कक्षा नाै मा अध्ययनरत विधार्थीहरुकाे निवन्ध लेखन क्षमताकाे अध्ययन { Kaksha nau ma adhyayanrath bidharthiharuko nibandha lekhan kshamatako adhyayana}
| dc.contributor.advisor | तिर्थराज राई ( Tirtharaj Rai ) | |
| dc.contributor.author | भारती, भगवती ( Bharati, Bhagwati) | |
| dc.date.accessioned | 2026-02-13T06:48:20Z | |
| dc.date.available | 2026-02-13T06:48:20Z | |
| dc.date.issued | 2024 | |
| dc.description.abstract | प्रस्तुत कक्षा नौ मा अध्ययनरत विद्यार्थीहरुको निबन्ध लेखन क्षमताको अध्ययन शीर्षकको शोधप त्रत्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय जनता बहुमुखी क्याम्पस नेपाली भाषा शिक्षा विभाग अन्तर्गत स्नातकोत्तरतह, चौथो ५४४ को प्रयोजनका निम्ति य पारिएको हो । यस शोधपत्रमा ९ ५०० पृष्ठस ङ्ख्यार हेकाछन। प्रस्तुत शोधपत्रमा कक्षा नौ मा अध्ययनरत विद्यार्थीहरुको निबन्ध लेखन क्षमताको अध्ययन शीर्षक मा केन्द्रित रहेकोछ। शोधपत्रको समस्या अन्तरगत कक्षा नौ मा अध्ययनरत विद्यार्थीहरुको निबन्ध लेखन क्षमता कस्तो छरु भाषिक पृष्ठभूमिका आधारमा निबन्ध लेखन क्षमता कस्तोछ रु लैङ्गिक आधारमा विधार्थीहरुको निबन्ध लेखन क्षमता कस्तोछरु सामुदायिक र संस्थागत विद्यालयका विधार्थीहरुको निबन्ध लेखन क्षमता कस्तो छ रु ग्रमीण तर्फ का विद्यालयर सहर तर्फका विद्यालयका विद्यार्थीहरूको निबन्ध लेखन क्षमता कस्तोछरु भने यिनै समस्याहरूलाई समाधान गर्नका लागि उद्देश्यहरू राखिएका छन्, जस अन्तर्गत कक्षा नौ मा अध्ययनरत विद्यार्थीहरुको निबन्ध लेखन क्षमता कोपहिचान गर्नु, लैङ्गिक आधारमा विधार्थीहरुको निबन्ध लेखन क्षमता पत्तालगाउनु, भाषिक पृष्ठभूमिका आधारमा विद्यार्थीहरूको निबन्ध लेखन क्षमता पत्तालगाउनु, भाषिक पृषठभूमिका आधारमा विद्यार्थीहरूको निबन्ध लेखन क्षमता पत्तालगाउनु ,सामुदायिक र संस्थागत विद्यालयका विधार्थीहरुको निबन्ध लेखन क्षमता पत्तालगाउनु, ग्रामिणतर्फ कारसहरतर्फका विद्यालयका विद्यार्थीहरुको निबन्ध लेखन क्षमता पत्तालगाउनु रहेकाछन्। उक्त उद्देश्यहरुलाई पूरागर्नका निम्ति झापा जिल्लाको मेची नगरनगरपालिका भित्रका३ ओटासामुदायिकर ३ ओटासंस्थागत विद्यालयकाजम्मा६० जनाविद्यार्थीहरूलाई प्रतिनिधिनमुनाकारूपमा छनोटगरिएको छ। स्थलगत विधिअन्तरगत रहेर प्राथमिकस्रोत बाटै सामग्री सङ्कलन गरी तथ्याङ्कहरूको व्याख्यात थाविश्लेषण गरिएकोछ। तथ्याङ्कलाई प्रतिशत, मानक विचलन, मध्यमानम गणनागरीता लिकामा प्रस्तुतगर्दै स्तम्भ चित्रद्वारा थप प्रस्टपारिएकोछ । साथै अनुच्छेद माव्या ख्यागरिएकोछ । अध्ययन काक्रममा शोधकार्य लाई पाँच अध्याय ९पहिलो,दोस्रो,तेस्रो,चौथो,रपाँचौ० माविभाजन गरिएकोछ। यस शोध कार्यको अनुसन्धा नगर्ने क्रममा प्राथमिकस्रोत बाटनै सामग्री सङ्कल नगरी तथ्याङ्कसंकलनत थाविश्लेषणकाक्रममा आवश्यकमात्रा मासम्बन्धित विषयका शिक्षकहरूको सल्लाह सुझावलाई समेत आधार मानेर तयार पारिएकोछ। प्रस्तुत शोधका निम्तिनि बन्धका पुस्तकहरू, शोधपत्रहरु, जनरल,अनलाइन कासामग्रीहरू, सन्दर्भपुस्तकहरू, पूर्वकार्यहरु,अप्रकाशितकृतीहरुक्कसातै विभिन्न यस शोधशीर्ष कसंग सम्बन्धित सामग्रीहरूलाई द्विती यस्रोतका रूपमा प्रयोग गरिएकोछ। साथै यस अध्ययनलाई निश्चितसीमामा सीमांकनगरी प्रस्तुतगरिएकोछ। अध्याय एकमा पृष्ठभूमि,निबन्धको परिचय,समस्याकथन, उद्देश्य, सीमाङ्कन,अध्ययनकोऔचित्यतथामहत्त्व,परिभाषाकशब्दावली, साक्षिप्तरूप,शोधकोरूपरेखा रहेकाछन। अध्यायदुई मापूर्वका कोपुनरावलोकन, पूर्वकार्यको उपयोगिता सैद्धान्तिक धारणात्मकसंरचना,निबन्धको परिचय, निबन्धकाप्रकार,निबन्धलेखनको आवश्यकता,निबन्ध लेखन गर्दा ध्यान दिनुप र्नेपक्ष हरु आदिरहेकाछन अध्यायचारमा व्याख्यात थाविश्लेष णगरी अध्याय पाँचमा निष्कर्ष, सुझावर उपयोगितहरूहरु प्रस्तुत गरी यो शोधपत्र तयार गरिएको हो। | |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/25611 | |
| dc.language.iso | ne | |
| dc.subject | निवन्ध लेखन ( Nibandha lekhan) | |
| dc.subject | नेपाली मातृभाषा ( Nepali matribhasa) | |
| dc.title | कक्षा नाै मा अध्ययनरत विधार्थीहरुकाे निवन्ध लेखन क्षमताकाे अध्ययन { Kaksha nau ma adhyayanrath bidharthiharuko nibandha lekhan kshamatako adhyayana} | |
| dc.type | Thesis | |
| local.academic.level | Masters | |
| local.affiliatedinstitute.title | जनता बहुमुखी क्याम्पस इटहरी , सुनसरी |
