प्रवेशिका परीक्षामा गणित बिषयको उपलब्धीमा प्रभावपार्ने कारक तत्वहरु {Factors Influencing the Achievement of Mathematics Subject in Entrance Examination}

dc.contributor.authorयादव Yadav, सुरेन्द्र प्रसाद Surendra Prasad
dc.date.accessioned2022-12-14T09:43:32Z
dc.date.available2022-12-14T09:43:32Z
dc.date.issued2013
dc.description.abstractप्रवेशिका परीक्षामा गणित विषयको सिकाई उपलब्धिमाप्रभावपार्ने कारकतत्वहरुविषयक प्रस्तुतशोध–पत्रले प्रवेशिका परीक्षामा गणित विषयको उपलब्धिमाप्रभावपार्ने कारकतत्वहरुको विश्लेषण गर्नु, यसको उद्देश्य रहेको छ । प्रस्तुतशोध–पत्रतयार गर्ने क्रममा छनोट गरिएका स्रोतकेन्द्र अन्तरगतका एस.एल.सी परीक्षामा सामेलहुने चार वटा माध्यमिकविद्यालयका २०६५ साल देखि २०६८ साल सम्मको एस.एल.सी. परीक्षाको तथ्याङ्कलिएको छ र कक्षा १० काअध्ययनरत दुई छात्र र दुई छात्रा गरी चिठ्ठाद्वारा सोह् जनाविद्यार्थीहरु, चार जना गणित शिक्षकहरु, चार जनाप्रधानाध्यापकहरु, चार जनाविद्यालयव्यवस्थापन समितिकाअध्यक्षहरु र चार जनाअभिभावकहरु प्रश्नावलीहरुतथाकक्षाअवलोकनफारामको प्रयोग गरी प्रतिशतनिकालीतथ्याङ्कको व्याख्या र विश्लेषण गरिएको छ भने उद्देश्यमुलकनमूना छनोट विधि र सम्भावनायुक्त छनोट विधिद्वारा नमूना छनोट गरिउको छ । यस शोध कार्यबाट अध्ययन क्षेत्रकोविद्यालयहरुको विगतचार बर्षको एस.एल.सी. परीक्षामा गणित विषयको उपलब्धीऔषतउपलब्धी४३.५% रहेको छ । जुननिकै कम छ । यसरी हुनुकाप्रमुखकारणहरु न्चष्मअनुसारको शिक्षण सिकार्य नहुनु विषयबस्तु तहगत रुपमा कठिन हुनु तथा योजनाबद्ध शिक्षण नहुनु, परीक्षा संचालनमाएकरुपमानहुनु कारकतत्वहरुका रुपमा रहेका छन । एस.एल.सी. परीक्षामा गणित विषयको सिकाई उपलब्धि बृद्धि गर्न प्रत्येक परीक्षाफलप्रकाशनपश्चातनतिजाविश्लेषण गरी आगामीबर्ष सिकाई उपलब्धी सुधार गर्न योजनाबनाउनुपर्ने, उत्कृष्ठ अंकल्याउने विद्यार्थीहरुलाई पुरस्कारको व्यवस्थागर्नुपर्ने , कमअंकल्याउने विद्यार्थीहरुलाई छुट्टै कोचिङ्गकक्षाको व्यवस्थागर्नुपर्ने, विद्यार्थी केन्द्रित शिक्षण विविधअपनाउनु पर्ने, पुस्तकालयको उचितव्यवस्थाहुनु पर्ने, साप्ताहिक पाठभार बढाउनु पर्ने तथा एस.एल.सी का पुरानाप्रश्नहरुको आधारमा Dummy Exam संचालन गर्नुपर्ने देखिन्छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/13746
dc.language.isoneen_US
dc.publisherशैक्षिक योजना तथा व्यवस्थापन संकायen_US
dc.subjectप्रवेशिका परीक्षा Entrance examen_US
dc.subjectगणित बिषय Mathematics subjecten_US
dc.titleप्रवेशिका परीक्षामा गणित बिषयको उपलब्धीमा प्रभावपार्ने कारक तत्वहरु {Factors Influencing the Achievement of Mathematics Subject in Entrance Examination}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसुकुना बहुमुखी क्याम्पस कोसीहरैँचा, मोरङen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover.pdf
Size:
59.79 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter.pdf
Size:
274.74 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: