प्राथमिक तहमा बाल मैत्री कक्षाकोठाको व्यवस्थापन

dc.contributor.advisorदुर्गा प्रसाद अधिकारी
dc.contributor.authorराउत कुष्ण बहादुर
dc.date.accessioned2026-06-10T07:26:15Z
dc.date.available2026-06-10T07:26:15Z
dc.date.issued2073
dc.description.abstractप्राथमिक तहमा बालमैत्रि कक्षाकोठा व्यवस्थापन नामक शिषक चयन गरिएको पस्तुत अध्ययनको मुख्य उद्देश्य पाथमीक तहमा बालमत्री कक्षाकाठाको अबस्था बारे चित्रणगर्नु रहको छ । यसका साथै भातिक व्यवस्थापन र शिक्षण सिकाइ प्रक्रियाको वतमान अबस्था पहिचान गर्नु, पाथमिक कक्षामा बालमत्री अबस्था प्रभाबकारी बनाउने उपायहरु सुल्झाउन, पाथामिक तहमा बालमैत्रि अबस्था निमाणमा देखिएका समस्या र समस्या सामाधानका लागी सराकारवाला पक्षले खल्नुपर्ने भमिका खाजी गर्नु जस्ता उद्देश्यमा या अध्ययन कन्द्रित रहका छ । प्राप्त तथ्याकलाई विवरणात्मक एवं वणनात्मक ढंगवाट व्याख्या एवम विश्लषण गरी उद्देश्य अनसार प्रस्तुत गरिएको साधपत्र मुलत ः गुणात्मक ढाचाका रुपमा रहका छ । हात्तिलेट सातकन्द्र अन्तरर्गतका ५ वटा प्राथमिक विदयालयका अविभावक, प.अ. स्रातव्यक्ति गरी जम्मा २५ जनालाई अध्ययनको जनसंख्याको रुपमा चयन गरी प्राथमिक तथा द्धितीय तथ्याकंका श्रातको माध्यमवाट तथ्याक संकलन ग िरएको छ । अनसुचिमा उल्लेखित प्रश्नावलिका आधारमा तयार गरिएका तथ्याकहरुलाइ तालिकिकरण, व्याख्या र विवरणनात्मक पक्रियाका साथ उद्देश्य अनसार व्याख्या एवम विश्लेषण गरिएका छ । प्राथमिक विदयालय विशष गरि बालवालिकाहरुका प्रारम्भिक वानी व्यवहार सिक्ने एक आधारशिला तथा ढाका हो । विशष गरि बालमत्री वातावरणको उठान कसले र किन आया ? यस तहमा गरिने शिक्षण सिकाइ वातावरण र क्रियाकलाप के कति बालमत्री अवस्थामा सञ्चालित छन ? यस्ता बालमत्री विदयालयहरुको पभाव के छ ? राज्यस्तरवाट तथा सराकारवालहरुले यस सम्वन्धमा के कस्ता प्रयासहरु गरेका छन ? उपलब्धिहरु भएका छन या छनन ? प्राथमिक तहमा बालमत्री वातावरण संचालन गर्ने क्रममा के कस्ता वाधा व्यावधानहरु आइपछन र तिनलाई कसरी समेटन सकिन्छ आदिसँग सम्वन्धीत पुस्तक, साधपत्र एवम विभिन्न लेखकहरुद्धारा प्रकाशित लेख रचनाहरुलाई पुनरावलाकन गरि यस सम्वन्धी विषयमा भएको रिक्ततालाइ पुणता दिन प्रयास साध पत्रले गरेका छ । प्राथमिक विदयालयहरुमा बालमत्रीको अवस्था के कस्तो रहको छ तथा त्यसबाट वाललालिकाहरुमा कस्तो प्रभाव परको छ भन्नका लागि नतिजाको ब्याख्या र विश्लषण गर्ने क्रमामा सम्बन्धीत विदयालयको बालमत्री कक्षाकाठाको बर्तमान अवस्था अन्तर्गत कक्षाकाठा, फर्निचर, टिफिन कनर, शक्षिक सामगी, खेलसामगी, साचालय, बालउद्यान, स्वास्थ्य, बालबालिकाका सिकाई प्रक्रिया आदिलाई गहनताका साथ हरिएको छ भने बालमत्रीपनाले बालवालिका, शिक्षक, अभिभावक एवं सराकारवाला वर्गहरुमा कस्ता प्रभाव पारको छ यसका अलवा बालमत्री कक्षाकाठा निमाणमा कस्ता कस्ता समस्याहरु देखिएका छन । त्यस्ता समस्या समाधान गर्न सराकारवाला वगले के गर्नु पर्ने हात्यसका वारमा समत साधकायले मार्गदशन गरेका छ । बालबालीकालाई सहज र पाकृतिक रुपमा सिक्ने वातावरण निमाण गर्न भेदभाव रहित वातावरणमा दण्डरहित शिक्षण सिकाइमा जाड दिदै समाहित शिक्षामा जाड दिन सक विदयालय बालमत्रि वन्न सक्छ र यसको परिणाम स्वरुप कक्षा दाहा¥याउन, छाडने दर कम भई यसको सकारात्कम प्रभावहरु पाथामिक कक्षामा पर्न थाल्दछन । छनाटमा परका प्राथमिक विदयालयहरुको अध्ययन अनसन्धानका क्रमा विदयालयका वर्तमान भातिक र शैक्षिक व्यवस्थापन बालमत्रि नभएको देखिन्छ । शिक्षाविद फ्रावेल र मन्टेश्वरीको अवधारणा अनसार पूर्व प्राथमिक शिक्षालाई बालमनाविज्ञानको हिसाबले रमाइलो, मनारञ्जनात्क एवम बालकन्द्रित बनाउँन सकको खण्डमा मात्र पाथमिक तहको उद्देश्य परा हन सक्ने हदा यसको व्यवस्थापनमा बालमत्रि अवधारणालाइ आत्मसाथ गनपर्ने कुरा सोधको निष्कषका रुपमा पस्तुत गरिएको छ । पाथमिक विदयालयमा बालमैत्रि अवस्था सिजना गनका लागि अध्ययन अनुसन्धानको क्रममा छनाटमा परको अध्ययन स्थलमा देखिएका कमिकमजारीलाई औँल्याउदै नितीगत तह, कार्यन्वयन तह तथा अनुसन्धान तहमा गर्नु पर्ने कार्यहरु र भावि अनसन्धान कताका लागि समत सुझाब प्रस्तुत गरिएका छ ।
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/26959
dc.language.isone
dc.subjectप्राथमिक तह
dc.subjectशैक्षिक व्यवस्थापन
dc.titleप्राथमिक तहमा बाल मैत्री कक्षाकोठाको व्यवस्थापन
dc.typeThesis
local.academic.levelMasters
local.affiliatedinstitute.titleशिन्धुली बहुमुखी क्याम्पस

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Fulltext.pdf
Size:
324.67 KB
Format:
Adobe Portable Document Format

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: