छन्त्याल समूदायको विवाह संस्कारमा आएका परिवर्तनहरु (म्याग्दी कुईनेखानीका छन्त्याल समूदायका सामाजिक अध्ययन) {Changes in the Marriage Rites of the Chhantyal Community (Social Studies of Chhantyal Community of Myagdi Quinekhani)}

dc.contributor.authorपुन Pun, सुरेश Suresh
dc.date.accessioned2022-06-01T06:06:57Z
dc.date.available2022-06-01T06:06:57Z
dc.date.issued2018
dc.description.abstractम्यााग्दीको कुईनेखानी क्षेत्रका छन्त्याल समुदायको विवाह संस्कारमा आएको परिवर्तनसम्बन्धि यस अध्ययनल छन्त्याल समूदायको ३० घरधुरीलाई समेटेकोछ । यो अध्ययन अन्तरवार्ता रसमूहगत छलफल विधिको प्रयोग गरी सम्पादन गरिएकोछ । छन्त्याल समूदायको विवाह संस्कारकाढाँचाका बारेमा खोजी गर्ने र विवाह संस्कार परिवर्तन हुनुका कारणहरुको खोजी गर्ने उद्धेश्यलगरिएको यो अध्ययनले छन्त्याल समूदायमा अभ्यासमा रहेका मागी र भागी विवाह गर्ने प्रचलनकासाथै सजातीय र अन्तरजातीय विवाह अभ्यास समेटलाई विवेचना गरिएकोछ । विशेषतः यसजातिले आफनै १२ थर भित्र मात्र विवाह गर्ने गरिएको भएता पनि हाल प्रेम विवाह गर्ने प्रचलनसँगअन्तरजातीय विवाहसमेत गरिएको पाईन्छ । यस समदायमा एकल विवाह गर्ने गरेको भएता पनि विशेष अवस्थामा बहुपत्नि विवाह गनगरेको देखिन्छ । यस छन्त्याल जातिले विवाह सम्पन्न गर्नका लागि परम्परागत रुपमा छ चरण पुरागर्नुपर्ने हुन्छ । जसमा विहेको प्रस्ताव लैजाने अर्थात केटी माग्न जाने, साइ दिने, दुलही भित्रयाउने,सोधनी जाने जसलाई मुखको भाग वा सगुन लैजाने पनि भनिन्छ, रक्सी लाउने र टिका फुकाउनरहेको छ । यी चरणहरु पुरा गरेपछि मात्र छन्त्याल जातिको विवाह सम्पन्न भएको मानिन्छ । तरकेटाको विवाह भने केटी अर्थात दुलही भित्राएसँगै पुरा हुन्छ । अध्ययन क्षेत्रका छन्त्याल समूदायले मुख्यतया विवाहलाई यौन क्रियाकलापको व्यवस्थापन रनियन्त्रण, वंश र सम्पत्तिको हस्तान्तरण, परम्पराको निरन्तरता र नाता तथा सामाजिक सम्बन्धकाविस्तारको रुपमा हेर्ने गरेकाछन । छन्त्याल समूदायको विवाह संस्कारमा परिवर्तन आउनुका पनि विविध कारणहरु रहेकाछन ।छन्त्याल समूदायको विवाह संस्कारमा परिवर्तन गर्नमा शैक्षिक विकासका भूमिकासँगै सूचनाप्रविधिको विकास, वैदेशिक रोजगारीको प्रभावको भूमिका देखिन्छ । कानुनी प्रक्रिया र मान्यता,बसाईसराई, अन्य जातजातिको प्रभाव, आधुनिकीकरण र पश्चिमीकरणको प्रभावले समेत छन्त्यालजातिको विवाह संस्कारमा परिवर्तन भएको पाईन्छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/10630
dc.language.isoneen_US
dc.publisherसमाजशास्त्र सङ्कायen_US
dc.subjectछन्त्याल समूदाय Chhantyal communityen_US
dc.subjectविवाह संस्कार Marriage ritesen_US
dc.titleछन्त्याल समूदायको विवाह संस्कारमा आएका परिवर्तनहरु (म्याग्दी कुईनेखानीका छन्त्याल समूदायका सामाजिक अध्ययन) {Changes in the Marriage Rites of the Chhantyal Community (Social Studies of Chhantyal Community of Myagdi Quinekhani)}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titlePrithivi Narayan Campus, Pokharaen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover page.pdf
Size:
62.55 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter page(3).pdf
Size:
435.15 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description:

Collections