महिनावारी : महिलाहरूका अवस्था र समस्याहरू {Menstruation: Women's condition and problems}

dc.contributor.authorथापा Thapa, गोमा Goma
dc.date.accessioned2022-04-05T09:36:46Z
dc.date.available2022-04-05T09:36:46Z
dc.date.issued2021
dc.description.abstractयस शोधकार्यमा महिनावारीमा महिला तथा किशोरीहरूले भोगेका समस्याहरू र उनीहरूको समग्र अवस्थाको अध्ययन गरिएको छ । यो अध्ययन गण्डकी प्रदेश अन्तर्गत पोखरा महानगरपालिका वडा नं. १६ अन्तर्गत लामाचौर अवस्थीत घाँटीपाटन क्षेत्रका महिनावारी भएका महिलाहरू तथा किशोरीहरूको वर्तमान अवस्थाका बारेमा थाहा पाउन र उनीहरूमा यस सम्बन्धी ज्ञान र अभ्यासहरू पत्ता लगाउने बारेमा गरिएको छ । यस शोधकार्यमा अन्तर्वार्ता अनुसूची, अवलोकन वैयक्तिक अध्ययन जस्ता विधिहरू प्रयोग गरी शोधकार्यलाई मूर्तरूप दिन खोजिएको छ । यस शोधकार्यमा प्रतिनिधी समग्रमा २०० जनसंख्याबाट १३२ जना ९ देखि ४९ उमेर समुहका महिनावारी हुने महिला तथा किशोरीहरूलाई उद्देश्यमूलक नमूना छनोट वि धी अवलम्बन गरी अन्तर्वार्ता गरिएको थियो ।यस अध्ययनले महिनावारीका विभिन्न समस्याहरूको पहिचान गरेको छ । मुख्यतया महिनावारीमा स्वास्थ्य सम्बन्धी समस्या हुन गरेको छ । स्वास्थ्यमा पनि शारीरिक समस्या हुनेगर्छ । स्वास्थ्य वाहेक महिनावारीमा महिलाहरूमा शैक्षिक, धार्मिक, सामाजिक र सुरक्षाका समस्या पनि देखा परेका छन । महिनावारीमा महिलालाई अलगाईन्छ र उनीहरूलाइ विभिन्न हिसा तथा भेदभाव गरिन्छ । सांस्कतिक मल्यमान्यता, विकृति र अन्धविश्वासले गर्दा यस्ता परम्पराले निरन्तरता पाईरहेका छन । अध्ययनका क्रममा यस क्षेत्रका महिलाहरूको अवस्था समगरूपमा सन्तोषजनक पाईएको छ । सरसफाई र महिनावारीमा गरिने अभ्यासहरूअरु क्षेत्रको जस्तो दर्दनाक र दयनीय छैन ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/9699
dc.language.isoen_USen_US
dc.publisherFaculty of Sociologyen_US
dc.subjectमहिलाहरूका अवस्था Women's conditionen_US
dc.subjectमहिनावारी Menstruationen_US
dc.titleमहिनावारी : महिलाहरूका अवस्था र समस्याहरू {Menstruation: Women's condition and problems}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titlePrithivi Narayan Campus, Pokharaen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover.pdf
Size:
82.09 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter.pdf
Size:
466.36 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description:

Collections