छात्रवृति कार्यान्वयन र विधार्थीकाे सिकाइ उपलब्धि स्तर (Scholarship implementation and student learning achievement levels)
| dc.contributor.author | काेइराला Koirala, यादवप्रसाद Yadavprasad | |
| dc.date.accessioned | 2023-11-24T05:20:29Z | |
| dc.date.available | 2023-11-24T05:20:29Z | |
| dc.date.issued | 2015 | |
| dc.description.abstract | प्रस्तुत अध्ययन “छात्रवृत्ति कार्यान्वयन र विद्यार्थीको सिकाइ उपलब्धि स्तर” शीर्षकमा तयार पारिएको हो । यस अध्ययनको मुख्य उद्देश्य छावृत्ति कार्यक्रम कार्यान्वयनको वर्तमान अवस्था पहिचान गर्नु, छात्रवृत्तिले विद्यार्थीको सिकाइ उपलब्धि स्तरमा पारेको प्रभाव खोजी गर्नु सिकाइ उपलब्धिमा प्रंभाव पार्ने समस्याहरु विश्लेषण गर्नु र विद्यमान समस्या समाधान र सिकाइ उपलब्धि सुधारका उपायहरु सु झाउनु रहेका छन ् । यो अध्ययन गुणात्मक किसिमको भएता पनि यसमा सिकाइ उपलब्धि मापनका केही परिमाणात्मक तथ्याङ्कहरु समेत समावेश गरी मिस्रित ढाँचामा तयार गरिएको छ । अनुसन्धानात्मक साधनहरुका े प्रयोगको सम्बन्धमा नमूना छनौटमा परेका विद्यालयका प्रधानाध्यापक शिक्षक, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, अभिभावक र विद्यार्थीसँ ग प्रश्नावली भराइ छलफल, अन्तरवार्ता, भेटघाट र अन्तरक्रिया गरी विविध प्रकारका तथ्याङ्क संकलन गरिएको छ । नमूना छनौट विधि अन्तर्गत सुविधायुक्त नमूना छनौट विधि, सम्भावनायुक्त नमूना छनौट विधिको प्रयोग गरिएको छ । प्राथमिक र द्वितीय दुवै स्रोतबाट प्राप्त भएका सूचना, जानकारी र तथ्याङ्कहरुको प्रयोग गरिएको छ । सङ ् कलित तथ्याङ्कलाई सम्पादन र प्रशोधनपछि तालिकीकरण गरी तथ्याङ्कको आधारमा औषत र प्रतिशतको गणना गरेर विषय र प्रसङ ् ग अनु सार चित्रात्मक रुपमा समेत प्रस्तुत गरी उद्देश्य प्राप्तिका लागि विभिन्न शीर्षक, उप–शीर्षकहरुका व्याख्या र विश्ले षण गरेर विषयबस्तुलाई स्पष्ट पारिएको छ । अध्ययनकर्ताको अध्ययन र नतिजा विश्लेषणको आधारमा प्राप्त निश्कर्षलाई अध्ययनको बैचारिक खाका अन्तर्गत थर्नडाइकको सम्वलनको सिद्धान्त, वी.एफ. स्कीनरको कार्यपरक सम्बद्ध सिकाइ सिद्धान्त र अव्राहम मस्लोको अभिप्रेरणाको सिद्धान्तको चिन्तनसँग सम्बद्ध गरी सोही आधारमा निश्कर्षमा पुगेर सुधारका लागि सुझावहरु पेश गरिएको छ । अध्ययनबाट विद्यालयमा छावृत्ति कार्यक्रमले अभिभावक वर्गमा विद्यालयप्रति सकारात्मक धारणाको विकास भइ विना भे दभाव छोराछोरीलाई विद्यालय पठाउने बाँनीका े सुधार भएका े र विद्यार्थीको विद्यालयमा नियमितता वृद्धि भइ सिकाइ उपलब्धिमा सामान्य वृद्धि भएको पाइयो । तर छात्रवृत्ति कार्यक्रमले विद्यार्थीको सिकाइ उपलब्धिस्तरमा पुर्नवल युक्त उत्तेजनाको रुपमा कार्य गर्नु पर्ने सैद्धान्तिक आधारहरु भएता पनि सिकाइ उपलब्धिस्तर | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/20676 | |
| dc.language.iso | ne | en_US |
| dc.subject | सिकाइ उपलब्धि Learning achievement | en_US |
| dc.subject | छात्रवृत्ति कार्यान्वयन Scholarship implementation | en_US |
| dc.title | छात्रवृति कार्यान्वयन र विधार्थीकाे सिकाइ उपलब्धि स्तर (Scholarship implementation and student learning achievement levels) | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.affiliatedinstitute.title | कनकाई बहुमुखी क्याम्पस सुरुङ्गा झापा | en_US |
Files
License bundle
1 - 1 of 1
Loading...
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description:
