लिम्बूभाषीविद्यार्थीहरूले स्तरीयनेपालीभाषाको पदसङ्गतिमागर्ने त्रुटिहरूको अध्ययन {Limbubhashi Bidyarthiharuko Stariya Nepali Bhashako Padsangatima garne Trutiharuko Adhyayan}
| dc.contributor.author | लिम्बू Limbu, दुर्गामाया Durgamaya | |
| dc.date.accessioned | 2022-10-16T10:55:04Z | |
| dc.date.available | 2022-10-16T10:55:04Z | |
| dc.date.issued | 2019 | |
| dc.description.abstract | प्रस्तुत “लिम्बूभाषी विद्यार्थीहरूले स्तरीय नेपाली भाषाको पदसङ्गतिमा गर्ने त्रुटिहरू” शीर्षकको शोध रहेको छ । लिम्बू मातृभाषी विद्यार्थीहरूले नेपाली भाषालाई दोस्रो भाषाको रुपमा सिक्दा लिम्बू भाषाको प्रभाव नेपाली भाषामा पर्न सक्ने हुँदा नेपाली भाषा सिक्ने सिकारूका लागि यो अध्ययन तयार पारिएको छ । यस अनुसन्धानको उद्देश्य आधारभूत तहमा अध्ययनरत कक्षा ६ र ७ का लिम्बू मातृभाषी विद्यार्थीहरूले स्तरीय नेपाली भाषा सिक्दा पदसङ्गतिमा गर्ने त्रुटिहरू पहिचान गर्नु, उक्त त्रुटिका कारणहरू पत्ता लगाउनु, उक्त त्रुटिहरूको निराकरणका लागि आवश्यक सुझावहरू प्रस्तुत गर्नु रहेको छ । यस अध्ययनको क्षेत्र लेटाङ नगरपालिकामा सीमित रहेको छ । यस नगरपालिकाका ३ वटा विद्यालयहरूका नमुना छनोट विद्यार्थीहरूलाई विषयगत, वस्तुगत तथा स्वतन्त्र लेखन र मौखिक प्रश्नहरूका आधारमा प्राप्त निष्कर्ष अनुसार व्याख्या विश्लेषण र त्रुटि हुनाका कारण एवम् सुझाव प्रस्तुत गरिएको छ । प्रस्तुत अनुसन्धानमा परिच्छेद एकमा शोधपत्रको रूपरेखा, परिच्छेद दुईमा सैद्धान्तिक साहित्यको पुनरावलोकन राखिएको छ यस अन्तर्गत सम्बन्धित साहित्यको पुनरावलोकन, पुनरावलोकनको उपादेयता र सैद्धान्तिक अवधारणात्मक ढाँचा समावेश गरिएको छ । त्यसै गरी परिच्छेद तीनमा अध्ययन विधि र प्रक्रिया, परिच्छेद चारमा नतिजाको व्याख्या एवम् विश्लेषण तथा परिच्छेद पाँचमा निष्कर्ष, सुझाव र भावी अनुसन्धान रहेको छ । | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/12961 | |
| dc.language.iso | ne | en_US |
| dc.publisher | नेपाली भाषा शिक्षा संकाय | en_US |
| dc.subject | लिम्बूभाषी विद्यार्थी Limbubhashi bidyarthi | en_US |
| dc.subject | पदसङ्गति Padsangati | en_US |
| dc.subject | नेपाली भाषा Nepali bhasha | en_US |
| dc.title | लिम्बूभाषीविद्यार्थीहरूले स्तरीयनेपालीभाषाको पदसङ्गतिमागर्ने त्रुटिहरूको अध्ययन {Limbubhashi Bidyarthiharuko Stariya Nepali Bhashako Padsangatima garne Trutiharuko Adhyayan} | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.affiliatedinstitute.title | सुकुना बहुमुखी क्याम्पस कोसीहरैँचा, मोरङ | en_US |
Files
License bundle
1 - 1 of 1
Loading...
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description:
