भाषिक सिप विकासका दृष्टिले कक्षा ८ नेपाली पाठयपुस्तकका नमुना अभ्यासको अध्ययन {Bhashik sip Bikaska Dristyle Kaksha 8 Nepali Pathyapustakka Namuna Abhyasko Adhyayan
dc.contributor.author | भटटराई Bhattrai, प्रकाश Prakash | |
dc.date.accessioned | 2023-03-12T07:13:41Z | |
dc.date.available | 2023-03-12T07:13:41Z | |
dc.date.issued | 2016 | |
dc.description.abstract | प्रस्तुत अध्ययन कक्षा ८ को नेपाली पाठयपुस्तकमा समावेश गरिएका नमुना अभ्यासहरूका भषिक सिप विकासका दष्टिबाट उपयुक्तताको अध्ययनमा केन्द्रित रहेको छ । यस अध्ययनको उददेश्यकक्षा ८ को नेपाली पाठयपुस्तकमा भएका नमुना अभ्यासहरूको भाषिक सिपका अधारमा अध्ययन गर्नुहो । यस अध्ययनको अध्यय एकमा अध्ययनको उददश्य, महत्त्व,अनुसन्धानात्मक प्रश्न, परिसीमा,औचित्य, तथा पारिभाषिक तथा प्राविधिक शब्दहरूको उल्लेख गरिएको छ । यस्तै गरी अध्यय दुईमापूर्वकार्यहरूलाई समावेश गरिएको छ । अध्ययनीय विषयसँग सम्बन्धित शोधकार्यहरूले अनुसन्धानमासहयोग पु¥याउँने भएकाले पूर्वकार्यहरूलाई अध्ययन गरी समीक्षा प्रस्तुत गरिएको छ । यस अध्ययनमा१० ओटा शोधग्रन्थहरूलाइ पूर्वकार्यको रुपमा समीक्षा गरिएको छ । साथै पूर्वकार्यको उपयोगिता समेतप्रस्तुत गरिएको छ । यसको उददेश्य अध्ययनीय विषयसँग सम्बन्धित शोधकार्यहरूमा भएका सबलपक्षहरूलाई मध्यनजर गर्दै सुधार गर्नुपर्ने पक्षको पहिचान गर्न सकिन्छ । पर्वकार्यहरूले समेटन नसककाविषयवस्तुहरूलाई यस शाधकार्यमा समेटने प्रयास गरिएको छ । यस अध्ययनका अध्याय तिनमाअध्ययनको ढाँचा र विधि, अध्ययनको क्षेत्र, तथ्याङक साङकलनको साधन, प्रक्रिया तथा ब्याख्याविश्लेषण प्रक्रियाको उल्लेख गरिएको छ । यस अध्ययन पुस्तकालय विधिमा आधारित रहेर तयारगरिएको हुँदा पुस्तकालयमा सङग्रहित पाठयपुस्तक, शोधग्रन्थ, पत्रपत्रिका तथा अन्यपाठयपुस्तकबाटसामग्री सङकलन गरी विश्लेषण गरिएको छ । यस शोधग्रन्थको अध्यय चारमा कक्षा ८को नेपाली पाठयपुस्तकमा समावेश गरिएका नमुनाअभ्यासको भाषिक सिप विकासका आधारमा वर्गीकरण गरिएको छ । प्रत्येक पाठमा भएका नमुनाअभ्यासलाई कन सिप विकासमा सहयोगी देखिन्छनभन्नेकुरा पत्ता लगाइएको छ । पाठमा प्रयोगगरिएका अभ्यासले कसरि भाषिक सिप विकासमा सहयोग पु¥याउँछ भन्ने कुरालाई कुरालाई पनि प्रष्टपारिएको छ । सुनाइ, बोलाइ, पढाइ र लेखाइ जस्ता सिपसँग सम्बन्धित अभ्यासहरू छुटयाएर एकै सिपअन्तर्गत पर्ने अभ्यासलाई एउटै एउटै उपशीर्षकमा समावेश गरी बिश्लेषण गरिएको छ । भाषाका चारसिपलाई अभ्यासमा समावेश गर्न लामा, छोटा, बस्तुगत कस्ता कस्ता प्रश्नहरू समावेश गरिएको छ भन्ने कुरा पनि निष्कर्षमा प्रस्तुत गरिएको छ । अन्त्यमा सम्पूर्ण अध्ययनको निष्कर्ष, सबल पक्ष , दुर्बलपक्षका साथै विभिन्न क्षेत्रका लागि सुझाब प्रस्तुत गरिएको छ । | en_US |
dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/15654 | |
dc.language.iso | ne | en_US |
dc.publisher | नेपाली भाषा शिक्षा संकाय | en_US |
dc.subject | भाषिक सिप Bhasik Sip | en_US |
dc.subject | नेपाली पाठयपुस्तक Nepali Pathyapustak | en_US |
dc.title | भाषिक सिप विकासका दृष्टिले कक्षा ८ नेपाली पाठयपुस्तकका नमुना अभ्यासको अध्ययन {Bhashik sip Bikaska Dristyle Kaksha 8 Nepali Pathyapustakka Namuna Abhyasko Adhyayan | en_US |
dc.type | Thesis | en_US |
local.academic.level | Masters | en_US |
local.affiliatedinstitute.title | Sukuna Bahumukhi Campus, Morang | en_US |
Files
License bundle
1 - 1 of 1
No Thumbnail Available
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description: