चमार बालबालिकाको विद्यालय शिक्षामा पहुँच तथा शैक्षिक उपलब्धि {Chamar Balbalikako Vidyalay Shikshyama Pahuch tatha Saikshik Uplabdhi}

dc.contributor.authorओझा (ब्राहम्ण) Ojha (Brahmin), आनन्द Aananda
dc.date.accessioned2022-02-25T05:11:55Z
dc.date.available2022-02-25T05:11:55Z
dc.date.issued2020
dc.description.abstractयो अध्ययन चमार बालबालिकाको विद्यालय शिक्षामा पहुँच तथा शैक्षिक उपलब्धि बारा जिल्ला माहागढीमाई नगरपालिका वडा नं. ५ र ११ को एक अध्ययन शीर्षकमा गरिएकाछ । चमार समुदायको बालबालिकाहरुको विद्यालयमा भर्नाको अवस्था, विद्यालयमा नियमितता,उनीहरुको शैक्षिक उपलब्धी, विद्यालयमा पहुँचको अवस्था पत्ता लगाउनेउद्देश्यले गरिएका यस अध्ययनमा चमार बालबालिकाहरुको शैक्षिक उपलब्धी तथा नियमिततामा प्रभाव पार्ने तत्वहरु तथा यसका समाधानका उपायहरुका खोजी गर्ने प्रयास पनि गरिएका छ । अध्ययनका उद्देश्य पूरा गर्नका लागि व्याख्यात्मक तथा गुणात्मक दुबै विधिको प्रयोग गरिएको छ । अध्ययनकर्ताको स्वविवेकमा अध्ययन क्षेत्रको छनोट गरिएका हो । वडा नं. ५मा रहेका ३० र वडा नंं ११ मा रहेका २० घरधुरी सबैलाई अध्ययनमा समावेश गरिएकाछ । तथ्याङक संकलनका साधनहरु विद्यालय तथा चमार समुदायको घरदैलोमा प्रत्यक्ष उपस्थित भई, विद्यालयको अभिलेख फारम, प्रत्यक्ष अन्तर्वाता र प्रश्नावली साथ अवलोकनका माध्यमले तथ्याङक संकलन गरिएको छ । विद्यालयका शिक्षक, विद्यार्थी, प्रधानाध्यापक,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष स्थानीय बुद्धिजीवि समाजसेवी तथा विद्यालयकाविद्यार्थीको अभिभावकहरुलाइ अन्तवार्ता तथा प्रश्नावली र अन्तरक्रियाका माध्यमद्वाराप्राथमिक तथ्याङक संकलन गरिएका छ । द्वितीय तथ्याङकको रुपमा सम्बन्धित विद्यालयकाअभिलेख, विद्यालयको तथ्याङकका प्रयोग गरिएका छ । यसरी सकलित तथ्याङकलाइतालिकीकरण साथै व्याख्या विश्लषण पनिगरिएको छ । अध्ययनमा अन्य समुदायका बालबालिकाहरुको तुलनामा चमार बालबालिकाहरुकाशैक्षिक उपलब्धी कम रहेका तथाविद्यालयमा पनि चमार बालबालिकाहरुको नियमितउपस्थित कमरहेका पाइयो । त्यसैगरी कक्षा १ मा विद्यालयभर्नाको अवस्था सन्तोषजनकपाइएतापनि माथिल्लो कक्षामा जाँदासम्म विचमा कक्षा छाडन विद्याथी दर अन्य जातिकाबालबालिकाको तलनामा बढी न रहको पाइयो । शक्षिक उपलब्धि कम हनुमा,अभिभावकहरुकाचेतनास्तरकमजोर हुन, शिक्षा सम्बन्धी जनचेतनाको कमी हुनु, समयमा नशैक्षिक सामग्री प्राप्त नहुन, विद्यालय बाहेक अन्य ठाउँमा गएर पढन पाउने स्थितिनहुनरअभिभावकलछोराछोरीका पठनपाठनमा निगरानी राख्न नसक्नर घरको काममा बढीसमयखच हुनु जस्ता कारणहरू प्रमुख रूपमा रहेको पाइयो । घरायसी काम, भेडाबाख्रा चराउने, माछा मार्ने, खेल्ने, आमा बुबालाई काममा सघाउने, बालविवाह जस्ता कारणलउनीहरु नियमित विद्यालय नजाने, गएपनि बीचमा विद्यालय छोडने, गरेको पाइयो । चमारअभिभावकरुले पनि आफ्नो छोरा छोरीको पढाइप्रति उदासिन हुन, पुरानो रुढीवादी सोचअभैm पनि रहनु र उनीहरुका आर्थिक अवस्थाले गदा पनिबालबालिकाहरुको पढाइप्रतिखासचासो राखेको देखिएन । यसरी चमार बालबालिकाहरुको शैक्षिक उपलब्धी रनियमिततामाकमीहुन तथा विद्यालय भर्ना र बीचमै कक्षा छाडनेदर बढी हुनुमा जनचेतनाकाकमी, कमजोर आर्थिक स्थिति, घरायसी काममा बढी समय दिनुपन, घरपरिवारका न्यूनशैक्षिक अवस्था हुनु, शिक्षाप्रतिका निराशाबादी धारणा, बालबालिकाहरुको पनि पढाइमा मननलाग्नआदि रहको पाइया । चमार समुदायका बालबालिकाहरुको शैक्षिक पहुँच बढाउन तथा शैक्षिक उपलब्धीमासुधार ल्याउन शिक्षा प्राप्ती गर्ने र ज्ञान आर्जन गनसम्बन्धमा जनचेतना अभिवृद्धि गन,घरदैलो भर्ना कार्यक्रम राख्ने, अभिभावकका आर्थिक अवस्थामा सुधार, व्यवसायीकरण,सहलियत दरमा सीपमूलक तालिम, अनौपचारिक शिक्षा, दलित छात्रवृत्ति रकममा बृद्धि,बालमैत्री शिक्षामा जोड, चमारहरुको बस्तीमा दलित विद्यालय तथा उनीहरुकसमुदायकाशिक्षक÷शिक्षिकानियक्ति, विद्यार्थीहरुलाइ व्यवसायिक शिक्षा, निःशुल्क पाठयसामग्री, साक्षरताकार्यक्रम, लगिंक समता, प्रा.वि.सम्मस्थानीय भाषामा शिक्षा, चमार विद्यार्थीहरुको लागिअतिरिक्त कक्षा सञ्चालन गर्नुपनतथा चमार विद्यार्थीहरुलाई नियमित रुपमा विद्यालयमाउपस्थित हुन प्रेरित गर्ने कक्षामा नियमितरूपमा उपस्थित हुन विद्यार्थीहरुलाई पुरस्कृतगर्नुपनआवश्यकपक्षहरूलाइसुझावको रुपमा शोधपत्रको अन्त्यमा बुँदागत रूपमा प्रस्तुतगरिएको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/8512
dc.language.isoneen_US
dc.publisherभूगोल शिक्षा विभागen_US
dc.subjectशैक्षिक उपलब्धिen_US
dc.subjectसाहित्यक समीक्षाen_US
dc.titleचमार बालबालिकाको विद्यालय शिक्षामा पहुँच तथा शैक्षिक उपलब्धि {Chamar Balbalikako Vidyalay Shikshyama Pahuch tatha Saikshik Uplabdhi}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titleCentral Department of Geographyen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover(1).pdf
Size:
80.62 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chepter.pdf
Size:
737.27 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description:

Collections