सामुदायिक विद्यालयमा भाैतिक व्यवस्थापन
| dc.contributor.advisor | राम बहादुर भण्डारी | |
| dc.contributor.author | विडारी, सम्झना ( Bidhari, Samjhana ) | |
| dc.date.accessioned | 2026-05-04T10:39:24Z | |
| dc.date.available | 2026-05-04T10:39:24Z | |
| dc.date.issued | 2081 | |
| dc.description.abstract | प्रस्तुत अध्ययन सामदायिक विद्यालयका भातिक व्यवस्थापन शीषकमा गरिएका छ । यस अध्ययनका मख्य उद्दश्य सामदायिक विद्यालयका भातिक व्यवसथापनका अवस्था खाजी गन विषयमा रहका छ । यस अध्ययनका लागि भरतपर महानगरपालिका अन्तगत रहका एकाउन्न आटा माध्यामिकविद्यालयहरु मध्यबाट गालापथाका माध्यमबाट पाच वटाविद्यालय छनाट गरिएका छ । जस अन्तगत विद्यालयका पाचाय, विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाइ समत छनाट गरिएका छ, पत्यक विद्यालयबाट आधारभत तहमा अध्यापन गन शिक्षकहरु र अभिभावकहरु गालापथाबाट छनाट गरिएका छ । छनाट गरिएका विद्यालयमा अध्ययन गन विद्याथीहरू मध्य छनाट पन्ध जना विद्याथी गरिएका छ । विद्यालय व्यवस्थापन सामितिका अध्यक्षबाट पश्नावली फारम भराइ तथा शिक्षक, विध्याथी र अभिभावकवाट साधपछ र अन्तरवाताका माध्यमबाट तथ्याङ्क सकलन काय गरिएका छ । यसका अलावा अवलाकन, विद्यालयका पराना रकड फाइल, अभिलख आदिका समत सहायताबाट तथ्याङ्क सकलन गरिएका छ । अध्ययन गरिएका सब विद्यालयहरुमा पयागशाला कक्षहरू जस्त कम्प्यटर पयागशाला कक्ष, विज्ञान पयागशाला कक्षहरुका व्यवस्थापन गरिएका भएतापनि थर विद्यालयहरुमा विज्ञान पयागशाला सामगीहरुका अभाव दखिया । अध्ययन गरिएका पाय विद्यालयहरुमा खलकद मदान साघरा दखिया । सब सामदायिक विद्यालयका विद्याालय व्यवस्थापन समितिका निणयहरुमा भातिक निमाण सम्बन्धि निणयहरु भएपनि कायान्वयन पक्ष कमजार दखिन्छ अधिकाश विद्यालयका अवलाकनबाट भातिक पक्षलाइ कम पाथमिकता दिइ विद्यालय सचालन गरका दखिन्छ । यस अध्ययनमा सामदायिक विद्यालयका भातिक व्यवस्थापन सम्बन्धमा अध्ययन गरिएतापनि सिमित सात र साधनका कारण पणता पाउन सकका छन । भातिक पवाधारका महत्वपण पक्षहरु जस्तः भवन, कक्षाकाठा, पस्तकालय, पयागशाला, सभाकक्ष, खानपानी,शाचालय,भातिक साधनहरु,विभिन्न आधनिक पविधिका पयाग आदि सम्बन्धमा गहिराइमा गइ अध्ययन गन नसकिएका अवस्थामा सम्पण विषयहरुका बहत अध्ययनका लागी सझाव पस्तत गरिएका छ । साथ भातिक व्यवस्थापन सग निकट रहका आथिक व्यवस्थापन,शक्षिक व्यवस्थापन,यातायात व्यवस्थापन,चमना गह व्यवस्थापन,छात्राबास व्यवस्थापन,भातिक सरक्षण र व्यवस्थापन विषयमा अध्ययन अनसन्धान गन सझाव पस्तत गरिएका छ । यसमा दखिएका समस्या समाधानका लागि सम्बन्धित निकायहरु स्थानिय सरकार,पदश सरकार,सघिय सरकार,जिल्ला शिक्षा समन्वय समिति,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष,पधानाध्यापक,अभिभावक लगायतका सम्पण विद्यालयसग सम्बन्धित पक्षहरुका समस्या समाधानका लागि पहल गन पदछ । | |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/26604 | |
| dc.language.iso | ne | |
| dc.subject | सामुदायिक विद्यालय | |
| dc.subject | भाैतिक व्यवस्थापन | |
| dc.title | सामुदायिक विद्यालयमा भाैतिक व्यवस्थापन | |
| dc.type | Thesis | |
| local.academic.level | Masters | |
| local.institute.title | Hetauda Campus, Hetauda |
