सामुदायिक र संस्थागत विद्यालयमा शैक्षिक सामग्रीको प्रयोग{Use of Educational Materials In Community And Institutional Schools}
| dc.contributor.author | घिमिरेGhimire, निर्मला Nirmala | |
| dc.date.accessioned | 2022-06-05T05:00:30Z | |
| dc.date.available | 2022-06-05T05:00:30Z | |
| dc.date.issued | 2019 | |
| dc.description.abstract | सामुदायिक र संस्थागत विद्यालयमा शैक्षिक सामग्रीको प्रयोग सामुदायिक र संस्थागत विद्यालयमा शैक्षिक सामग्रीका े प्रयोग शीर्षकमा तयार गरिएको प्रस्तुत शोधकार्यलार्इ सामुदायिक तथा संस्थागत विद्यालयमा शैक्षिक सामग्रीको प्रयोगका े वर्तमान अवस्था पहिचान गर्नु, सामुदायिक तथा संस्थागत विद्यालयमा शैक्षिक सामग्रीको प्रयोगमा प्रभाव पार्ने तत्वहरुको विश्लेषण गर्नु, सामुदायिक तथा संस्थागत विद्यालयमा शैक्षिक सामग्रीको प्रयोगले शिक्षण सिकाइ क्रियाकलापमा परेको प्रभावकारिताको विश्लेषण गर्नु, सामुदायिक तथा संस्थागत विद्यालयमा सामग्रीको प्रयोगमा देखिएका कमीकमजोरीहरु पत्ता लगार्ई निराकरणका उपायहरु सुझाउनु जस्ता उद्देश्यमा केन्द्रित गरिएको छ । भरतपुर महानगरपालिका अन्तर्गत रहेका १२७ साम ु दायिक र १३४ संस्थागत विद्यालयहरु मध्ये सम्भावना रहित उद्देश्यपूर्ण नमुना छनोट विधिका आधारमा श्री उषा अंग्रेजी विद्यालय, मंगलपुर, श्री अर्विट बोर्डिग स्कुल, विकासचोक, श्री श्रीपुर मा.वि., फुलबारी, श्री कैलाशनगर मा.वि., कैलाशनगर गरी जम्मा ४ वटा विद्यालयलाई अध्ययनका े जनसंख्याका रुपमा लिएर उक्त विद्यालयहरुमा शैक्षिक सामग्रीको प्रयोगको अवस्था सम्बन्धी गहन अध्ययन अनु सन्धान गरिएको छ । जसमध्ये प्र.अ. १।१ का दरले ४ जना , शिक्षक २।२ का दरले ८, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष १।१ का दरले ४ जना, अभिभावक २।२ जनाका दरले ८ जना तथा विद्यार्थी ३।३ जनाका दरले १२ जना गरी जम्मा ३६ जनासँग अनुसन्धान कर्ताको प्रत्यक्ष उपस्थितिमा अन्तरवार्ता, प्रश्नावली एवम् कक्षा अवलोकनका े माध्यमबाट तथ्यांक संकलन गरिएको छ । तथ्यांक सं कलनका क्रममा प्रश्नावली, अवलोकन, छलफल तथा अन्तरक्रिया जस्ता तथ्यांक सं कलनका साधनहरुलाई प्रयोग गर्नुका साथ ै तथ्यांक संकलनको प्राथमिक तथा द्वितीय स्रोतलाई प्रयोगमा ल्याइएको छ । प्रस्तुत अध्ययन गुणत्मक ढाँचाको हुने भएको हुँदा विवरणात्मक तवरबाट व्याख्या तथा विश्लेषण गरिएका े छ । तथ्यांक संकलनको द्वितीय स्रोतका रुपमा इमेल तथा इन्टरनेटको समेत प्रोयोग गरी तथ्य सं कलन गरिएको छ । छोटमा परेको विद्यालय श्री उषा अंग्रेजी विद्यालयलयलाई हेर्दा केही रकम लगानी गरेर बजारबाट किनेर ल्याई आवश्यक शैक्षिक सामग्रीहरुलाई विद्यार्थी सामु प्रयाग गर्दै आएका े भन्ने जस्ता उत्तरहरु अध्ययनका क्रममा जानकारी प्राप्त भएको छ । शिक्षकहरुले कु नै कु नै सामग्री चार्ट वनाएको पाइयो । विद्यार्थीले वनाएका के ही चित्र,चार्टहरु भित्तामा टाँसेर राखेको पाइयो । पाठ् यक्रममा उल्लेखित सामग्रीहरु पर्याप्त रुपमा नभएको पाइयो । सबै कोठामा सेतो पार्टी वनाउने या े जना भएको पाइयो । श्री अर्विट बोर्डिग विद्यालयमा पनि बढी मात्रामा प्रयोग हुने चार्ट, नक्सा, ग्लोव ज्यामिति बक्स, ग्राफ, क्यासेट प्लेयर वजारबाट किनेर ल्याएको पाइयो जस्ता सामग्रीको प्रयोग गर्र्दै आएको पाइयो । अध्ययनका लागि छनोटमा परेका सामुदायिक विद्यालयहरु क्रमशः कैलाशनगर मा.वि. र श्री श्रीपुर मा.वि. मा पनि अत्यावश्यक केही चार्ट, नक्सा, ग्लोव, मोडल, क्यासेट प्लेयर, ग्राफ बोर्ड जस्ता सामग्री विद्यालयको स्रोतबाट खरिद गरेको पाइयो । ती सामग्रीहरु पर्याप्त नभएको हुँदा उचित प्रयोगका लागि असहजता भएको पाइयो । विद्यालयमा विद्यार्थीहरुलाई स्थानीय स्तर तथाबजारबाट खरिद गरेर भए पनि विविध शैक्षिक सामग्रीको प्रयोग गरेर अध्यापन गराउनपर्दछ भन्ने धारणा शिक्षकहरुको रहेको तथ्य अध्ययनका क्रममा जानकारी प्राप्त भएको छ ।सामुदायिक तथा संस्थागत विद्यालयमा शैक्षिक सामग्रीको प्रयोगको तलनात्मक अवस्थालाइहेर्दा तुलनात्मक रुपमा संस्थागत विद्यालयको राम्रो भएको निष्कर्ष प्रस्तुत गरिएको छ । | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/10785 | |
| dc.language.iso | ne | en_US |
| dc.publisher | Faculty of Education | en_US |
| dc.subject | संस्थागत विद्यालय | en_US |
| dc.subject | शैक्षिक सामग्री | en_US |
| dc.title | सामुदायिक र संस्थागत विद्यालयमा शैक्षिक सामग्रीको प्रयोग{Use of Educational Materials In Community And Institutional Schools} | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.affiliatedinstitute.title | Saptagandagi Multiple Campus Bharatpur, Chitwan | en_US |
Files
License bundle
1 - 1 of 1
Loading...
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description:
