कञ्चनपुर जिल्लाका कक्षा सातका विद्यार्थीको समाज भाषिक स्थिति र भाषा सिकाइमा त्यसको प्रभाव : एक अध्ययन {Socio-Linguistic Status of Class Seven Students of Kanchanpur District and its Effect on Language Learning : A Study}
| dc.contributor.author | नायक Nayak, भवानी सिंह Bhavani Singh | |
| dc.date.accessioned | 2022-01-23T09:32:48Z | |
| dc.date.available | 2022-01-23T09:32:48Z | |
| dc.date.issued | 2008 | |
| dc.description.abstract | शोधशीर्षक ः कञ्चनपुर जिल्लाका कक्षा सातका विद्यार्थीको समाज भाषिकस्थिति र भाषा सिकाइमा त्यसको प्रभाव ः एक अध्ययन शोधाथी ः भवानीसिंह नायकशोध निर्देशक ः प्रा. महेश्वर न्यौपानविभाग÷क्याम्पस ः शिक्षाशास्त्र सङकाय, नेपाली भाषा शिक्षा विभाग, त्रि.वि.वि., कीर्तिपुरशैक्षिक वष ः २०६३÷०६५जम्मा परिच्छेद ः सातपृष्ठ सङख्या ः १२+९४+६ शोधप्रक्रियाप्रस्तुत शोधपत्र त्रिभुवन विश्व विद्यालय, शिक्षाशास्त्र सङकाय नेपाली भाषा शिक्षा विभाग अन्तर्गत स्नातकात्तर तह दोस्रो वर्षको नपा.शि. ५९८ पाठयांशको प्रयोजनकालागि तयार पारिएको हो । कञ्चनपुर जिल्लाका कक्षा सातका विद्यार्थीहरूको समाज भाषिक स्थिति के कस्ताछ ? समाज भाषिक स्थितिको शिक्षक विद्यार्थीका अन्तक्र्रियामा क–कस्तो असर परेकाछ ? समाज भाषिक स्थितिकोे भाषा सिकाइमा क–कस्तो प्रभाव परेको छ ? जस्तासमस्यामा यो शोधपत्र आधारित रहेको छ । कञ्चनपुर जिल्लाका कक्षा सातका विद्यार्थीहरूको समाज भाषिक स्थिति पत्ता लगाउने,समाज भाषिक स्थितिले अन्तक्र्रियामा पान प्रभाव तथा समाज भाषिक स्थितिले भाषासिकाइमा पान प्रभाव पत्ता लगाउनु जस्ता उद्देश्यहरूमा प्रस्तुत शोधकार्य तयारपारिएको हो । यस शोधमा क्षेत्रीय अध्ययन विधि, पुस्तकालयीय विधि, वर्णनात्मक विधि,विश्लेषणात्मक विधिको उपयोग गरिएको छ । यस क्रममा कञ्चनपुर जिल्लाका आठवटा विद्यालयका कक्षा सातका विद्यार्थीहरूलाई प्राथमिक स्रोत तथा समाज भाषिकअध्ययनसँग सम्बन्धित पाठय पुस्तक, सन्दर्भ पुस्तक, पत्रिका, लेख रचनालाई गौणस्रोतका रूपमा लिइएको छ । कक्षा सातका विद्यार्थीहरूको समाज भाषिक स्थिति पत्ता लगाई त्यसले शिक्षक विद्यार्थी अन्तक्र्रिया र भाषा सिकाइमा पार्ने प्रभावलाई समाजभाषिक स्थिति विवरण फाराम, कक्षा अवलाकन फाराम तथा प्रश्नपत्र जस्तासामग्रीको प्रयोग गरेर अध्ययन गरिएको छ । सात परिच्छेदमा संरचित प्रस्तुत शोधपत्रको परिच्छेद एकमा शोधपरिचय, परिच्छेददुईमा समाज भाषा विज्ञानको परिचय र सैद्धान्तिक आधारहरू, परिच्छेद तीनमापूर्वकार्यको समीक्षा, परिच्छेद चारमा कञ्चनपुर जिल्लाको समाज भाषिक स्थिति,परिच्छेद पाँचमा कञ्चनपुर जिल्लाका विद्यालयको समाज भाषिक स्थिति, परिच्छेदछमा कञ्चनपुर जिल्लाका कक्षा सातका विद्यार्थीको समाज भाषिक अध्ययन रपरिच्छेद सातमा उपसंहार राखिएको छ । शोध निष्कष कञ्चनपुर जिल्लाका आठ वटा विद्यालयका कक्षा सातमा अध्ययनरत ४०÷४०जना गरी कुल जम्मा ३२० जना विद्यार्थीहरूको समाज भाषिक स्थिति पत्तालगाइएको छ । कुल ३२० जना विद्यार्थीहरूमा छात्र १६० र छात्रा १६० जनारहेका छन । जातजातिगत आधारमा दलित र जनजाति विद्यार्थीभन्दा अन्य विद्यार्थी धेररहेका छन । मातृभाषाका आधारमा नपाली इतर मातृभाषी विद्यार्थीभन्दा नेपाली मातृभाषीविद्यार्थी धेरै रहेका छन । धार्मिक स्थितिका आधारमा हिन्दू धर्म मान्ने विद्यार्थीको बाहुल्यरहेको छ । भाषिक उपलब्धि मूल्याङकनमा समाज भाषिक स्थितिले प्रत्यक्ष–परोक्ष रूपमाप्रभाव पारेको देखिन्छ । कक्षाकोठाभित्र शिक्षक विद्यार्थी अन्तक्र्रिया पनि समाज भाषिक स्थितिका कारणप्रभावित भएको देखिन्छ । | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/7629 | |
| dc.language.iso | other | en_US |
| dc.publisher | शिक्षाशास्त्र सङ्काय, नेपाली भाषा शिक्षा विभाग | en_US |
| dc.subject | भाषा सिकाइ Language learning | en_US |
| dc.subject | समाज भाषिक स्थिति Socio-linguistic status | en_US |
| dc.title | कञ्चनपुर जिल्लाका कक्षा सातका विद्यार्थीको समाज भाषिक स्थिति र भाषा सिकाइमा त्यसको प्रभाव : एक अध्ययन {Socio-Linguistic Status of Class Seven Students of Kanchanpur District and its Effect on Language Learning : A Study} | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.institute.title | Central Department of Education | en_US |
Files
License bundle
1 - 1 of 1
Loading...
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description:
