२०६७ सालको जिल्लास्तरीय परीक्षा(कक्षा–८) सुनसरी जिल्लामा सोधिएका नेपाली विषयका प्रश्नपत्रहरूको अध्ययन {District Level Examination of 2067 BS (Class VIII) of Question Papers of Nepali Subjects Asked in Sunsari District Study}
| dc.contributor.author | भट्टराई Bhattrai, बलराम Balram | |
| dc.date.accessioned | 2022-01-14T09:02:44Z | |
| dc.date.available | 2022-01-14T09:02:44Z | |
| dc.date.issued | 2011 | |
| dc.description.abstract | विद्यालयहरूमा अध्यापन गरिन विषयहरूमध्ये नेपाली भाषाको महŒवपूर्ण स्थान रहेकाछ । नेपाली भाषा शिक्षणको मूल्याङकन पद्धतिलाई सुधार गर्ने क्रममा भाषिक परीक्षणले अहमभूमिका खेल्दछ । पाठयक्रम र विशिष्टीकरण तालिकाको दायरामा रहेर प्रश्नहरू निर्माणगरिनुपर्छ । त्यसबाट भाषिक परीक्षणको सार्थकता प्राप्त गर्दछ । वर्तमान शिक्षण र मूल्याङकनपरिपाटीअनुरूप भाषिक परीक्षणका प्रश्नहरू उपयुक्त र गुणयुक्त हुनु पर्छ जसमा भाषिकसीपका चारओट(सबै) पक्षहरूको सन्तुलित र वैज्ञानिक परीक्षण गर्ने प्रश्नहरू बनाइनुपर्छ ।त्यसले जिम्मेवार निकायल यस पक्षमा ध्यान दिनुपछ । २०६७ सालका जिल्लास्तरीय परीक्षा (कक्षा–८) सुनसरी जिल्लामा सोधिएका नेपालीविषयका प्रश्नपत्रहरूको अध्ययन नामक शोधपत्रमा उल्लेखित प्रतिनिधि प्रश्नपत्रभित्र रहेरगरिएको अनुसन्धान हो । यस प्रश्नपत्र अध्ययन विश्लेषणबाट सम्बन्धित पक्ष र जिज्ञासुलाइउपलब्धि हासिल हुने विश्वास गरिन्छ । यसलाई निम्न ५ भागमा विभाजन गरी अध्ययनविश्लषण गरिएको छ ः अध्यायएक ः शोध परिचयअध्यायदुइ ः प्रश्नहरूको सद्धान्तिकपरिचयअध्यायतीन ः प्रश्नपत्र विश्लषणका बा≈य आधारहरूमा अध्ययनीय प्रश्नहरूका विश्लषणअध्यायचार ः प्रश्नपत्र विश्लेषणका आन्तरिक आधारहरूमा अध्ययनीय प्रश्नहरूका विश्लषणअध्याय पा“च ः निष्कष तथा सुझाव सन्दभसूचीपरिशिष्टहरू | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/7418 | |
| dc.language.iso | other | en_US |
| dc.publisher | शिक्षाशास्त्र सङ्काय नेपाली भाषा | en_US |
| dc.subject | जिल्लास्तरीय परीक्षा District Level Examination | en_US |
| dc.subject | प्रश्नपत्र अध्ययन Question paper Study | en_US |
| dc.title | २०६७ सालको जिल्लास्तरीय परीक्षा(कक्षा–८) सुनसरी जिल्लामा सोधिएका नेपाली विषयका प्रश्नपत्रहरूको अध्ययन {District Level Examination of 2067 BS (Class VIII) of Question Papers of Nepali Subjects Asked in Sunsari District Study} | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.affiliatedinstitute.title | सुकुना बहुमुखी क्याम्पस, इन्द्रपुर, मोरङ | en_US |
Files
License bundle
1 - 1 of 1
Loading...
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description:
