इन्साफ उपन्यासका समाजभाषिक अध्ययन {Sociolinguistic study of the novel Insaf}

dc.contributor.authorरिजाल Rijal, सकुन Sakun
dc.date.accessioned2022-02-21T06:10:59Z
dc.date.available2022-02-21T06:10:59Z
dc.date.issued2018
dc.description.abstractप्रस्तुत इन्साफ उपन्यासमा उपन्यासका पात्रहरुलाइ वर्गिय, लैङ्गिक, उमेर र शैक्षिक अवस्थाका आधारमा वर्गिकरण गर्नु, उपन्यासका पात्रहरुले प्रयाग गर्न भाषाका वर्गगत, लिङ्गगत, उमेरगत र शैक्षिक अवस्थाका आधारमा भाषिक प्रयोगका स्थिति पत्ता लगाउनु, समाजभाषिक सिद्धान्तका आधारमा इन्साफ उपन्यासका भाषाशैली पहिल्याउन जस्ता उद्धेश्यहरु रहेका छन। यस शोधकार्यमा पुस्तकालयीय अध्ययनबाट सामग्री सङ्कलन गरी व्याख्या विश्लेषण गरिएका छ । यसका लागि प्राथमिक सातका रुपमा साझा प्रकाशनद्धारा प्रकासित इन्साफ उपन्यासलाइ लिइएका छ भने समाजभाषिक अध्ययनसंग सम्बन्धित पाठयपुस्तक, शोध प्रतिवदन, पत्रपत्रिकामा पकाशित लेखरचना सरकारी एव गैरसरकारी संघसस्थाका प्रतिवदन र विद्वान विशेषज्ञ तथा शोधनिर्देशकका रायसुझाव तथा परामर्शलाइ द्वितीयक सातका रुपमा लिइएका छ । इन्साफ उपन्यासमा मध्यमाञ्चल विकास क्षेत्रका काठमाडौ त्यस आसपासका गाउल समाजका यथार्थ जनजिवनका चित्रण गरिएका छ । उपन्यासमा समाजमा उच्च वर्गले निम्न वर्ग प्रती गर्न पशुतल्य व्यवहारका यथार्थ चित्रण गरिन, गरिब नपाली जनमानसल भागका दख कष्ट र सामन्ती साचल मालाएका उच्च वगल गन अपहलित व्यवहारका यथाथ चित्रण गरिएका छ । उपन्यासमा भाषिक पयागका दष्टिल मानक, स्तरिय, व्याकरण सम्मत भाषाका पयाग पाइएतापनि बढी मात्रामा स्थानिय भदका प्रयोग पाइने, वर्गिय आधारमा उच्च, मध्यम र निम्न वर्गिय पात्रका पयाग गरिएका भएतापनि मध्यम वगिय भाषाका पयाग बढी गरिएका पाइन, उमरगत आधारमा बाल, युवा, पाढ र वृद्ध पात्रहरुका प्रयोग गरिएका छ । यस उपन्यासमा समाजमा उच्च वगल निम्न वग पती गन पशुतल्य व्यवहारका यथाथ चित्रण गरिएका छ । उपन्यासमा एउटा निम्न वगका पात्र विरका जिवन र व्यथाका यथार्थ चित्रण गरिएका छ । समाजमा उच्च वर्गले निम्न वर्गका मानिसहरुलाई गन पशुतल्य व्यवहारका अन्त्य हनुपर्छ भन्ने विचार उपन्यासमा पाइन्छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/8380
dc.language.isoneen_US
dc.publisherनेपाली भाषा शिक्षा विभागen_US
dc.subjectसमाजभाषिक अध्ययन Sociolinguistic studiesen_US
dc.subjectइन्साफ उपन्यास Insaaf Upanyashen_US
dc.titleइन्साफ उपन्यासका समाजभाषिक अध्ययन {Sociolinguistic study of the novel Insaf}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titleCentral Department of Educationen_US

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
All Theshis.pdf
Size:
396.89 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: