विद्यालय शिक्षामा भएको लगानीका प्रभावकारीता {Effectiveness of Investment in School Education}

dc.contributor.authorतिमल्सिना Timalsina, चेतप्रसाद Chetprasad
dc.date.accessioned2022-12-12T09:11:52Z
dc.date.available2022-12-12T09:11:52Z
dc.date.issued2013
dc.description.abstractप्रस्तुत अध्ययन विद्यालय शिक्षामा भएको लगानीको प्रभावकारीतासँग सम्बन्धित छ । यस शोधको मूल उद्देश्य विद्यालय शिक्षामा भएको सरकारी लगानीको प्रभावकारीता कस्तो छ भनि हेर्ने रहेको छ । यो शोधकार्य पुरा गर्नको लागि मिश्रित अनुसन्धान ढाँचाको प्रयोग गरिएको छ । यो अध्ययनले उद्देश्यमुलक नमुना छनोट विधिबाट नमुनाको रूपमा विभिन्न तथ्याङकहरू संकलन गरि निष्कर्षमा पुग्ने योजना बनाएको छ । यस अध्ययनका मुख्य स्रोतहरू विद्यालयतहमा आम्दानीका तथ्यगत विषयहरू समावेश गरिएको छ । यो शोध कार्यकालागि प्राथमिक र द्धितीय दुवै किसिमका स्रोत बाट तथ्याङ्क सकलन गरिएको छ ।अन्तरर्वाता प्रश्नावली, अवलोकन तथा छलफलद्वारा तथ्याङ्क संकलन गरि तथ्याङ्कलाइ तालिकीकरण गरी व्याख्या विश्लेषण गरिएको छ । यस अध्ययनबाट विशिष्ट परिणामहरु प्राप्त भएका छन । विद्यालयको आम्दानीका मुख्य स्रोतका रुपमा अनदान प्राप्त हुन्छ । अन्य आम्दानीहरू स्थानीय निकायबाट प्राप्त सहयोग, चन्दा, कुत, बैंक व्याज आदि पर्दछन । त्यसगरी झण्डै ७४ प्रतिशत रकम शिक्षक तलव भत्तामा खर्च भएको पाइयो । भौतिक अवस्था सुधार गर्नु पर्ने, गैर शैक्षिक कर्मचारीका व्यवस्थापन व्यवस्थित गन पर्ने साथै विद्यालयको शैक्षिक स्तर वृद्धि गर्न भौतिक पक्षलाइ राम्रो बनाउनु पर्ने कुरा निश्चित प्रायः हुन्छ । यसका लागि कक्षा कोठा, फर्निचर, शैक्षिकसामग्री, पुस्तकालय, कम्प्यूटर लगायतमा लगानी गर्नुपर्ने दखिन्छ । त्यसगरी स्थानीय जनसमुदायको संलग्नता बढाउनु पर्ने आर्थिक पारदर्शिता कायम राख्न लेखा व्यवस्था दोहोरा श्रेस्ता अन्तर्गत साथै कम्प्यूटर प्रणालीबाट लेखा व्यस्थापन गनपर्ने सुझाइएको छ । सरकारी अनुदानमा मात्र निर्भर रहने प्रचलनलाई कम गर्न विद्यालयका लगानीका स्रोतहरु पत्ता लगाउदै जानुपर्दछ । विद्यालयका कुन पनि लगानी खर्चलाई रसिद मार्फतकारोवार गरी रुजु गर्ने प्रणालीको व्यवस्था गरिन पर्दछ । सामुदायिक विद्यालयले निजी विद्यालयसँगको पतिस्पर्धा कम गन अंग्रेजी माध्यमबाट पनि पढाइ सुरु गर्नु पर्दछ । यो अनुसन्धानले विद्यालय तहमा लगानी को प्रभावकारीता को बारेमा थप अनुसन्धान गर्न सहयोग गर्दछ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/13654
dc.language.isoneen_US
dc.publisherशैक्षिक योजना तथा व्यवस्थापन सङ्कायen_US
dc.subjectविद्यालय शिक्षा School educationen_US
dc.subjectआर्थिक लगानी Financial investmenten_US
dc.titleविद्यालय शिक्षामा भएको लगानीका प्रभावकारीता {Effectiveness of Investment in School Education}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसिन्धुली बहुमुखी क्याम्पस, सिन्धुलीen_US

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Full Thesis(6).pdf
Size:
384.21 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: