विद्यालय छनौटका लागि अभिभावकलाई प्रभाव पार्ने सामाजिक कारकहरू{Social Factors Influencing Parents for School Choices}

dc.contributor.authorपौडेल Poudel, डिलकुमारी Dilkumari
dc.date.accessioned2022-07-13T10:11:42Z
dc.date.available2022-07-13T10:11:42Z
dc.date.issued2016
dc.description.abstractयस शोधपत्रमा “विद्यालय छनाटका लागि अभिभावकलाइ प्रभाव पार्ने सामाजिक कारकहरू”शीर्षकमा अध्ययन गरिएको छ । यस अध्ययनलाई कास्की, पोखरा लेखनाथ महानगरपालिका वडा नं. ८, सिमलचौरमा रहेका २० वटा टोलहरू मध्ये इन्द्रपुरी टोललाई मात्र सीमित गरिएको छ । समुदायका अभिभावकहरूलाई विद्यालय छनोट गर्नका लागि के कस्ता कुराहरूले प्रभाव पारेको छ भन्ने तथ्य पत्ता लगाउन यो अध्ययन गरिएको थियो । यो अध्ययनमा विश्लेषणात्मक अनुसन्धान ढाँचाको प्रयोग गरिएको छ । त्यस्तै यस अध्ययनमा अनुसन्धानको स्रोत प्राथमिक र द्वितीय खालका तथ्याङक प्रयोग गरिएको छ ।जसमा स्थलगत अध्ययन, छलफल, अवलोकन तथा अन्तर्वार्ता प्राथमिक तथ्याङक अन्तर्गत पर्दछनभने यस अनसन्धान सम्बन्धि लेख, रचना, सम्बन्धित विषयमा गरिएका अनुसन्धान र पुस्तकहरू द्वितीय तथ्याङकको स्रोत अन्तर्गत पर्दछन । संख्यात्मक र गुणात्मक दुवैप्रकारका तथ्याङकहरू लिइएको छ । यस अध्ययनका प्राप्तिहरूमा प्रति वर्ष सामुदायिक विद्यालयमा बालबालिका घटदै गरेकाअवस्था तथा सामुदायिक विद्यालयप्रति विश्वास घटदै गइरहेको अवस्था देखियो भने संस्थागत विद्यालय तिर विभिन्न कारणहरूले जस्तै अङग्रेजी माध्यमको बढदो प्रभाव,अनुशासनको व्यवस्थापन, प्रशासनको निगरानी, आकर्षक भौतिक संरचना, यातायातका व्यवस्था, नियमित गृहकार्य परीक्षण आदि कुराहरूले आकर्षण बढेको पाइयो । संस्थागत विद्यालयप्रति आकर्षण बढे तापनि सामुदायिक विद्यालयप्रति पनि एस.एल.सी. पछिका सुविधाको कारण झुकाव रहेको पाइयो । सामुदायिक विद्यालयमा कमजोर प्रशासन, शिक्षकले विद्यार्थीको पढाइमा त्यति चासो नदेखाउनु, तालिम प्राप्त शिक्षकले तालिम दिए बमाजिम कार्यान्वयन नगर्नु, पढाईमा भन्दा घरको काममा व्यवस्थ हुनु जस्ता कारणले उत्तरदाताको मन सामुदायिक विद्यालय प्रति नकरात्मक दखिन गएको पाइयो । सरकारी विद्यालयमा गुणस्तर बढेको खण्डमा सामुदायिकविद्यालयमा नै पढाउन चाहेको कुरा अधिकांश अभिभावकहरूको पाइयो । सामुदायिक विद्यालयमा बढी मात्रामा बालबालिकाहरूको पढाइप्रति लापरवाही हुने, बच्चाहरूका अनुशासन तथा पढाइमा ख्याल नराख्ने कारणले गर्दा अभिभावकहरू महङ्गो भएता पनि संस्थागत विद्यालय तर्फ आकर्षित भएको तथ्य यस अध्ययनले देखाउँदछ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/11714
dc.language.isoneen_US
dc.publisherDepartment of Sociology and Rural Developmenten_US
dc.subjectविद्यालय छनौटSchool Selectionen_US
dc.subjectसामाजिक कारक Social factoren_US
dc.titleविद्यालय छनौटका लागि अभिभावकलाई प्रभाव पार्ने सामाजिक कारकहरू{Social Factors Influencing Parents for School Choices}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titlePrithivi Narayan Campus, Pokharaen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover.pdf
Size:
87.42 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Thesis.pdf
Size:
331.77 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description:

Collections