सखी उपन्यासको शैलीवैज्ञानिक अध्ययन {Sakhi upanyasako Sailibaigyanik Adhyayan}

dc.contributor.authorउपाध्याय Upadhyay, सन्ध्या Sandhya
dc.date.accessioned2022-03-29T04:42:07Z
dc.date.available2022-03-29T04:42:07Z
dc.date.issued2019
dc.description.abstractशोध शीर्षक ः ‘सखी’ उपन्यासको शैलीवैज्ञानिक अध्ययनशोध निर्देशक ः मदनराज बरालशोधार्थी ः सन्ध्या उपाध्यायक्याम्पस विभाग ः जनता बहुमुखी क्याम्पस, इटहरी, सुनसरी, नेपाली शिक्षा विभाग शैक्षिक वर्ष ः २०६९÷०७० पृष्ठ सङख्या ः ६४ अध्याय सङ्ख्या ः पाँच समस्या कथन ः चयन, विचलन, समानान्तरता र चरित्रका आधारमा ‘सखी’ उपन्यासको शैलीवैज्ञानिक अध्ययन गर्नु समस्याको कथन रहेको छ ।उद्देश्य ः ‘सखी’ उपन्यासमा प्रस्तुत चयन, विचलन, समानान्तरता र उपन्यासभित्र रहेका पात्रहरूको चरित्रको बारेमा शैली वैज्ञानिक अध्ययन, विश्लेषण गर्न रहेको छ । शोधविधि ः पुस्तकको माध्यमबाट गुणात्मक विधिको प्रयोग गरिएको छ ।निष्कर्ष ः रामलाल जोशीले ‘सखी’ उपन्यासका माध्यमबाट आदिम संस्कृति धानेका थारूसमुदाय जो आफ्नो माटोलाई पूजा गरेर माटोमसङघर्ष गरेका धर्तीपुत्रकाकथाले आफूलाई छोएको र त्यसैलाई ‘सखी’ मार्फत बाहिर ल्याउने प्रयासगरेको बताएका थिए । यो समुदाय जमिनदारको रबैयाले कसरी कमैया, कमलरीहुन पुग्थे, थारूकेटीहरूले कस्तोसम्म दुःख पाउछन, कमैया मुक्ति आन्दोलनकाउठान कसरी भयो, माओवादीहरूले कसरी थारूसमुदायलाई आ फ्नो पकडमालिए भन्ने जस्ता राजनीतिक द्वन्द्व आदि यस उपन्यासमा रहेको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/9571
dc.language.isoneen_US
dc.publisherनेपाली शिक्षा सङ्कायen_US
dc.subjectसखी उपन्यास Sakhi upanyasen_US
dc.subjectशैलीवैज्ञानिक अध्ययन Sailibaigyanik adhyayanen_US
dc.titleसखी उपन्यासको शैलीवैज्ञानिक अध्ययन {Sakhi upanyasako Sailibaigyanik Adhyayan}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleजनता बहुमुखी क्याम्पस इटहरी, सुनसरीen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover page.pdf
Size:
77.38 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter Page(3).pdf
Size:
307.89 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: