सिकाइ उपलब्धिमा शैक्षिक सामग्रीको प्रभाव {Impact of Educational Materials on Learning Achievement}

dc.contributor.authorचौलागाई Chaulagain, मुनादेवी Munadevi
dc.date.accessioned2022-03-04T06:47:02Z
dc.date.available2022-03-04T06:47:02Z
dc.date.issued2011
dc.description.abstractयस शोधपत्रमा रहेका विषय “सिकाइ उपलब्धिमा शौक्षिक सामग्रीको प्रभाव” हो । यसले शिक्षाको क्षेत्रमा युगान्तकारी परिवर्तन गरेर शैक्षिक विकासमा सुधार भएको छ । शैक्षिक पक्षको सुधार गर्नका लागि शैक्षिक सामग्रीको प्रयोग गर्न अपरिहार्य छ । जसले गर्दा यस शोधपत्रको अध्ययन गर्नको प्रमुख उद्देश्य शैक्षिक सामग्रीको प्रयोग, शैक्षिक सामग्रीको प्रभावकारिता र शैक्षिक सामग्रीको प्रयोगमा देखिएका समस्या तथा प्रयोग हुन नसक्नुका कारणहरू पहिचान गरी समाधानका निम्ति उपायहरू बताइदिनु रहेको छ । यस शोधपत्र तयार गर्नका लागि विद्यालयका अभिलेखबाट परिमाणात्मक तथ्यांकहरू संकलन गरिएका छन् । भद्रपुर नगरपालिका र आसपासका गा.वि.स. अन्तर्गतका २ वटा विद्यालयहरू अध्ययनको विषयवस्तु बनाइएको छ । जुन विद्यालयका प्र.अ. २ जना, शिक्षक ४ जना, वि.व्य.स. २ जना, अभिभावक २ जना र विद्यार्थी ८ जनालाई छनौट गर्नका लागि सम्भावना युक्त विधि अपनाइएको छ । उक्त छनौटमा रहेका जनसंख्याद्धारा तथ्याङ्क संकलन गर्न साधनको रुपमा प्रश्नावली तयार पारी प्रयोग गरिएको छ । शोधपत्रलाई प्रभावकारी पार्नको लागि शोधकर्ता स्वयम् प्रत्यक्ष विदालयमा गएर विद्यालयका अभिलेखहरू र प्रत्यक्ष अन्तर्वाताको माधयमबाट तथ्याङ्कहरू संकलन गरी विश्लेषण गरिएको छ । विद्यालयमा विषय अनुसारको शैक्षिक सामग्री, सन्दर्भ सामग्री उपलब्ध भए विद्यार्थीहरूको नियमितता, उत्सुकता र शिक्षकहरूको कार्यकुशलतामा समेत प्रभाव पारेको हुन्छ । समग्रमा भन्दा शैक्षिक सामग्रीको प्रयोग सही ढंगले हुँदा सिकाई दिगो हुने हुँदा शिक्षण कार्य प्रभावकारी हुने कुरा बताएको छ । त्यस्तै गरी समय सान्दर्भिक शैक्षिक सामग्री निर्माण र प्रयोग गर्ने तालीमको व्यवस्था हुने तर उक्त तालिममा सिकेका सीप क्षमतालाई व्यवहारमा प्रयोग नगर्ने पाइएको छ । यस शोधपत्रको लागि अध्ययन अनुसन्धान गर्दा देखिएका समस्याहरूलाई सुझावका लागि केही कुरा उल्लेख गरिएका छन् । जस अन्तर्गत प्रत्येक विदालयमा शैक्षिक सामग्रीको प्रयोग सुव्यवस्था हुनुपर्ने, विषयवस्तुमा आधारित एवम् विद्यार्थीहरूको स्तर, उमेर मिल्दो शैक्षिक सामग्रीको व्यवस्थापन हुनुपर्ने शैक्षिक सामग्री निर्माण तथा संकलन गर्ने कार्यको व्यवस्था हुनुपर्ने पाठ्यक्रम तथा शिक्षक निर्देशिका समयमा नै उपलब्ध हुनुपर्ने र शैक्षिक सामग्रीको व्यवस्थापनको लागि छुट्टै कोठाको व्यवस्था हुनुपर्ने सुझावहरू दिनु पर्ने पाइएको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/8711
dc.language.isoneen_US
dc.publisherशैक्षिक योजना तथा व्यवस्थापन संकायen_US
dc.subjectसिकाइ उपलब्धि Learning achievementen_US
dc.subjectशैक्षिक सामग्री Educational materialsen_US
dc.titleसिकाइ उपलब्धिमा शैक्षिक सामग्रीको प्रभाव {Impact of Educational Materials on Learning Achievement}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसुकुना बहुमुखी क्याम्पस, इन्द्रपुर, मोरङen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover.pdf
Size:
52.5 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter.pdf
Size:
593.29 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: