समुदायद्वारा व्यवस्थित विद्यालयहरूका आर्थिक व्यवस्थापन {Financial Management of Community Managed Schools}

dc.contributor.authorतामाङ Tamang, पदम बहादुर Padam Bahadur
dc.date.accessioned2022-03-14T07:31:35Z
dc.date.available2022-03-14T07:31:35Z
dc.date.issued2010
dc.description.abstractसरकारी विद्यालयहरू विगत ५÷६ वर्ष यता वि.व्य.स.सँग नै सम्झौता गरी धमाधमसमुदायमा हस्तान्तरण गरिरहेका छन । यस्ता विद्यालयहरूलाई समदायद्वारा व्यवस्थितविद्यालयको रूपमा लिइन्छ । यी विद्यालयहरूको आर्थिक व्यवस्थापन कस्तो छ भनी हेनअभिप्रायले समुदायद्वारा व्यवस्थित विद्यालयको स्रोत संकलनको स्थिति पत्ता लगाउने, स्रोतउपयोगको लेखाजोखा गराउने आर्थिक व्यवस्थापनमा देखा परेका समस्याहरू पहिचान गर्ने रसमाधानको उपाय सुझाउने उद्देश्य राखी शोत्रपत्र तयार पारिएको छ । विकन्दिकरण र जनसहभागिता सिद्धान्तलाई आधार बनाएर गुणात्मक तथा परिमाणात्मक दुवैकामिश्रित अनुसन्धान ढाँचा यसमा प्रयोग गरिएको छ । उदयपुर जिल्ला भलायडाँडा स्रोत केन्दअन्तर्गतको पाँच वटा विद्यालयहरूका प्र.अ., शिक्षक, वि.व्य.स., पि.टि.ए., अभिभावक तथाविद्यार्थीहरूलाई जनसख्या मानी एक गा.वि.स.बाट एक विद्यालय पर्ने गरी उद्देश्यको आधारमातीन विद्यालय नमूना छनौट गरिएको छ । प्रश्नावली र अन्तरवार्ता सूची बनाइ प्राथमिकतथ्याङक रसर्वेक्षण फारामबाट द्वितीय तथ्याङक संकलन गरी तालिका, वृत चित्र, स्तम्भचित्रमा देखाइ व्याख्यातथा विश्लेषण गरिएको छ । विश्लेषणबाट ७९% भन्दा वढि सरकारी अनुदान समुदायद्वारा व्यवस्थित विद्यालयहरूले पाउनेगरेका छन । समुदायले एक पटक भन्दा वढी आर्थिक सहयोग गर्न रूचाउदैनन यीविद्यालयहरूले कुनै दातृ निकायहरूसँग सम्पर्क सम्झौता गरी आय स्रोत वढाएका छैनन । नयाआर्थिक स्रोतको पहिचान पनि गरेको छैन । त्यस्तै शिक्षक वा विद्यार्थीहरूलाई प्रत्यक्ष लाभ पुग्नकुनै नयाँ कार्यक्रम बनाएका छैनन भन्ने कुरा प्राप्त भयो । विद्यालयहरूको स्पष्ट र भरभर्दो योजना नवनाई लहैलहैमा मात्र समुदायले व्यवस्थापन लिएकाहो । अभिभावकहरू विद्यालय व्यवस्थापन सुधार गर्ने ज्ञान, सीप, क्षमता, दक्षताबाट विमुख छन। शिक्षकहरूलाई कावुमा ल्याउने अधिकार पाएको आदि अधिकारको मात्र व्याख्या गर्दछ भन्नेनिष्कर्ष आयो ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/9062
dc.language.isoneen_US
dc.publisherशैक्षिक योजना तथा व्यवस्थापन संकायen_US
dc.subjectआर्थिक व्यवस्थापन Arthik byebasthapanen_US
dc.subjectसरकारी विद्यालय Sarkari bidhyalayeen_US
dc.titleसमुदायद्वारा व्यवस्थित विद्यालयहरूका आर्थिक व्यवस्थापन {Financial Management of Community Managed Schools}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसुकुना बहुमुखी क्याम्पस, इन्द्रपुर, मोरङमाघen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
cover(2).pdf
Size:
66.07 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter(2).pdf
Size:
347.58 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: