सामुदायिक विद्यालयमा मानवीय संसाधन व्यवस्थापनमा प्रधानाध्यापकको भूमिका {Samudayik Bidhyalayema Manaviye Byebasthapanma pradhanadhyapakko Bhumika}

dc.contributor.authorघिमिरे Ghimire, भक्त Bhakta
dc.date.accessioned2022-03-14T05:26:16Z
dc.date.available2022-03-14T05:26:16Z
dc.date.issued2009
dc.description.abstract“सामुदायिक विद्यालयमा मानवीय ससाधन व्यवस्थापनमा प्रधानाध्यापकको भूमिका”शीर्षक राखेर गरिएको यस अध्ययनबाट विद्यालयलाई सक्रिय, प्रभावकारी र उपलब्धिमूलकसंस्था बनाउन मानवीय संसाधन महत्वपूर्ण तत्व रहन्छ भन्ने मान्यताबाट समस्याउठाइएको छ । विद्यालयसग सम्बन्धित सबै पक्ष र तहलाई विवेकी एवं मानवीय सम्बन्धकाआधारमा व्यवस्थापन गरिए विद्यालय सफल बन्छ भन्ने सोचका आधारमा गरिएको यसशोध अध्ययनको उद्देश्यहरूको हकमा पहिलो विद्यालयमा मानवीय संसाधन व्यवस्थापनकाआधार पहिचान गर्नु, दोस्रा मानवीय संसाधन व्यवस्थापनमा भएका प्र.अ.का काम कारवाहीपहिल्याउनु र तेस्रो प्र.अ. र शिक्षक विचको मानवीय सम्बन्ध पहिचान गर्नु रहेको थियो ।यीनै उद्देश्यका आधारबाट सम्बन्धित क्षेत्रलाई सुझाव दिन खोजिएको छ । यस अध्ययनलाई झापा जिल्लाका पृथ्वीनगर र भदपुर स्रोतकेन्दका २–२ वटा गरी४ वटा सामुदायिक माध्यमिक विद्यालयमा २ जना स्रोतव्यक्ति, ४ जना प्र.अ., ४ जनावि.व्य.स. र ४ जना शिक्षक गरि १४ जनालाई प्राथमिक स्रोत मानेर अध्ययन प्रश्नावलीमासमावेश गरिएको छ भनेविभिन्न विद्वानहरुका पुस्तकहरु अप्रकासित विभिन्न शोधपत्रहरु,विद्यालयका विभिन्न अभिलखहरुलाई द्वितिय स्रोतको आधार मानेर तथ्याङ्क संकलन गर्दै प्राप्ततथ्याङ्कहरुलाई तालिकिकरण गरी व्याख्या र विश्लेषण गरिएको छ । यस अध्ययनमाउद्देश्यमूलक नमूना छनौट विधि अपनाइएको छ । उपरोक्त उद्दश्यका आधारबाट मायोको सम्बन्ध सिद्धान्त, रोबर्ट जे हाउसको नेतृत्वमार्ग लक्ष्य सिद्धान्त तथा अन्य शोधपत्रहरूलाई पूर्वसाहित्य मानेर यस अध्ययनलाई तीसाहित्यसँग सामिप्य गराउँदै अध्ययनका क्रममा पाप्त तथ्याङ्कहरूलाई तालिकीकरण गर्ने,वृत्तचित्रमा देखाउने प्रयास गरिएको छ । प्रस्तुत अध्ययनको अन्त्यसम्म आइपुग्दा सामुदायिक विद्यालयमा मानवीय ससाधनव्यवस्थापनको अवस्था राम्रो नभएको, प्र.अ. शिक्षक विच सम्बन्ध राम्रो नभएको,सरोकारवालाहरूसँग समन्वय सामान्य रहेको, राजनैतिक हस्तक्षेपका कारण मानवीय सम्बन्ध राम्रो नभएको, सरोकारवालाहरूको चेतना स्तर, बन्द हडताल र व्यवस्थापनमाअसर पार्ने पक्षहरूको अवस्था कमजोर भएकोले मानवीय ससाधन व्यवस्थापनमा असरपरेको जस्ता प्राप्ति देखिए भने सामुदायिक विद्यालयमा मानवीय ससाधन व्यवस्थापनलाइसुमधुर बनाई असल नागरिक निर्माण गर्ने थला बनाउनलाई विद्यालयका सबै पक्षहरूआर्थिक, भौतिक, शैक्षिक, वि.नि., स्रोतव्यक्ति, वि.व्य.स., पि.टि.ए., प्र.अ., शिक्षक, विद्याथीअन्य संघ संस्था र राजनैतिक दलहरूलाई सबैभन्दा महत्वपूर्ण तत्व भनको मानवीयसंसाधन व्यवस्थापनलाई मानि त्यसको उचित प्राप्ति, संगठन र परिचालनका बारेमासुझाव दिइएको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/9037
dc.language.isoneen_US
dc.publisherशैक्षिक योजना तथा व्यवस्थापन संकायen_US
dc.subjectसामुदायिक विद्यालय Samudayik bidhyalayeen_US
dc.subjectमानवीय संसाधन व्यवस्थापन Manaviye sansadhan byebasthapanen_US
dc.subjectप्रधानाध्यापक भूमिका Pradhyanadhyapak bhumikaaen_US
dc.titleसामुदायिक विद्यालयमा मानवीय संसाधन व्यवस्थापनमा प्रधानाध्यापकको भूमिका {Samudayik Bidhyalayema Manaviye Byebasthapanma pradhanadhyapakko Bhumika}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसुकुना बहुमुखी क्याम्पस, इन्द्रपुर, मोरङमाघen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
cover(2).pdf
Size:
72.43 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
chapter(2).pdf
Size:
296.32 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: