माध्यमिक विद्यालयमा गणित विषयको सिकाइ व्यवस्थापन {Mathematics Learning Management in Secondary School}

dc.contributor.authorसाह Sah, राजकिशोर Rajkishore
dc.date.accessioned2022-03-16T06:53:45Z
dc.date.available2022-03-16T06:53:45Z
dc.date.issued2010
dc.description.abstractसबैलाई गुणात्मक शिक्षा प्रदान गर्ने प्रतिबद्धता सरकारले जाहेर गरेतापनि अपेक्षितउपलब्धि हासिल हन नसकेको अवस्था छ । विद्यालय शिक्षामा सरकारले ठूलो लगानी गरेको छ। यद्यपी नतिजा निराशजनक देखिन्छ । यसमा पनि गणित विषयको नतिजा सबै भन्दा तल्लास्तरको देखिन्छ । यसै सन्दर्भमा माध्यमिक विद्यालयमा गणित विषयको सिकाइ व्यवस्थापनशिर्षक छनौट गरि अध्ययन गरिएको छ । यस अध्ययनबाट शिक्षा क्षेत्रमा कार्य गर्ने जाकोहिलाई पनि कहि हदसम्म भए पनि सहयोग पुग्ने आशा गरिएको छ । यस अध्ययनका ५वटा उदेश्यहरुमा पहिलो गणित विषयको परीक्षा व्यवस्थापन प्रक्रिया पत्ता लगाउनु दोस्रो गणितविषयमा शैक्षिकउपलब्धिस्तरको लेखाजोखा गर्नु तस्रो विद्यालयहरुमा भएका गणित विषयकासिकाइ व्यवस्थापन तुलना गर्नु ,चौथो गणित विषयको सिकाइ उपलब्धिलाई प्रभाव पानतत्वहरु पहिल्याउनु रहेका छन र पाचौ गणित विषयको व्यवस्थापन प्रभावकारी बनाउनउपायहरु सुल्झाउनु रहैका छन । माथिको उदेश्यहरु प्राप्तीको लागि सामुदायिक तथा संस्थागतमाध्यमिक विद्यालयहरु अध्ययन क्षेत्रको रुपमा धनकटा जिल्लालाई मात्र लिइएको छ । सीमितस्रोत साधन र समयका परिधि भित्र अध्ययन गरिएको छ । अध्ययनकर्तालाई यातयातकाहिसावले सहज पर्ने धनकटा जिल्लाका उत्तर र पश्चिम भेगका ४ वटा सामुदायिकमा.वि. र२ वटा संस्थागत विद्यालयलाई छनौट गरि उक्त तहका शिक्षक,प्रधानाध्यापक र अभिभावकलाइसमावेश गरिएको छ । अध्ययनका लागि ६ वटा सामुदायिक तथा संस्थागत माध्यमिकविद्यालयहरुको छनौट उदेश्यपूर्ण नमुना छनौट र सुविधाजनक नमना छनोट विधिको प्रयोगगरिएको छ । प्राथमिक सोतको रुपमा अवलोकन,अन्तवार्ता,प्रश्नावली,घटना अध्ययन आदिलिएको छ भन्ने सहायक स्रोतको रुपमा विद्यालयको विभिन्न रजिष्टर प्रकाशित दस्तावेज रपुस्तकहरुलाई लिइएको छ । यस अध्ययनको उहेश्य प्राप्तीको लागि तथ्याङ्कहरु संकलन गरिने कार्य भएको छ ।तथ्याङ्क संकलन गर्ने क्रममा विभिन्न प्रश्नहरु समावेश गरी सम्बन्धित विद्यालयकाशिक्षक,प्रधानाध्यापक र अभिभावकलाई सोधिएको थियो र प्राप्त तथ्याङ्कको आधारमा व्याख्याविश्लेषण गर्ने कार्य भएका छ । छनौटमा परेका विद्यालयहरुका मार्क लेजर बाट आवश्यकताअनुसार वर्गीकरण गरी सो को आधारमा चित्रहरु(वार डाइग्राम,भन डाइग्राम,पाइचार्ट) निर्माण गरी व्याख्या विश्लेषण गर्ने कार्य भएको छ । अध्ययन क्षेत्रका विद्यालयहरुमा माध्यमिक तहकागणित विषयको उपलब्धि ४० % रहेको पाइयो । स्वास्थ्य जन संख्या तथा वातवरण विषयमासबैभन्दा बढि ९५.५% उतीर्ण भएको पाइयो भने सबभन्दा कम गणित विषयमा ४०% उतीणभएको पाइयो । अंग्रेजी विषयको नतिजा भन्दा केहि राम्रो भएको पाइयो भने अन्य विषयहरुमाऔसत ९१% भन्दा बढी विद्यार्थीहरु उतीर्ण भएको पाइयो । शिक्षणमा अधिकांश व्याख्यान तथाछलफल विधि प्रयोग गरिएको र शैक्षिक सामग्रीको प्रयोग खासै नभएको पाइयो । पाठयक्रमतथा शिक्षक निर्दैशिका समेत नगन्य शिक्षकले मात्र प्रयोग गरेको देखियो । माध्यमिक तहमागणित विषयको उपलब्धि सुधार गर्नको निमित्त विद्यार्थी केन्द्रित शिक्षण विधिकाप्रयोग,विद्यालयमा गणितिय क्रियाकलापहरुको आयोजना बढी भन्दा बढी शैक्षिक सामग्रीकानिर्माण तथा प्रयोग,गणित शिक्षकको लागि थप सुविधा दण्ड र पुरुस्कारको उचितप्रयोग,पाठयक्रमलाई समय सापेक्ष बनाउनु पर्ने विद्यार्थीको अनुपतमा डेक्स बेन्चको संख्यामाबृद्धि गर्नु पर्ने ग्राफबोर्डको निर्माण गर्नुको साथै अतिरिक्त कक्षाहरुको व्यवस्था विद्यालय स्वयकातर्फबाट गरिनु पर्ने दखिन्छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/9100
dc.language.isoneen_US
dc.publisherशैक्षिक योजना तथा व्यवस्थापन संकायen_US
dc.subjectमाध्यमिक विद्यालय Madhyamik bidhyalayeen_US
dc.subjectगणित विषय Ganit bisayeen_US
dc.subjectसिकाइ व्यवस्थापन Sikai byebasthapanen_US
dc.titleमाध्यमिक विद्यालयमा गणित विषयको सिकाइ व्यवस्थापन {Mathematics Learning Management in Secondary School}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसुकुना बहुमुखी क्याम्पस, इन्द्रपुर, मोरङमाघen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover(2).pdf
Size:
72.06 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
chapter(2).pdf
Size:
299 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: