कक्षा छ को हाम्रो नेपाली किताबमा प्रयुक्त उखान र टुक्काको अध्ययन {Kakshya Chha ko Hamro Nepali Kitabma Prayukta Ukhan ra Tukkako Adhyayan}

dc.contributor.authorतिम्सिना Timsina, कृष्णकुमारी Krishnakumari
dc.date.accessioned2022-04-19T10:50:54Z
dc.date.available2022-04-19T10:50:54Z
dc.date.issued2017
dc.description.abstractप्रस्तुत शोधकार्यको शीर्षक कक्षा ‘छ’ को नेपाली पाठ्यपुस्तकमा प्रयुक्त उखान र टुक्काको अध्ययन रहेको छ । यस शोधकार्यको उद्देश्य छ को नेपाली पाठ्यपुस्तकमा प्रयुक्त उखान र टुक्कको पहिचान गर्नु, छनोट र स्तरणको विवेचना गर्नु र कमजोरीहरु पहिचान गरी सुधारका लागि सुझाव दिनु रहेको छ । यस शोधकार्यमा परिच्छेद एकमा अध्ययनको पृष्ठभूमि, समस्याको कथन, अध्ययनको उद्देश्यहरू, अनुसन्धानात्मक प्रश्न, अध्ययनको महत्त्व, अध्ययनको परिसीमा प्रस्तुत गरिएको छ । परिच्छेद दुई अन्तर्गत सैद्धान्तिक साहित्यको पुनरवलोकन, सम्बन्धित साहित्यको पुनरवलोकन, अध्ययनको लागि पुनरवलोकन उपादेयता र सैद्धान्तिक अवधारणामक ढाँचाको बारेमा उल्लेख गरिएको छ । परिच्छेद तीनमा अध्ययनको ढाँचा र विधि, जनसङ्ख्या नमुना र नमुना छनोटको रणनीति तथ्याङ्क सङ्कलन प्रक्रियाको बारेमा प्रस्तुत गरिएको छ । परिच्छेद चारमा नतिजाको व्याख्या र विश्लेषण र परिच्छेद पाँचमा निष्कर्ष र सुझाव प्रस्तुत गरिएको छ । चौथो परिच्छेदमा उखान टुक्काको वितरण अन्तर्गत पाठ्यपुस्तकमा समाविष्ट उखान टुक्काहरूको पाठगत अध्ययन, पाठगत रूपमा कक्षा ‘छ’ हाम्रो नेपाली किताबमा समावेश गरिएका उखान टुक्काहरूको वितरण, तालिकीकरण गरी विश्लेषण प्रस्तुत गरिएको छ । छनोट र स्तरणका आधरमा निर्दिष्ट उखान टुक्काको समीक्षा अन्तर्गत स्तरण र छनोट, कक्षा ‘छ’ को नेपाली पाठ्यपुस्तकका उखान टुक्काहरूको छनोट र निष्कर्ष दिइएको छ । पाँचौ परिच्छेदमा निष्कर्ष र सुझावहरू अन्तर्गत निष्कर्षमा उखान टुक्का अध्ययनका क्रममा पाइएका सबल पक्ष, सुधार गर्नुपर्ने पक्ष, सुझाव, शैक्षणिक प्रयोजन र भावी शोधका लागि सम्भावित शीर्षकहरू समेत दिइएको छ । यी भावी शोध शीर्षकहरू इच्छुक भावी अनुसन्धानकर्ताहरूलाई उपयोगी हुनेछ । साथै यसै अध्ययनको अन्त्यमा सन्दर्भ ग्रन्थसूची राखिएको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/9944
dc.language.isoneen_US
dc.publisherनेपाली भाषा, शिक्षाशास्त्र सङ्कायen_US
dc.subjectहाम्रो नेपाली किताब Hamro nepali kitaben_US
dc.subjectउखानटुक्का Ukhantukkaen_US
dc.titleकक्षा छ को हाम्रो नेपाली किताबमा प्रयुक्त उखान र टुक्काको अध्ययन {Kakshya Chha ko Hamro Nepali Kitabma Prayukta Ukhan ra Tukkako Adhyayan}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसुकुना बहुमुखी क्याम्पस, इन्द्रपुर, मोरङen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover.pdf
Size:
58.78 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter.pdf
Size:
346.65 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: