नवलपरासी जिल्लाका कक्षा सातमा अध्ययनरत विद्यार्थीहरूका निवेदन लेखन क्षमताको अध्ययन{Nawalparashi Jillaka Kakshya saatma Adhyayanrat Viddyarthiharuka Nivedan Lekhan Kshyamatako Adhyayan}

dc.contributor.authorश्रेष्ठ Shrestha, बिमला Bimala
dc.date.accessioned2022-02-22T05:33:51Z
dc.date.available2022-02-22T05:33:51Z
dc.date.issued2018
dc.description.abstractशोध शीर्षक - नवलपरासी जिल्लाका कक्षा सातमा अध्ययनरत विद्यार्थीहरूका निवेदनलेखन क्षमताको अध्ययन शोध निर्देशक - सहा. प्रा. गुञ्जेश्वरी महतो शोधार्थी - बिमला श्रेष्ठ क्याम्पस÷विभाग ः शिक्षाशास्त्र नेपाली विभाग, श्री कुमारवर्ती बहुमुखी क्याम्पस कावासोती नवलपरासी ।शैक्षिक बर्ष - २०७५पृष्ठ संख्या - ५७अध्याय संख्या - ५ कक्षा सातमा अध्ययनरत विद्यार्थीहरूको निवेदनलेखन क्षमताको अध्ययन गर्नु, लैङगिकताकाआधारमा विद्यार्थीहरूको निवेदनलेखन क्षमताको तुलनात्मक विश्लेषण गर्नु, विद्यालयका प्रकृतिका आधारमा विद्यार्थीहरूको निवेदनलेखन क्षमताको तुलनात्मक अध्ययन गर्नु यस शोधकार्यका प्रमुख उद्देश्यहरू रहेका छन । प्रस्तुत शोधपत्र अध्ययनका क्रममा सामग्री सङकलनका निम्ति मुख्यतः क्षेत्रीय सामग्री सङकलन विधिलाई अँगाल्दै व्याख्यात्मक तथा विश्लेषणात्मक पद्धतिलाई पछ्याइएको छ ।नवलपरासी जिल्लाका पाँच सरकारी र पाँच निजी विद्यालयमा कक्षा सातमा अध्ययनरत जम्मा १०० जना विद्यार्थीहरूलाई प्राथमिक स्रोतका रूपमा लिइएको छ भने यस सँगसम्बन्धित अन्य पत्रिका, पुस्तकहरू, शा आधारमा छुट्टाछुट्टै व्याख्या विश्लेषण गरी निष्कर्ष निकालिएको छ । समग्र विद्यार्थीहरूको निवेदनलेखन क्षमता सन्तोषजनक नै रहेको छ । लैङगिकताकाआधारमा छात्र विद्यार्थीको तुलनामा छात्राहरूको निवेदनलेखन क्षमता उच्च रहेको देखिन्छ । विद्यालयको प्रकृतिका आधारमासामुदायिक विद्यालयको तुलनामा संस्थागत विद्यालयकाविद्यार्थीहरूको निवेदनलेखन क्षमता राम्रो रहेको देखिन्छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/8416
dc.language.isoneen_US
dc.publisherशिक्षाशास्त्र सङ्कायen_US
dc.subjectनिवेदन लेखन Nivedan Lekhanen_US
dc.subjectतुलनात्मक अध्ययन Comparative studyen_US
dc.titleनवलपरासी जिल्लाका कक्षा सातमा अध्ययनरत विद्यार्थीहरूका निवेदन लेखन क्षमताको अध्ययन{Nawalparashi Jillaka Kakshya saatma Adhyayanrat Viddyarthiharuka Nivedan Lekhan Kshyamatako Adhyayan}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleकुमारवर्ती बहुमुखी क्याम्पस,कावासोती नवलपरासीen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover(1).pdf
Size:
57.4 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chepter.pdf
Size:
459.78 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: