किशोर अवस्थामा हुने गर्भधारणका कारण प्रजनन स्वास्थ्यमा पारेको प्रभाव {Impact of Reproductive Health on Adolescent Pregnancy}

dc.contributor.authorनिरौला Niraula, इन्दीरा Indira
dc.date.accessioned2022-06-10T10:52:10Z
dc.date.available2022-06-10T10:52:10Z
dc.date.issued2017
dc.description.abstractयस शोधपत्रमा दुर्गम समुदायको महिलाहरुको किशोर अवस्थामा गर्भधारणका कारण प्रजननस्वास्थ्यमा परेको प्रभाव शिर्षकमा गरिएको छ । यस अध्ययनमा किशोरीहरुमा गर्भ धारणकाकारणहरु प्हिचानगर्ने, किशोर अवस्थामा गर्भधारणका कारण प्रजननस्वास्थ्यमा परेकाप्रभावहरु पहिचानगर्ने साथै किशोरीहरुमा गर्भधारणका कारणले पर्ने स्वास्थ्यसमस्यासमाधानका लागि सुझावप्रस्तुत गरिएको छ । यस अध्ययनको अनुसन्धान ढाचा परिणत्मकपद्दतिमा अधारीतछ । अनुसन्धानकाक्रममा कमउमेरमा गर्भधारणका कारण प्रजननस्वास्थ्यमा देखिएका प्रभावहरु,ती प्रभावहरूकमगर्ने उपायहरुलाई गुणात्मक रुपमा प्रस्तुत गरिएको छ । नमूना छनोटमा परेका कतिमहिलाहरुमा कुनकुन समस्याछनभन्ने जानकारी परिवामाणत्मक रुपमा प्रस्तुत गरिएको छ । पाँचथर जिल्लाथर्पु गा.वि.स.का ९ वटै वडाका ९३६घर धुरीमा वसोवास गर्ने ५४५६जनामध्ये २० वष भन्दा कमउमेरमा विवाह गरेका ३१०जना महिलाहरुलाई कलजनसंख्याकारुपमा लिएको छ र त्यस मध्ये ११५ जनालाई सामान्य सम्भावनायुक्त नमूना छनाट विधिवाटनमूना जनसंख्याको रुपमा लिएको छ । शोध अध्ययनको चौथो खण्डमा प्राथामिक र द्वितिय स्रोतवाटप्राप्तभएका तथ्यांङ्क रविवरणको विश्लेषण तथा विवेचनागरिएको छ । दुवै स्रोतवाटप्राप्तभएका तथ्यांङ्कलाइविश्लेषण गर्र्न तथ्यांङ्कको विवरणको विशषताको आधारमा गुणात्मक र परिमाणात्मक रुपमातथ्यांङ्कलाइप्रस्तुत गरिएको छ । अध्ययनलाई निष्कषमा पु¥याउनआवश्यकता अनुसारसान्दभिक सिद्धान्तको आधारमा लिएको छ । तथ्याङ्कलाई व्याख्या विश्लेषण गर्ने क्रममा नमूनाछनोटमा परेका महिलाहरुसँग अन्तरवार्ता विधिवाटआवश्यकतथ्याङ्क सकलन गरी त्यसैकाआधारमा प्रस्तूत गरिएको छ । साथै कतिपयतथ्यांकलाई द्वितीयस्रोतका रुपमा लिएको छ । तथ्यांक प्राप्तिकालागिप्रयागगरिएका अनुसन्धानका साधनको विशषता अनुसार विवरणर तथ्याकं विश्लेषण गरिएको छ । प्राप्ततथ्याङ्कलाई तालिकीकरण गरी प्रस्तुत गरिएको छ । किशोर अवस्थामा गर्भधारणका कारण अशिक्षा, गरीबी, सामाजिकपछौटेपन परम्परागतमूल्य र मान्यता, अन्धविश्वास,धार्मिक विश्वास,रहेको पाइया । महिलाहरुमा यौन तथाप्रजननस्वास्थ्य सम्वन्धी ज्ञानको कमिले गर्दा चाँडै विवाहहुने तथागर्भधारण हुने गरेको पाइया ।त्यसलाई न्यूनिकरण गर्न पजननस्वास्थ्य शिक्षाको आवश्यकता पर्ने दखिया । विवाहलाइपरिवारमा औपचारिकता परा गर्न चाडै सन्तानको मुख हेर्ने तथाअज्ञानताका कारण गरीबी,अशिक्षा साथै यौन लाइहेर्ने गलत दृष्टिकोणका कारणले शारिरीक रुपमा विभिन्न रोगहरु लाग्नेगरेको पाइयो ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/11091
dc.language.isoneen_US
dc.publisherस्वास्थ्य तथा जनसङख्या सङकायen_US
dc.subjectकिशोर अवस्था गर्भधारण Adolescent pregnancyen_US
dc.subjectप्रजनन स्वास्थ्य Reproductive healthen_US
dc.titleकिशोर अवस्थामा हुने गर्भधारणका कारण प्रजनन स्वास्थ्यमा पारेको प्रभाव {Impact of Reproductive Health on Adolescent Pregnancy}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसुकुना बहुमुखी क्याम्पस, इन्द्रपुर, मोरङमाघen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
cover(3).pdf
Size:
63.31 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
chapter(1).pdf
Size:
239.96 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description:

Collections