कक्षा सातको नेपाली पाठयपुस्तकमा समाविष्ट विधाअनुरूपताका आधारमा नमुना अभ्यासको अध्ययन {Kakshya Saatko Nepali Pathyapustakma Samabista Bidha Anuruptama Namuna Abhyasko Adhyayan}

dc.contributor.authorमल्ल Malla, गोपाल Gopal
dc.date.accessioned2022-06-06T10:04:44Z
dc.date.available2022-06-06T10:04:44Z
dc.date.issued2018
dc.description.abstractप्रस्तुत शोधपत्र कक्षा सातको नेपाली पाठयपुस्तकमा प्रयुक्त विधाअनुरुपताकाआधारमा नुमना अभ्यासको अध्ययन शीर्षकमा त्रिभवन विश्वविद्यालय शिक्षाशास्त्र सङकायनेपाली भाषा शिक्षा विभाग स्नातकोत्तर तह चौथो सत्रको नेपा.शि. ५४४ पाठयांशकाआवश्यकता पूरा गर्न तयार गरिएको हो । प्रस्तुत शोधपत्रको पहिलो अध्यायमा शोध परिचयरहेको छ । यसमा पृष्ठभूमि, समस्याकथन, शोधकार्यको उद्देश्य, अध्ययनको महत्व,शोधकार्यको सिमाङकन प्रस्तुत गरिएको छ । अध्याय दुईमा प्रस्तुत शोधपत्र तयार गर्नकालागि गरिएका महत्वपूर्ण अध्ययन पूर्वकार्यको समीक्षालाई दुई भागमा विभाजन गरिएको छ। पुस्तक समीक्षा र शोधपत्र समीक्षा । अध्याय तीनमा अध्ययन विधि र प्रक्रिया रहेको छ ।प्राथमिक स्रोत अन्तर्गत शोधपत्र तयार पार्ने क्रममा आवश्यक परेका पाठयपुस्तक तथापाठयक्रमलाई लिईएको छ भने द्वितीय सामग्रीअन्तर्गत शोध शीर्षकसँग सम्बन्धित विभिन्नशोधपत्रहरू, शोधपत्रसँग सम्बन्धित पुस्तकहरू व्याकरणसँग सम्बन्धित पुस्तकहरू शब्दकोशआदिलाई लिइएको छ । अध्ययन चारमा प्रस्तुत शोधपत्रको अध्ययनका लागि चयन गरिएकापहिलो उद्देश्य अनुरूप कक्षा सातको नेपाली पाठयपुस्तकमा विधा अनुरूपताका आधारमानमुना अभ्यासका पहिचान गरिएको छ । विश्लेषण गर्ने क्रममा कनै पाठमा विधाअनुरूप ननमुना अभ्यास तयार पारिएका छनभने कनै पाठमा नमुना अभ्यास निर्माण गर्ने क्रममापाठयक्रमलाई ख्याल नगरी नमुना अभ्यास निर्माण गरिएको छ । अध्याय पाँचमा कक्षासातको नेपाली पाठयपुस्तकमा पाठगत आधारमा नमना अभ्यासको अध्ययन गरिएको छ ।विश्लषण गर्ने क्रममा नमुना अभ्यासहरू कुनै पाठमा २३ वटासम्म दिइएको छ भने कुनपाठमा १७ वटासम्म दिइएको छ । धेरैजसो पाठहरूमा विद्यार्थीको मौलिक रचनाहरूकाउजागर हुने किसिमका पश्नहरूको निर्माण गरिएको छैन । अध्याय छ मा कक्षा सातकानेपाली पाठयपुस्तकमा भाषिक सिपका दृष्टिल नमुना अभ्यासको विश्लषणको अध्ययनगरिएको छ । यसको विश्लेषण गर्ने क्रममा भाषिक सिपहरू सुनाइ, बोलाइ, पढाइ रलेखाइलाई आधार मानेर नमुना अभ्यासहरूलाई व्याख्या गरिएको छ । सुनाइ र बोलाइ,बोलाइ र लेखाइ, लेखाइ र सुनाइ, सुनाइ र पढाइ, पढाइ र लेखाइ सम्बन्धी नमुनाअभ्यासहरू राखिएको छ कि छैन भनेर विश्लषण गरिएको छ । अध्याय सातमा निष्कर्ष रउपयोगिता जस्ता शीर्षकहरू छुट्टाछुट्टै रूपमा वर्णन गरी प्रस्तुत गरिएको छ । प्रस्तुत शोधपत्र कक्षा सातको नेपाली पाठयपुपस्तकमा विधा अनरूपताका आधारमा नमुना अभ्यासकानिर्माण शीर्षकमा तयार पारिएको छ । कक्षा सातको नेपाली पाठयपुस्तक अनुरूपताकाआधारमा नमुना अभ्यासलाई पाठयपुस्तकमा रहेका भाषिक सिप र सक्षमताका आधारमाउल्लेख गरिएको छ । पाठगत आधारमा नमुना अभ्यासलाई छुट्टाछुट्टै पाठअनुसार तालिकामाप्रस्तुत गरिएको छ । भाषिक सिपका दृष्टिले कथा विधामा नमुना अभ्याससँग अन्य विधाकातुलनामा सन्तलन मिलेका देखिन्छ । सनाइ र बोलाइसम्बन्धी नमुना अभ्यासहरू प्रशस्तरहेको पढाइ र लेखाइ सिपसँग सम्बन्धित नमुना अभ्यासहरू कमै रहेको पाइया । अभ्यासकाप्रकृतिका आधारमा बोधात्मक प्रश्नसँग सम्बन्धित नमुना अभ्यासअत्यधिक रहेका छन ।वस्तुगत प्रश्नमा क्रमशः जोडा मिलाउने, खाली ठाउँ भर्ने, ठिक बेठीक छुटयाउने प्रश्नहरूरहेका छन । पढाइ सिपअन्तर्गत लिखित सामग्रीलाई गति, यति मिलाई शुद्ध र स्पष्टसँगसस्वरवाचन गर्न सक्ने खालको नमुना अभ्यास रहेको विधा सम्बद्ध सस्वरवाचन गनलयवाचन गर्ने जस्ता अभ्यासहरू समाविष्ट देखिन्छन । कविता विधामा सबैभन्दा कमभाषातत्व सम्बन्धी अभ्यास समावेश गरिएको देखिन्छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/10875
dc.language.isoneen_US
dc.publisherनेपाली भाषा शिक्षा विभागen_US
dc.subjectनेपाली पाठयपुस्तक Nepali textbooken_US
dc.subjectनमुना अभ्यास Namuna abhyasen_US
dc.subjectअध्ययन शीर्षक Adhyayan shirsaken_US
dc.titleकक्षा सातको नेपाली पाठयपुस्तकमा समाविष्ट विधाअनुरूपताका आधारमा नमुना अभ्यासको अध्ययन {Kakshya Saatko Nepali Pathyapustakma Samabista Bidha Anuruptama Namuna Abhyasko Adhyayan}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titleCentral Department of Nepalien_US

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
final thesis(1).pdf
Size:
537.71 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: