'प्रबाेध' साप्ताहिक पत्रिकाकाे सम्पादकीयमा प्रयुक्त भाषाकाे अध्ययन { 'Prabodh' saptahik ptrikako sampadkiyama pryukta bhashako adhyayan}
| dc.contributor.author | ठकुरी Thakuri, मनिषा Manisha | |
| dc.date.accessioned | 2023-06-14T04:49:48Z | |
| dc.date.available | 2023-06-14T04:49:48Z | |
| dc.date.issued | 2022 | |
| dc.description.abstract | प्रस्तुत शोधपत्र स्नातकोत्तर तह, दोस्रो वर्षको नेपा.शि. ५९८ को पाठयांशका प्रयोजनार्थ तयार पारिएको हो । यस शोधकार्यका लागि स्रोतका रूपमा लिइएको ‘प्रबोध’साप्ताहिक पत्रिकामा प्रकाशित मिति २०७८ साउन १ देखि असोज १५सम्मका सम्पादकीयहरूलाई नमुनाका रूपमा छनोट गरी अध्ययन गरिएको छ । प्रस्तत पत्रिकाका उल्लेखित मितिका सम्पादकीयलाई आधार बनाउँदै यसका बाहय र आन्तरिक पक्ष क–कस्तारहेको छ ? लाई समस्याका रूपमा ग्रहण गरी शीर्षक, विषयवस्तु, संरचना, शब्दभण्डार,काल, नेपाली उखान र वाक्य जस्ता विविध कोणबाट अध्ययन गर्नु यसको उद्देश्य रहेकाछन । पाँच अध्यायमा विभाजित यस शोधलाई शोध परिचय पूर्वकार्यको समीक्षा,अध्ययनको प्रक्रिया÷विधि, व्याख्यातथा विश्लेषण र निष्कर्ष सुझाव र उपयोगिताका रूपमादिगो राख्न पूर्णता दिइएको छ । यस अध्ययनमा सामाग्री सङकनलका निम्ति पुस्तकालयीयअध्ययन विधिलाई आत्मसात गरी वर्णनात्मक तथा विश्लषणात्मक विधि पनि अँगाल्दशोधकार्यको व्याख्या तथा विश्लषण गरिएको छ भने प्राथमिक स्रोतका रूपमा सम्बन्धितपत्रिकाका उल्लखित अङकहरूर द्वितीयक स्रोतका रूपमा सन्दर्भित अन्य शोधपत्र,लेखरचना, पत्रपत्रिका तथा विभिन्न शब्दकोषलाई लिइएको छ । शीर्षक दुईदखि सात शब्दका वाक्यहरूबाट बनका अनुच्छेद एक रहका रविषयवस्तुमा राजनीतिक, दृष्टिकोण र जानकारीसँग सम्बन्धित रहेका छन । यसमाआलोचना गर्ने, सचना दिने र भविष्यवाणी गर्ने शैलीको प्रयोग गरेको पाइन्छ । कालकाआधारमा भूतकालका बयालिस र अभूतकालका दई सय उनन्पचास वाक्यहरूरहेका,वाक्यका आधारमा एक सय बैसठी सरल वाक्य र एक सय नौ जटिल वाक्य सङख्या रहेको,नेपाली उखानको अवस्थालाई हेर्दा जम्मा दुई वटा उखानको प्रयोग भएको पाइन्छ । भाषामा सबैभन्दा बढी तत्सम, त्यसपछि तदभव र सबैभन्दा कम आगन्तुक शब्दको प्रयोग भएका पाइन्छ । | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/17715 | |
| dc.language.iso | ne | en_US |
| dc.publisher | नेपाली शिक्षा विभाग | en_US |
| dc.subject | प्रबाेध साप्ताहिक पत्रिका Prabodh saptahik patrika | en_US |
| dc.subject | भाषिक अध्ययन Bhasik Adhyayan | en_US |
| dc.title | 'प्रबाेध' साप्ताहिक पत्रिकाकाे सम्पादकीयमा प्रयुक्त भाषाकाे अध्ययन { 'Prabodh' saptahik ptrikako sampadkiyama pryukta bhashako adhyayan} | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.affiliatedinstitute.title | जनता बहुमुखी क्याम्पस, सुनसरी | en_US |
Files
License bundle
1 - 1 of 1
Loading...
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description:
