कक्षा नाै दशकाे नेपाली भाषा पाठ्यपुस्तकमा समविष्ट निवन्ध विधामा प्रयुक्त तत्सम शव्दकाे अध्ययन { Kaksha nau dashko nepali bhasa pathyapustakma samabista nibandha bidhama paryukta tatsam sabdhako adhyayana}
Abstract
शोधपत्रको शीषक स् कक्षा नौ र दशका ननबन्ध निधामा प्रयक्त तत्सम शब्दहरुको अध्ययन
समस्याकथन स् यस अध्ययनको मशलशीलामा कक्षा नौ र दशका मनबन्ध मवधामा प्रयक्त तत्सम
शब्दहरुको अध्ययन गन क्रममा आएका समस्यालाई म्य रुपमा मनम्नबमोमजम प्रस्तत गररएको छ
९क० कक्षा नौ र दशका मनबन्ध मवधामा प्रयक्त तत्सम शब्दहरुको सङ्या क कमत छ
९ख० तत्सम शब्दहरुको शब्दवग क कस्ता रहका छन रु
९ग० तत्सम शब्दहरुको बनौट प्रमक्रया र अथ क कस्ता रहका छन
९घ० कमत तत्सम शब्दहरु आवमत भएका छन रु
अनसन्धानको उद्दश्यस् प्रस्तत शोधकायल वतमान नपाली भाषा पाठयपस्तक कक्षा ९ र १० मा
समामवष्ट मनबन्ध मवधालाई सम्बोधन गदछ । यस अन्तगत कक्षा ९ र १० का नेपाली भाषा
पाठयपस्तकमा समामवष्ट मनबन्ध मवधामा प्रयक्त तत्सम शब्द पमहचान गन म्य उद्दश्य मामनएको छ।
यसरी पता लगाइएका तत्सम शब्दहरूको शब्दवग, शब्दको स्रोत, उच्चारण, अथद, बनोट प्रमक्रया र
आवमत समत पता लगाउन अको महत्वपण उद्दश्य रामखएको छ ।
अध्ययन विवध र प्रवक्रया स् प्रस्तत अध्ययनको मशलशीलामा अमत आवश्यक पन सामग्रीको
सङकलनको प्रथम स्रोतका रूपमा पस्तकालयीय मवमधलाई अपनाइएको छ । पाच अध्यायमा मवभाजन
गररएको प्रस्तत शोधपत्रमा प्रयक्त तथ्य, सामग्री र तथ्याङकको व्या्या र मवश्लषणात्मक मवमधको प्रयोग
गररएको छ।अध्ययन अनसन्धानका मवमवध ढाचा र प्रमक्रयाहरू मवद्यमान रह तापमन यस शोधपत्रको
प्रकमतलाई दृमष्टगोचर गरी मववरणात्मक शलीको प्रयोग गररएको छ।
प्रस्तत शोधपत्रको पमहलो अध्यायमा शोधको पररचय अन्तगत पष्ठभमम, समस्या कथन,
अनसन्धानको उद्दश्य, अध्ययनको औमचत्य र महत्व, अध्ययनको पररसीमा र शोधपत्रको
रूपरखारअध्याय योजना समावश गररएको छ । अध्याय दईमा पवकायको समीक्षा, पवकायको
उपयोमगतारकायादन्वयन, सद्धामन्तक र धारणात्मक सरचनालाई समावश गररएको छ । त्यसगरी अध्याय
तीनमा अध्ययनको सरचना, जनसङ्या र नमना, नमना छनौट प्रमक्रया, तथ्याङक मवश्लषण र व्या्या
प्रमक्रया भनी शोधपत्रको स्वरूप तयार पाररएको छ । अध्याय चारमा नमतजा र पररणाम अन्तगत कक्षा ९
र १० को नपाली भाषा पाठयपस्तकमा समामवष्ट मनबन्ध मवधाका छ ओटा मनबन्ध मवधामा प्रयक्त तत्सम
शब्दहरू पमहचान गरी ती शब्दको वग, स्रोत, उच्चारण, बनोट प्रमक्रया र अथदका आधारमा मवश्लषण
गनका साथ प्रत्यक मनबन्धमा प्रयक्त सम्पण शब्द सङ्या, तत्सम शब्द सङ्या र ती शब्दको प्रयोगको
प्रमतशतलाई समत उल्लख गररएको छ । यसका अमतररक्त आवमत भएका शब्द र आवमतको
अवस्थालाई तामलकीकरण समत गररएको छ । शोधपत्रको अमन्तम अध्यायमा मनष्कष, सझाव,
उपयोमगता, सन्दभ सामग्री र पररमशष्टहरू उल्लेख गररएको छ ।
यस शोधपत्र नपाली भाषा पाठयपस्तक कक्षा ९ अन्तगतका करसाबारी, नेपाली लोकबाजा र
कञ्चनजङघालाई मनयाल्दा तथा कक्षा १० अन्तगतका मचमकत्सा मवज्ञान र आयवद मचमकत्सा, मरो
दशको मशक्षा र प्नोस मनबन्धमा प्रयक्त तत्सम शब्दहरूमा सम्बमन्धत भएर शोधकाय गन चाहन भावी
शोधाथीहरूका मनमम्त एक महत्वपण सामग्री बन्नका साथ कक्षा ९ र १० मा अध्ययनरत मवद्याथीहरूलाई
तत्सम शब्दको वग, अथद, उच्चारण, मनमाण प्रमक्रया आमदका बारमा ज्ञान वमद्ध गराउन सहयोगी सामग्री
बन्ने छ ।
