हाम्रो एकता साप्ताहिक पत्रिकाको समाचारमा प्रयुक्त भाषाको अध्ययन{Hāmrō ēkatā sāptāhika patrikākō samāchāramā prayukta bhāṣākō adhyyana}

dc.contributor.authorजैसीJaisi, जायश्वरJayswar
dc.date.accessioned2022-05-06T05:09:03Z
dc.date.available2022-05-06T05:09:03Z
dc.date.issued2018
dc.description.abstractहाम्रो एकता साप्ताहिक पत्रिकाको समाचारमा प्रयुक्त नेपाली भाषाको अध्ययनमा समचारको स्वरूप, आकार, प्रकार र विषय क्षेत्रका साथै समाचारमा नेपाली भाषाको वाक्य ढाँचा र वाक्यकोटि पहिल्याउनु प्रकाशित भएका समाचारमा प्रयोग भएका भाषिक कोड मिश्रणको अवस्था पहिचान गर्नु र भाषशैलीको विश्लेषण गर्नु जस्ता कार्य यस अध्ययनका मुख्य उद्देश्यहरु हुन् । यस अध्ययनका क्रममा ३ महिनाका ९ ओटा पत्रिकामा प्रकाशित वर्ष १२ र वर्ष १३ का अङ्कहरू सङ्कलन गरी पुस्ताकालय अध्ययन विधिलाई विश्लेषणात्मक तथा वर्णनात्मक विधि अगाँलिएको छ । हाम्रो एकता पत्रिकाको ३ महिनासम्मका अङ्कहरूमा प्रकाशित भएका समाचारहरूमा प्रयुक्त नेपाली भाषालाई मात्र अध्ययनको विषय बनाइएको छ । यस अध्ययनमा स्वरूप, व्याकरणिक पक्ष, कोड मिश्रण शैलीलाई आधार बनाई प्राप्त सामग्रीबाट व्याख्या विश्लेषण र तथ्याङ्कको तालिकिकरण गरिएको छ । यस अध्ययनमा समाचारमा प्रयोग भएका भाषा शैलीको विश्लेषण, नेपाली भाषाको वाक्य संरचना र समाचारमा भाषिक शैली तथा कोड मिश्रणको अवस्था पत्ता लागउन खोजिएको छ । यी कुराहरू पत्ता लगाउनको लागि प्राप्त भएका सामग्रीलाई विभिन्न आधारमा विश्लेषण गर्नको लागि वर्णनात्मक विधि अपनाइएको छ । यस अध्ययनबाट पत्रिकामा प्रकाशित समाचारका प्रकारहरूमा आकस्मिक समाचार, पूर्व निर्धारित समाचार, अनुगमन समाचार र फिचर प्रयोग भएको पाइयो । समाचारको विषय क्षेत्र र सूचनाका आधारमा पूर्व निर्धारित समाचारहरू बढी पाइयो । नेपालीमा क्रियापदले बुझाउने मुख्य पाँच पक्षमध्ये पूर्ण पक्षको प्रयोग वढी मात्रामा भएको पाइयो । धु्रवीयताको आधारमा हेर्दा समाचारमा करणको प्रयोग वढी भएको पाइएको छ । भावको आधारमा समाचारलाई हेर्दा ईच्छार्थ, आज्ञार्थ, संकेतार्थ, सम्भावनार्थ मध्ये सामान्यार्थ भावको प्रयोग धेरै नै भएको पाइन्छ भने हरेक ठाउँमा सामन्यतया वर्णविन्यासगत त्रुटि पनि भएको देखिएको छ । हाम्रो एकता साप्ताहिक पत्रिकाको समाचारमा प्रयुक्त नेपाली भाषाको अध्ययनमा समचारको स्वरूप, आकार, प्रकार र विषय क्षेत्रका साथै समाचारमा नेपाली भाषाको वाक्य ढाँचा र वाक्यकोटि पहिल्याउनु प्रकाशित भएका समाचारमा प्रयोग भएका भाषिक कोड मिश्रणको अवस्था पहिचान गर्नु र भाषशैलीको विश्लेषण गर्नु जस्ता कार्य यस अध्ययनका मुख्य उद्देश्यहरु हुन् । यस अध्ययनका क्रममा ३ महिनाका ९ ओटा पत्रिकामा प्रकाशित वर्ष १२ र वर्ष १३ का अङ्कहरू सङ्कलन गरी पुस्ताकालय अध्ययन विधिलाई विश्लेषणात्मक तथा वर्णनात्मक विधि अगाँलिएको छ । हाम्रो एकता पत्रिकाको ३ महिनासम्मका अङ्कहरूमा प्रकाशित भएका समाचारहरूमा प्रयुक्त नेपाली भाषालाई मात्र अध्ययनको विषय बनाइएको छ । यस अध्ययनमा स्वरूप, व्याकरणिक पक्ष, कोड मिश्रण शैलीलाई आधार बनाई प्राप्त सामग्रीबाट व्याख्या विश्लेषण र तथ्याङ्कको तालिकिकरण गरिएको छ । यस अध्ययनमा समाचारमा प्रयोग भएका भाषा शैलीको विश्लेषण, नेपाली भाषाको वाक्य संरचना र समाचारमा भाषिक शैली तथा कोड मिश्रणको अवस्था पत्ता लागउन खोजिएको छ । यी कुराहरू पत्ता लगाउनको लागि प्राप्त भएका सामग्रीलाई विभिन्न आधारमा विश्लेषण गर्नको लागि वर्णनात्मक विधि अपनाइएको छ । यस अध्ययनबाट पत्रिकामा प्रकाशित समाचारका प्रकारहरूमा आकस्मिक समाचार, पूर्व निर्धारित समाचार, अनुगमन समाचार र फिचर प्रयोग भएको पाइयो । समाचारको विषय क्षेत्र र सूचनाका आधारमा पूर्व निर्धारित समाचारहरू बढी पाइयो । नेपालीमा क्रियापदले बुझाउने मुख्य पाँच पक्षमध्ये पूर्ण पक्षको प्रयोग वढी मात्रामा भएको पाइयो । धु्रवीयताको आधारमा हेर्दा समाचारमा करणको प्रयोग वढी भएको पाइएको छ । भावको आधारमा समाचारलाई हेर्दा ईच्छार्थ, आज्ञार्थ, संकेतार्थ, सम्भावनार्थ मध्ये सामान्यार्थ भावको प्रयोग धेरै नै भएको पाइन्छ भने हरेक ठाउँमा सामन्यतया वर्णविन्यासगत त्रुटि पनि भएको देखिएको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/10130
dc.language.isoneen_US
dc.publisherनेपाली भाषा शिक्षा सङ्कायen_US
dc.subjectएकता साप्ताहिक पत्रिकाen_US
dc.subjectनेपाली भाषाen_US
dc.subjectसमाचारen_US
dc.titleहाम्रो एकता साप्ताहिक पत्रिकाको समाचारमा प्रयुक्त भाषाको अध्ययन{Hāmrō ēkatā sāptāhika patrikākō samāchāramā prayukta bhāṣākō adhyyana}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleस्वर्गद्वारी बहुमुखी क्याम्पस{Swargadwari Bahumukhi Campus}en_US

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
All Thesis.pdf
Size:
314.44 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: