निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीले सिकाई उपलब्धिमा पारेको प्रभाव {Nirantar bidyarthi mulyankan pranalile sikae upalabdhima pareko prabhab}

dc.contributor.authorकोइराला Koirala, लोकनाथ Loknath
dc.date.accessioned2022-02-25T07:29:44Z
dc.date.available2022-02-25T07:29:44Z
dc.date.issued2010
dc.description.abstractसमय परिवर्तन स“गस“गै मूल्याङ्कन प्रणालीमा पनि परिवर्तन हुनुपर्ने मान्यता राखी वर्तमान समयमा रहेको शैक्षिक क्षति न्युनिकरण गर्दै प्राथमिक तहमा विद्यार्थी टिकाई राख्नको साथै बाल–बालिकाको सर्वाङ्गीण पक्षको मुल्याङ्कन गर्न वर्तमान समयमा सामुदायिक विद्यालयको प्राथमिक तहमा निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली लागू गरिएको छ । मूल्याङ्कनका विविध साधनको माध्यमद्वारा विद्यँर्थीको सम्पूर्ण पक्षको मूल्याङ्कन गर्नुपर्ने प्रँवधान रहेको छ । तोकिएका सिकाई उपलब्धिहरु पूरा भए–नभएको हेर्न विद्यँर्थीको मूल्याङ्कन गर्ने गरिन्छ । यो शोधपत्रको शीर्षक निरन्तर विद्यँर्थी मूल्याङ्कन प्रणालीले सिकाई उपलब्धिमा पारेको प्रभाव रहेको छ । यस अध्ययनको प्रमुख उद्देश्यहरु प्राथमिक तह (कक्षा १–३) को वर्तमान मूल्याङ्कन प्रणालीको आवश्यकता पहिचान गर्ने, विद्यँर्थी मूल्याङ्कन प्रणालीको प्रयोगको अध्ययन गर्ने, विद्यँर्थी मुल्याङ्कन प्रणालीको प्रयोगको विश्लेषण गर्ने, निरन्तर विद्यँर्थी मूल्याङ्कन प्रणालीले सिकाई उपलब्धिमा पारेको प्रभावको विश्लेषण गर्ने रहेका छन् । यो अध्ययन परिमाणात्मक, गुणात्मक र अनुसन्धानात्मक ढा“चामा अघि बढाइएको छ भने अध्ययनमा जनसंख्याको रुपमा झापा जिल्ला शनिश्चरे स्रोत केन्द्र भित्रका २७ वटा सामुदायिक विद्यँलयका प्रधानाध्यापक, शिक्षक–शिक्ष्ँिका, विद्यँर्थी, विद्यँलय व्यवस्थापन समितिका अध्यक्ष्ँ तथा पदाधिकारीहरु स्रोतकेन्द्रका स्रोत व्यक्ति, विद्यँलय निरीक्षक, जिल्ला शिक्षा अधिकारीलाई लिइएको छ । अध्ययनमा सुविधायुक्त उद्देश्यमूलक र संभावनायुक्त नमुना छनोट विधिलाई अबलम्बन गरिएको छ भने तथ्याङ्क संकलनका क्रममा जिल्ला शिक्षा अधिकारी, विद्यँलय निरीक्षक र स्रोत व्यक्तिका लागि अन्तर्वार्ता प्रश्नावली, प्रधानाध्यापक, शिक्षक–शिक्ष्ँिका, विद्यँर्थी, विद्यँलय व्यवस्थापन समितिका लागि प्रश्नावली, विद्यँलय अवलोकन फारम र छलफल जस्ता तथ्याङ्क संकलनका साधनहरुलाई प्रयोगमा ल्याइएको छ । यसरी प्राप्त तथ्याङ्कलाई तालिकीकरण गरी चार्ट, चित्र र प्रतिशतमा समेत प्रस्तुत गरी व्याख्या–विश्लेषण गरिएको छ । अध्ययनबाट निम्न लिखित प्राप्तीहरु प्राप्त हुन आएका छन् ः सामुदायिक विद्यँलयका प्राथमिक तह (कक्ष्ाँ १–३० मा पूर्णरुपमा निरन्तर विद्यँर्थी मूल्याङ्कन प्रणालीलाई कार्यान्वयनमा ल्याइएको पाइएन् । निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली प्रति सरोकारवाला सबैको सकारात्मक धारणा रहेको पाइयो । निरन्तर विद्यँर्थी मूल्याङ्कनस“ग सम्बन्धित प्रभावकारी शिक्षक तालिमको अभाव, उचित अनुगमन र निरीक्षणको अभाव, विद्यार्थी अभिलेखका लागि उपयुक्त रेकर्ड फायलको अभाव, उपयुक्त र पर्याप्त भौतिक स्रोत–साधनको अभाव रहेको पाइयो । सबै विद्यालयहरुले विद्यार्थीको मूल्याङ्कन कक्षागत र विषयगत सिकाई उपलब्धिको आधारमा दैनिक रुपमा मूल्याङ्कन गर्ने गरेको पाइएन । निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली लागू भएपछि विद्यार्थी नियमितता र विद्यार्थी उत्तीर्ण दरमा क्रमशः बृद्धि हुदैं आएको पाइयो भने निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीको वास्तविक मर्म र महŒव बुझी यसलाई लागू गरेका विद्यालयहरुको प्राथमिक तहका विद्यार्थीको सिकाई उपलब्धिमा सुधार हुदैं आएको पाइयो । निरन्तर विद्यँर्थी मूल्याङ्कन प्रणालीलाई प्रभावकारी रुपमा प्रयोगमा ल्याउनका लागि प्रभावकारी शिक्ष्ँक तालिमको व्यवस्था गर्नुपर्ने, उपयुक्त रकेर्ड फायलहरुलाई व्यवस्थित गरी विद्यालयहरुलाई उक्त फायल उपलब्ध गराउनुपर्ने, उचित निरीक्षण र अनुगमनको व्यवस्था गर्नुपर्ने, विद्यँलय निरीक्षक र स्रँेत व्यक्तिबाट निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीको सहज प्रयोगका निम्ति आवश्यक सहयोग गर्नुपर्ने र परम्परागत रुपमा चल्दैं आएको परीक्षा प्रणालीको सट्टामा निरन्तर विद्यँर्थी मूल्याङ्कन प्रणालीको आधारमा विद्यँर्थीको मूल्याङ्कन गर्दा सिकाई उपलब्धिको दर बढ्न जाने हु“दा पाठ्यक्रम विकास केन्द्रले लागू गरेको निरन्तर विद्यँर्थी मूल्याङ्कन प्रणालीलाई सबै सामुदायिक प्राथमिक विद्यँलयहरुले तुरुन्त लागू गर्न आवश्यक देखिन्छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/8538
dc.language.isoneen_US
dc.publisherFaculty of Educationen_US
dc.subjectसाहित्यको पुनरावलोकन Sahityako punaravalokanaen_US
dc.subjectविद्यार्थी मूल्याङ्कन Vidyarthi mulyaṅkanaen_US
dc.titleनिरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीले सिकाई उपलब्धिमा पारेको प्रभाव {Nirantar bidyarthi mulyankan pranalile sikae upalabdhima pareko prabhab}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसुकुना बहुमुखी क्याम्पस, इन्द्रपुर, मोरङen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
cover.pdf
Size:
230.82 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
chapter(1).pdf
Size:
481.64 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: