मगर बालबालिकाहरुको शैक्षिक अवस्थाको विश्लेषण{Magar balbalikaharuko shaikshik abasthako bishlesana}

dc.contributor.authorलुइटेल, पारस Luitel, Paras
dc.date.accessioned2022-03-28T06:12:08Z
dc.date.available2022-03-28T06:12:08Z
dc.date.issued2016
dc.description.abstractनेपालमा सबै जातजाति, वर्ग तथा सम्प्रदायलाई गुणात्मक शिक्षा प्रदान गनप्रतिबद्धता नेपाल सरकारले जाहेर गरेको छ तरपनि अपेक्षित उपलब्धी हासिल हुननसकको अवस्था छ । देशमा हरेक क्षेत्रमा आएको परिवर्तनको कारणले विद्यालय शिक्षामापनि पिछडिएका जनजातिहरूको शैक्षिक अवस्थाका सन्दर्भमा मगर बालबालिकाहरूकाशैक्षिक अवस्थाको विश्लेषण शीर्षकमा यो अध्ययन गरिएको थियो । यस अध्ययनमा तीनवटा उद्देश्यहरू राखिएका थिए । पहिला सामुदायिक विद्यालयकाप्राथमिक तहमा अध्ययनरत मगर बालबालिकाहरूको शैक्षिक अवस्था पत्ता लगाउनु । दोस्रामगर बालबालिाकाको शैक्षिक उपलब्धीमा पभाव पानतत्वहरू पहिल्याउन । तस्रा मगरबालबालिकाहरूको शैक्षिक उपलब्धि बृद्धि गर्ने उपायहरू सुझाउनु रहेका थिया । यसअध्ययनका लागिपरिमाणात्मक र गुणात्मक दुबै अनुसन्धान ढाँचा अपनाइएको थियो ।तथ्यांङ्क संकलनका लागि जनसंख्याको नमूना छनोट गरिएको थियो । नमूना जनसंख्याकाछनोट उद्देश्य मूलक र गोलाप्रथा द्वारा गरिएको थियो । तथ्यांङ्क संकलनको लागि अन्र्तवार्ता,प्रश्नावली, अभिलेख फारम, रूजुसूची जस्ता साधनका प्रयोग गरियो । द्वितीय तथ्यांङ्ककारूपमा विद्यालयका अभिलखको अवलोकन गरी तथ्याङ्क लिइयो । प्राप्त तथ्याङ्कको व्याख्या रविश्लषण परिमाणात्मक, गणात्मक ढाँचामा गरियो । अध्ययनबाट प्राप्त तथ्याङ्कलाइअध्ययनको वैचारिक खाकाअन्तर्गत इमाइल दुर्खाइमको समाजिक वर्ग र शिक्षा सिद्धान्त रकार्लमाक्र्सको सामाजिक वर्ग संघर्षको सिद्धान्तसँग सम्बद्ध गरी प्रष्टयाइएको थियो । अध्ययनबाट विद्यालयहरूमा मगरबालबालिकाहरूको उपस्थिति न्यून रहेको पाइयो ।विद्यालयले घरदैलो भर्ना अभियान चलाएर उनीहरूलाई भर्ना गरेको भए तापनि उनीहरूचेतना र आर्थिक अवस्थाको कारण विद्यालय नियमित रूपले आउने गरेको पाइएन ।कमजोर आर्थिक अवस्थाको कारण अभिभावकहरूले शैक्षिक सामग्री किन्दिन नसक्ने,विद्यालय जानुपर्ने उमेरमा मेलापात र घरधन्दामा बालबालिकाहरू पयोग हुनुपर्ने अवस्थारहेको पाइयो । यी विविध कारणहरूले गर्दा मगरबालबालिकाहरूको शैक्षिक अवस्था न्यूनपाइयो । विद्यालयहरूमा मगरबालबालिकाका शैक्षिक उपलब्धि बृद्धि गनर शैक्षिकअवस्थामा सुधार लयाउन अभिभावकहरूसँग अन्तक्रियाहरू बढाउनुपर्ने, विद्यालयमाजातिगत भेदभाव गर्न नहने, मगरबालबालिकालाई पनि सबैले माया गर्नुपर्ने, मगरबालबालिकाको शैक्षिक खर्च धानिने गरी छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने, विद्यालयले सबैजातिको भाषा, संस्कृति, ज्ञान, सीपको संरक्षण गर्नुपन देखिन्छen_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/9532
dc.language.isoneen_US
dc.publisherपाठयक्रम तथा मूल्याङकन संकायen_US
dc.subjectमगर बालबालिका Magar balbalikaen_US
dc.subjectशैक्षिक अवस्था विश्लेषण Saiksik avastha vislesanen_US
dc.titleमगर बालबालिकाहरुको शैक्षिक अवस्थाको विश्लेषण{Magar balbalikaharuko shaikshik abasthako bishlesana}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleजनता बहुमुखी क्याम्पस इटहरी,सुनसरीen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Chapter.doc
Size:
1.05 MB
Format:
Microsoft Word
Description:
Loading...
Thumbnail Image
Name:
Cover.pdf
Size:
93.31 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: