नेपालमा संघीय शासन व्यवस्थाकाे प्रयाेग ( कर्णाली प्रदेशकाे कालिकाेट जिल्लाकाे अध्ययन )
| dc.contributor.advisor | कृपाराम विश्वकर्मा | |
| dc.contributor.author | कार्की, मदनबहादुर ( Karki, Madanbahadur ) | |
| dc.date.accessioned | 2026-05-20T07:10:43Z | |
| dc.date.available | 2026-05-20T07:10:43Z | |
| dc.date.issued | 2081 | |
| dc.description.abstract | त्रिभवन त्रवश्वत्रवद्यालय मानत्रवकी तथा सामात्रिकशास्त्र सकाय अन्तगत रािनीत्रतशास्त्र त्रवयमा स्नातकोत्तर तह एम. ए. चौथो को आत्रशक आवश्यकता परा गनको लात्रग स्वीकत भएको नपालमा सघीय शासन व्यवस्थाको प्रयोग प्रदशको कात्रलकोट त्रलल्लाको अध्ययन त्रशर्कमा यो शोिकाय सम्पन्न गरी प्रस्तत गरको छ । यस अध्ययनको उद्दश्य नपालमा सघीय शासन व्यवस्था यसका प्रभावहप्को अवस्था, सघीय शासन प्रणलीका चुनौती तथा अवसरहप्वार अध्ययन गनका साथै नेपालमा त्रवद्यमान रािनीत्रतक अभ्यासको प्रभाव कस्तो छ, भन्नबार अध्ययन र समािानको पाटो क हन सक्छ, यसमा सघीयता कायान्वयनमा कै कति जटील्ता छ, नैपालमा त्रवद्यमान सघीय मोडल उपयक्त छ या छन, वास्तवमा उपयक्त मोडल क हन सक्दछ, भन्नेबारमा रहको छ । यस अध्ययनको लात्रग विष्लेशणात्मक तथा विष्लेशणात्मक अध्ययन विधिको प्रयोग गरीएको छ । यो अध्ययन कालिकोट जिल्ला पचाललझरना गाउँँपात्रलका वाड न।३ मा के न्नीत रहर सम्पन्न गररएको छ । नेपालमा लामो समयसम्म एकात्मक शासन व्यवस्था कायम रहयो र यो व्यवस्थाल आवश्यकता पत्रन परा गन नसक्नका साथ प्रत्याभत गर्न सकेको त्रथएन । यसका त्रवप्द्वमा आफ्नो अधिकार स्थात्रपत गन लामो समयसम्म बत्रलदात्रनपर् सघर् गर । त्याग र तपस्याबाट स्थात्रपत भएको सघीय शासन व्यवस्था पश्चात गाउगाउमा त्रसहदरबार र घरघरमा अधिकार पुरानाे व्यवस्थाको तलनामा नया व्यवस्थाबाट क कत्रत राहत महसस गर, सवासत्रविा र पहिको त्रहसावल सफल कत्रत रहयो र असफल रहयो भन्न मल सवाल रहयो । नपालमा सघीयता कायान्वयन भएको ८ वर भइसक्दा पत्रन सामात्रिक–सास्कत्रतक तथा रािनीत्रतक पक्षमा पररवतन हदा पत्रन आत्रथक पक्षमा अथवा िनताको अवस्थामा पररवतन नहनको कारर् सघीयता कायान्वयनमा समस्या दत्रखन हो,स्वय सरकारर क्षि न कायान्वयनमा छ । यसो हनमा मख्य समस्या नपालमा उपयक्त सघीय मोडल नहन हो । यसको लात्रग मौत्रलक त्रवशर्ता समावश हन हन्छ । नपालमा सघीयता सफल बनाउन यहाको मौत्रलक त्रवशर्ता सत्रहत उपयक्त सघीय मोडलको आवश्यकता रहको करा यस अध्ययनमा रात्रखएको छ । शब्द कलजि सघीयता मोडल, विभेद, समानता, भौगोलिक क्षेत्र, छत्रछाया | |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/26782 | |
| dc.language.iso | ne | |
| dc.subject | संघीय शासन | |
| dc.subject | भौगोलिक क्षेत्र | |
| dc.title | नेपालमा संघीय शासन व्यवस्थाकाे प्रयाेग ( कर्णाली प्रदेशकाे कालिकाेट जिल्लाकाे अध्ययन ) | |
| dc.type | Thesis | |
| local.academic.level | Masters | |
| local.institute.title | Ratna Rajya Laxmi Campus, Pradarshani Marg |
