सामुदायिक माध्यमिक विद्यालयहरूमा गणित विषयको शैक्षिक उपलब्धि {Mathematics in community secondary schools Educational achievement of the subject}

dc.contributor.authorकार्की Karki, भक्तबहादुर Bhakta Bahadur
dc.date.accessioned2022-01-21T04:12:54Z
dc.date.available2022-01-21T04:12:54Z
dc.date.issued2009
dc.description.abstractयो “सामुदायिक माध्यमिक विद्यालयहरूमा गणित विषयको शैक्षिक उपलब्धि ” शीर्षकमा यो शोधपत्र नेपालको दुर्गम तथा विकट जिल्ला ताप्लेजुङ्गमा सञ्चालित ३६वटा सामुदायिक विद्यालयहरूलाई आधार मानि तयार पारिएको छ । ताप्लेजुङ्ग जिल्लाको भौगोलिक अवस्थिति र ताप्लेजुङ्ग जिल्लाका जम्मा सामुदायिक विद्यालयहरूको विवरण तालिकामा देखाइएको छ । ताप्लेजुङ्ग जिल्लामा अधिकांश विद्यार्थीहरू गणित विषयमा असफल भएको ऐतिहासिक पृष्ठभूमिका साथमा यस विषयमा शोधपत्र तयार गर्ने कारण छ । यस अध्ययनका लागि जीन पियाजेको सिकाइ सिद्धान्त , ःऋ न्चभनयच ह् र थ् सिद्धान्त र एभतभच ँ।म्चगअपभच को सिद्धान्तको सहायता लिएको छ । अध्ययनका उद्देश्यहरू तपशिल बामोजिम रहेका छन् । क) क्।ी।ऋ परीक्षाको गणित बिषयको परिणामको लेखाजोखा गर्ने । ख) गणित विषयमा देखिएका समस्याहरू पहिचान गर्ने । ग) गणित विषयका देखिएका समस्याहरू समाधान गर्ने उपयाहरू सुझाउने । यस अध्ययनको लागि गुणात्मक र परिमाणात्मक अनुसन्धान ढाँचा प्रयोग गरिएको छ । जनसंख्या र नमूनामा ३६ वटा माध्यमिक सामुदायिक विद्यालयहरू मध्ये ४ वटा मात्र र ४ वटा विद्यालयका ४ गणित शिक्षक, ४ प्र.अ. तथा ५ अभिभावक उद्देश्यमूलक छनौट विधिबाट र प्रत्येक विद्यालयबाट ५ जनाका दरले २० विद्यार्थीहरू च्बलमयm क्बmउष्लिन ःभतजयम बाट लिएका छन् । तथ्याङ्क संकलन गरी सकेपछि तिनीहरूको विश्लेषणका लागि गणित विषयको वर्तमान परिणाम पहिचान गर्न एस.एल.सी. परीक्षाको २०६२,२०६३ र २०६४ सालको मार्क लेजरबाट तालिका निर्माण गरी उक्त तालिकालाई विश्लोषण गर्ने काम गरी स्तम्भचित्रमा समेत देखाइएको छ । त्यसै गरी गणित विषयको परिणाम पहिचानको लागि स्रोत व्यक्ति, प्र.अ., गणित शिक्षक, विद्यार्थी र अभिभावकहरूलाई प्रश्नावलीका साथै प्रत्यक्ष छलफल र अन्तर्वाता लिएको छ । प्रत्येक व्यक्तिबाट आएका उत्तरलाई समेत तालिकामा देखाएर ५०% भन्दा बढी उत्तरलाई नै मान्यता दिएको छ । गणित विषयका समस्याहरू पत्ता लगाउनको लागि स्रोत व्यक्ति, प्र.अ. , गणित शिक्षक, विद्यार्थी र अभिभावक प्रत्येकलाई छुटाछुट्टै प्रश्नावली निर्माण गरी प्रश्नावली भराएर त्यसबाट आएका उत्तरहरू तालिकिकरण गरी तिनीहरूको विश्लेषण गरिएको छ । औषत रूपमा जसले जुन उत्तen_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/7551
dc.language.isootheren_US
dc.publisherशिक्षाशास्त्र संकाय' शैक्षिक योजना तथा व्यवस्थापनen_US
dc.subjectसामुदायिक माध्यमिक विद्यालय Community secondary schoolen_US
dc.subjectशैक्षिक उपलब्धि Educational achievementen_US
dc.titleसामुदायिक माध्यमिक विद्यालयहरूमा गणित विषयको शैक्षिक उपलब्धि {Mathematics in community secondary schools Educational achievement of the subject}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसुकुना बहुमुखी क्याम्पस, इन्द्रपुर, मोरङen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover Page(8).pdf
Size:
356.34 KB
Format:
Adobe Portable Document Format
Loading...
Thumbnail Image
Name:
Chapter Page(1).pdf
Size:
273.71 KB
Format:
Adobe Portable Document Format

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: