नेपाली चित्रकला, राजनीति र सामाजिक परिवर्तन (नेपाली राजनीतिक घटनाक्रमद्वारा कलामा परेको प्रभाब सम्बन्धी गरिएकोसमाजशास्त्रीय अध्ययन){Nepali Painting, Politics And Social Change (Sociological Study of The Impact of Nepali Political Events on Art)}

dc.contributor.authorभण्डारी Bhandari, खडानन्द Khadananda
dc.date.accessioned2022-07-07T05:46:04Z
dc.date.available2022-07-07T05:46:04Z
dc.date.issued2018
dc.description.abstractनेपाली चित्रकला, राजनीति र सामाजिक परिवर्तन”नामक शिर्षकको शोधपत्रकामुख्य उद्देस्य नेपाली राजनीति र कला बीचको आपसी सम्बन्ध, प्रभाब र सामाजिक परिवर्तनको अध्ययन गन तथा राजनीतिक पृष्टभूमिमा कलाको बिसय र शैलीमा आएकापरिवर्तन र प्रभावको प्रभावको अध्ययन, अनुसन्धान र विश्लषण गर्नु रहेकोछ । राजनीतिकर सामाजिक परिवतनका प्रभावले कलाकारितामा के कस्ता परिवर्तन ल्यायो र सो काप्रभाबले कलाकारिताका कुन–कुन क्षेत्रलाइ प्रभावित गर्यो भन्ने बिसयका खोजि गनमहत्वपूर्ण छ । राजनीतिक र सामाजिक परिवतनसंगसंगै कलामा त्यसको प्रभाब र असरकासम्बन्धमा निकै कम अध्ययन, अनसन्धान र खोजि भएको छ, त्यसले पनि सो बिषयमाप्रकाश पार्न खोज्नु महत्वपूर्ण छ । गणतन्त्र स्थापनाका दिन पछि नेपाली कला परम्परा,शैली, कार्य र बिषयका जानकारी दिदै त्यस सम्बन्धी निस्कर्ष सहित जानकारी दिनमहत्वपूर्ण कदम हो । यसको लागिकाठमाडौँ तथा यस वरपरको क्षेत्रमा रही हाल कलाकार्यगरिरहेका र बिगतमा कलाकार्य गरेका कलाकार र उनीहरुका कलालाई आधार मान्दै त्यसक्षेत्रका जानकार र बिज्ञसग अन्तर्वार्ता, प्रश्नाबलीका आधारमा तथ्यांक सकलन गरिएकाछ । समाजका अभिन्न अंगका रुपमा रहेका कलाकारको राजनीति घटनाक्रम, बिषयतथा प्रक्रियासंग सम्बन्ध निरन्तर थियो र छ । जसले गर्दा कलाको प्रभाब राजनीतिमा रराजनीतिको प्रभाब कलामा देख्न सकिन्छ । कलाकारको बौद्धिकता र सचेतनाको स्तर ,आर्थिक पक्षसंग रहेको सम्बंध र यसले जन्माउन सघस र द्वन्द, सामाजिक संस्था रसंगठनमा रहेको परनिर्भरता, अन्य संस्कृतिको प्रभाब, बजारको प्रभाब तथा विश्वव्यापीकरणआदि बिबिध पक्षको आपसी सम्बन्ध र पारस्परिकताले गर्दा राजनीति र कला सधै प्रभावितभइरहे । कला, राजनीति, सामाजिक परिवर्तन र त्यसको प्रभाबको अध्ययनका क्षेत्र ब्यापक र बिशाल रहेकोले एउटा कोण र बिशेस क्षेत्रको मात्र अध्ययन सम्भब भएकोछ । व्यक्तिगतप्रयास र यसका सिमितताका कारण सबै क्षेत्रको मिहिन अध्ययन गर्न नसकिएपनि प्रतिनिधिनमुनाको अध्ययनबाट अनसन्धानको उद्देस्य पूर्ति गरिएकोछ । सामाजिक तथा राजनीतिक परिवर्तनको प्रभाब समाजका हरेक अंगमा पर्छ । जसले गर्दा एउटा सामाजिक सँस्था वासंगठनमा परिवर्तनले अकोमा सापेक्ष वा निरपेक्ष पभाब पर्दछ । नेपाली चित्रकलामा पनिसामाजिक तथा राजनीतिक परिवर्तनको सिधा प्रभाब परेकोछ । चित्रकलाका बिषय, बनोट,आकार, औजार आदिमा सामाजिक तथा राजनीतिक परिवर्तनसंगै परिवर्तन र प्रभाब स्पस्टदेख्छ सकिन्छ । साथै कला र राजनीति समाजका अंग हुन । यिनीहरु एक आपसमासम्बन्धित रहेकोले कलामा आउने परिवर्तनको प्रभाब राजनीतिमा र राजनीतिमा आउनपरिवर्तनको प्रभाब कलामा देखा पर्दछ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/11608
dc.language.isoneen_US
dc.publisherDepartment of Sociologyen_US
dc.subjectनेपाली चित्रकलाen_US
dc.subjectसामाजिक परिवर्तनen_US
dc.subjectराजनीतिक घटनाक्रमen_US
dc.subjectसमाजशास्त्रीय अध्ययनen_US
dc.titleनेपाली चित्रकला, राजनीति र सामाजिक परिवर्तन (नेपाली राजनीतिक घटनाक्रमद्वारा कलामा परेको प्रभाब सम्बन्धी गरिएकोसमाजशास्त्रीय अध्ययन){Nepali Painting, Politics And Social Change (Sociological Study of The Impact of Nepali Political Events on Art)}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titleCentral Department of Statisticsen_US

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
All Thesis.pdf
Size:
553.01 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description:

Collections