पाठयक्रम अनुरूपताका आधारमाकक्षा ९ र १० का नेपालीपाठयपुस्तकमा समाविष्ट कविताहरूको अध्ययन {Paṭhayakram anurupataka adharamakakṣa 9 ra 10 ka nepali paṭhayapustakama samaviṣṭa kavitaharuko adhyayana}

dc.contributor.authorनिरौला Niraula, पर्शुराम Parsuram
dc.date.accessioned2022-06-15T04:46:22Z
dc.date.available2022-06-15T04:46:22Z
dc.date.issued2013
dc.description.abstractयो शोत्रपत्र कक्षा ९ र १० का कविता विधामा मात्र केन्द्रित रहेको छ । कविताकासंरचनात्मक पक्षको आधारमा प्रयुक्त कविताको अध्ययन विश्लेषण गरी तिनीहरूमा यथायपक्षको खोजीनीति यो शोधपत्रले गरेको छ । पुस्तकालयीय विधिलाई आत्मसातगरेको याशोधपत्रले कविताको सद्धान्तिक अवधारणा प्रस्तुत गर्दै कविताका तŒवहरूका आधारमा नप्रयुक्त कविताको अध्ययन गरी सम्बन्धित तह र कक्षामा अध्ययनरत विद्यार्थीको बौािद्धकक्षमताअनुरूप भएनभएको हेर्ने काम समेत गरेको छ । कक्षा ९ र १० का लागि पाठयक्रमलतयार पारेका सिकाइ उपलब्धि र सो अनुरूपका कविता शिक्षणका क्रियाकलापको अध्ययनगरिएको यो शोधपत्रले कवितालाई छनोट र स्तरणको आधारमा अध्ययन गरी भएकाकमीकमजोरीका बारेमा सल्लाह सुझाव पनि अघि सारको छ । पाठयक्रमले निर्धारण गरेकाकविता विधाका क्षेत्रहरू नीति÷संस्कृति, सामाज र प्रकृतिलाई नै कवितामा समावेशगरिएका छन । कक्षा ९ मा ३ र कक्षा १० मा ३ गरी ६ वटा कविताको शीषक विधान, छन्दर लय, संरचना, दृष्टिविन्दु, विषयवस्तु भावविधान, बिम्बालङकार र भाषाशैलीलाई याअध्ययनले हेरेको छ । कक्षा ९ र १० को नेपाली पाठयपुस्तकहरूले पाठयक्रमअनुरूप नकवितालाई छनोट गरको पाइयो भने छनोट र स्तरणमा त्यति ख्याल नगरेका झल्को पनिप्रस्टै देखिएको छ । कक्षा ९ र १० का नेपाली पाठयपुस्तकमा समावेश भएका कवितामा शब्द छनोटगर्दा भाव जटिल बनाउन शब्द मात्र थुपारेको स्थिति वसन्तरसत्य सन्देश कवितामादेखिएको छ । वसन्त, सत्य सन्देश, प्रश्नोत्तर र भिखारी कवितामा बढी तत्सम शब्दकाप्रयोग भएको छ भन भिखारी कवितामा आगन्तुक शब्दको प्रयोग प्रशस्तै भएको छ ।प्रश्नोत्तर कवितामा प्रश्न र उत्तरको शैलीले बुझ्न सहज नै छ भन वैशाखकविता सरसपूणछन्दयुक्त प्राकृतिक विषयवस्तुको वर्णन गरिएको कविता भएकाले पनि विद्यार्थीले यसलाइकेही घुमाउरो जटिल शब्दसंयोजन भए पनि बुझ्न मन गरेको पाइयो । शहीदहरूका सम्झनामा कविता गीति लयको कविता भएकाले यसलाई रमाइलो मानेर पढने र यसकाभावबोधमा पनि त्यस्तो साह्रोगाह्रो परेको देखिएको पाइएन । यो अध्ययनले कक्षा ९ र १० का नेपाली पाठयपुस्तकमा समावेश भएका ६ वटाकविताको पाठयक्रमअनुरूपता र संरचनात्मक अध्ययन–विश्लेषणलाई समेटको छ । धेरकुराहरू पाठयपुस्तकका कविताले समेटे पनि छनोट र स्तरणलाई ख्याल गर्न नसक्दा कक्षा९ का कविता कक्षा १० का कविताभन्दा अलि गाह्रा र अफ्ठयारा पर्न गएकाले तिनीहरूकासमायोजन गर्नुपर्ने आवश्यकतालाई यो शोधपत्रले औंल्याएको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/11241
dc.language.isoneen_US
dc.publisherFaculty of Educationen_US
dc.subjectभाषा पाठयक्रम bhasha pathayakramen_US
dc.subjectनेपाली पाठयपुस्तक Nepali Patyepustaken_US
dc.titleपाठयक्रम अनुरूपताका आधारमाकक्षा ९ र १० का नेपालीपाठयपुस्तकमा समाविष्ट कविताहरूको अध्ययन {Paṭhayakram anurupataka adharamakakṣa 9 ra 10 ka nepali paṭhayapustakama samaviṣṭa kavitaharuko adhyayana}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसुकुना बहुमुखी क्याम्पस, इन्द्रपुर, मोरङen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
cover(1).pdf
Size:
80.65 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
chapter(1).pdf
Size:
426.25 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: