताको अध्ययन गर्न हो । यसअन्तर्गत झापा जिल्ला लखनपुर गा.वि.स. का निजी तथा सरकारी विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूको लैङ्गिक, स्थानीयता, विद्यालयको प्रकति, जातीयता र भाषिक पृष्ठभूमिको आधारमा विश्लेषण गरिएको छ । प्रस्तुत शाधपत्रको लागि सामग्री सङकलन गर्ने क्रममा प्राथमिक स्रोतको रूपमा झापा जिल्ला लखनपुर गा.वि.स. वार्ड नं. १, ३ र ६ का दुईओटा सरकारी विद्यालयबाट ७५ जना र दुईओटा निजी विद्यालयबाट २० जना गरी जम्मा ९५ जना विद्यार्थीहरूलाई नमुनाका रूपमा लिइएको छ भने गौण सामग्रीका रूपमा सन्दर्भ पुस्तकहरू तथा विभिन्न लेख रचनाहरू रहेका छन । पाँच अध्यायमा सङगठित प्रस्तुत शोधपत्रमा क्रमश शोध परिचय, व्याख्या तथा विश्लेषण,तुलनात्मक विश्लेषण, निष्कर्ष र सुझावहरूमा विभाजित छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/8226
dc.language.isoneen_US
dc.publisherशिक्षाशास्त्र सङकाय, नेपाली भाषा शिक्षाen_US
dc.subjectअध्ययनरत विद्यार्थी Studying studentsen_US
dc.subjectक्षमता अध्ययन Capability studyen_US
dc.titleकक्षा नौ मा अध्ययनरत विद्यार्थीहरुको पठनबोध क्षमताको अध्ययन {Study of Reading Comprehension of Students Studying in Class Nine}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसुकुना बहुमुखी क्याम्पस, इन्द्रपुर, मोरङमाघen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
cover.pdf
Size:
61.33 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
chapter(1).pdf
Size:
234.09 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: