उच्च माध्यमिक विद्यालयमा शिक्षक व्यवस्थापन {Teacher Management in Higher Secondary Schools}

dc.contributor.authorढकाल Dhakal, सूर्य बहादुर Surya Bahadur
dc.date.accessioned2022-12-13T04:38:04Z
dc.date.available2022-12-13T04:38:04Z
dc.date.issued2013
dc.description.abstractउच्च माध्यमिक विद्यालयमा शिक्षक व्यवस्थापन शीर्षकको यो शोधकार्यको मुख्य उद्देश्य शिक्षक व्यवस्थापनका स्थिती पहिचानगर्नु रहेका छ । यस अध्ययनका ढाचा मिश्रित पकृतिको रहको छ । चितवन जिल्लामा अवस्थित सामदायिक उच्च माध्यमिक विद्यालयहरु मध्ये नौ वटा उच्च माध्यमिक विद्यालयहरु उद्देश्यपण नमुना छनौट विधिका आधारमा छनोट गरिएको छ । छनोट गरिएको उच्च माध्यमिक विद्यालयहरुका पाचार्य, शिक्षकहरु वि.व्य.स. का अध्यक्ष, अभिभावकहरु र विद्यार्थीसँग अन्तरवार्ता प्रश्नावलीको आधारमा तथ्याङ्क संकलन गरिएको छ । शिक्षक व्यवस्थापनको सम्बन्धमा जोड दिइएकायस शोधकार्यमा सम्बन्धित पक्षहरु प्राचार्य तथा शिक्षकको नियुक्ती, सरुवा, बढूवा, स्थायी, अस्थायी, तालिम, शिक्षक दरबन्दी, शिक्षक कक्षाभार, शिक्षक समय पालना आदि संकलन गरिएको तथ्याङ्कहरुलाई व्याख्या एवं विश्लेषण गरिएको छ । उच्च माध्यमिक विद्यालयको मा.वि. र नि.मा.वि. तहमा कार्यरत शिक्षकहरुलाई उनीहरुको योग्यता, क्षमता एंव रुचीका आधारमा वि.व्य.स. ले शिक्षक तथा अभिभावकहरुसँग समेत छलफल र परामर्श गरी सुरु अवस्थामा शिक्षक नियुक्ती गरी व्वस्थापन गरेको पाइयो भने पछिल्लो समयमा विज्ञापन गराएर छनोट समिति गठन गरी लिखित परीक्षा, अन्तरवार्ता एवं कक्षा अवलोकन समेत गरी त्यसमा छनोटमा परेकालाई नियुक्ती दिई शिक्षक व्यवस्थापन गर्ने गरेको, १२२ जना शिक्षकहरु मध्ये ११२ जना पुरुष र १० जना महिला रहेकोमा ४७.५४ प्रतिशत तालिम प्राप्त र ५२.४६ प्रतिशत तालिम अप्राप्त शिक्षकहरु रहेका छन। त्यस्तै १०१ जना ८२.७९ प्रतिशत स्नातकोत्तर योग्यता भएको, १७.२१ प्रतिशत स्नातक मात्र हासिल गरी उच्च माध्यमिक तहका लागि योग्यता नपुगेका शिक्षकहरु रहेका साथै ५ वर्षभन्दा बढी अनुभव भएका ७७.०५ प्रतिशत शिक्षकहरु रहेको पाइएको छ । अध्ययनको प्राप्तिको रुपमा विद्यार्थी शिक्षक अनुपात मिलेको भएपनि विषयगत शिक्षक व्यवस्थापन भएको पाइएन। त्यस्तै उच्च माध्यमिक शिक्षा परिषदले अनुगमन र मूल्याङ्कन गरेको पाइएन । शिक्षक व्यवस्थापनलाई अझ सुव्यवस्थित बनाउन शिक्षक दरबन्दीको व्यवस्था, सेवा सुविधामा वृद्धि, शिक्षकको पेशागत ज्ञान र सीपमा वृद्धि गर्नका लागि तालिम, गोष्ठि तथा सेमिनारमा भाग लिनमा समान अवसर प्रदान गर्ने एवं उच्च माध्यमिक शिक्षा परिषदर वि.व्य.स. बाट शिक्षकहरु र उच्च माध्यमिक विद्यालयका सम्र्पूण शैक्षिक क्रियाकलापहरुको सुपरिवेक्षण र मूल्याङ्कन निरन्तर रुपमा गर्नुपर्ने सुझावहरु प्रस्तुत गरिएको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/13670
dc.language.isoneen_US
dc.publisherशैक्षिक योजना तथा व्यवस्थापन सङ्कायen_US
dc.subjectशिक्षक व्यवस्थापन Teacher managementen_US
dc.subjectउच्च माध्यमिक विद्यालय Higher secondary schoolen_US
dc.titleउच्च माध्यमिक विद्यालयमा शिक्षक व्यवस्थापन {Teacher Management in Higher Secondary Schools}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुर, चितवनen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover page.pdf
Size:
58.46 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter page(6).pdf
Size:
236.8 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: