नेपाली भाषा पाठ्यपुस्तकका रुपक विधामा प्रयुक्त तत्सम शब्दहरुको अध्ययन {Nepali Bhasha pathyapusatakka rupak bidhama prayukta tatsam sabdaharuko adhyayan}

dc.contributor.authorमल्ल ठकुरी Malla Thakuri, सङ्गीता sangita
dc.date.accessioned2023-08-03T07:23:35Z
dc.date.available2023-08-03T07:23:35Z
dc.date.issued2022
dc.description.abstractनेपाली भाषा पाठ्यपुस्तकका रूपक विधामा प्रयुक्त तत्सम शब्दहरूको अध्ययन शीर्षकको शोधपत्रको उद्दश्यका रूपमा कक्षा एघार र बाह्रको नेपाली पाठ्यपुस्तकको रूपकमा पयुक्त तत्सम शब्दहरू पत्ता लगाउनु, कक्षा एघार र बाह्रको नेपाली पाठ्यपुस्तकको रूपक विधामा प्रयुक्त रूपकका तत्सम शब्दहरूको शब्दवर्ग पहिचान गन, कक्षा एघार र बाह्रको नपाली पाठ्यपुस्तकको रूपक विधामा प्रयुक्त तत्सम शब्दहरूको बनोट÷निर्माण प्रक्रिया दखाउन र कक्षा एघार र बाह्रको नेपाली पाठ्यपुस्तकको रूपक विधामा प्रयुक्त तत्सम शब्दहरूको अथ पत्ता लगाउन, कक्षा एघार र बाह्रको नेपाली पाठ्यपुस्तकको रूपक विधामा प्रयुक्त तत्सम शब्दहरू विद्यार्थीको क्षमता र स्तर अनुकुल भए नभएको अध्ययन गर्नु रहेका छन् । प्रस्तुत शोधपत्र पुस्तकालयीय विधि अपनाई सामग्री सङ्कलन गरिएका छ भने प्राथमिक र द्वितीय स्रोतको प्रयोग गरिएको छ । प्राथमिक स्रोतमा कक्षा एघार र बाह्रको रूपक विधा भने द्वितीय सोतका साधनहरूको रूपमा शब्दकोशहरू, नेपाली भाषा व्याकरण, भाषा विज्ञानका पुस्तकहरू र अप्रकाशित शोधपत्रहरू र शिक्षक सुझाव तथा निर्देशनलाई लिइएको छ । कुनै पाठमा ज्यादै बढी र कुनै पाठमा ज्यादै कम तत्सम शब्दको प्रयोग भएको देखिन्छ तर यसो नभएर समान तत्सम शब्दको प्रयोग भएका रूपकहरू समावेश गरिनुपर्दछ । अप्ठ्यारा तत्सम शब्दहरूको आवृत्ति भइरहे विद्यार्थीहरूलाई सहज हुने देखिन्छ । सबै रूपकको अन्त्यमा कठिन तत्सम शब्दहरूको शब्दार्थ स्तम्भ राखिनु पर्ने देखिन्छ भनी निष्कर्ष निकालिएको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/18906
dc.language.isoneen_US
dc.publisherनेपाली भाषा शिक्षा विभागen_US
dc.subjectनेपाली भाषा पाठ्यपुस्तक Nepali bhasha pathyapustaken_US
dc.subjectरुपक विधा Rupak bidhaen_US
dc.subjectतत्सम शब्द Tatsam shabaden_US
dc.titleनेपाली भाषा पाठ्यपुस्तकका रुपक विधामा प्रयुक्त तत्सम शब्दहरुको अध्ययन {Nepali Bhasha pathyapusatakka rupak bidhama prayukta tatsam sabdaharuko adhyayan}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleजनता बहुमुखी क्याम्पस, इटहरि सुनसरीen_US

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Full Thesis.pdf
Size:
1018.6 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: